आज: २०८३ भाद्र २९
एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

एन्फाको साथ नपाएपछि ‘उपचार रकम’ का लागि साम्बाको अपिल

काठमाडौं, १२ फागुन २०८२ साम्बाले सोमबार आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्– ‘नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूको ‘साम्बा’ यहाँहरू सबैलाई थाहा...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक...

म्याक्स हेल्थकेयरको रोबोटिक्स इन गायनाकोलोजी कन्क्लेभमा १२० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

म्याक्स हेल्थकेयरको रोबोटिक्स इन गायनाकोलोजी कन्क्लेभमा १२० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

काठमाडौं, १० फागुन २०८२ नेपालमा महिला स्वास्थ्य र क्यान्सर उपचारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि स्वरूप, म्याक्स सुपर स्पेसियलिटी अस्पताल, पटपड़गंज ले...

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

काठमाडौं, १० फागुन २०८२ नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई...

Health ministry

फागुन १५ भित्र जेन-जी घाइतेको विवरण उपलब्ध गराउन स्वास्थ्य सरकारको निर्देशन

काठमाडौं, १० फागुन २०८२ सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ ।...

स्वास्थ्य व्यवसायी परिषद्का चार सदस्यको मनोनयन गैरकानुनीले पदमुक्त हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं लाइसेन्स परीक्षामा ६७ प्रतिशत उत्तीर्ण

काठमाडौं, १० फागुन २०८२ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं नाम दर्ता अर्थात (लाइसेन्स परीक्षामा) ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका...

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

नेपाल फर्मा एक्स्पो २०८२ : क्रिकसल उपाधी नेपाल फर्मास्यूटिकल्स ल्याबलाई

काठमाडौं, १० फागुन २०८२ नेपाल फर्मा एक्स्पो २०८२ का अवसरमा आयोजित क्रिकसल प्रतियोगिताको उपाधि नेपाल फर्मास्युटिकल्स ल्याबले जितेको छ। एसोसिएसन...

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

निसर्ग अस्पतालका डा. पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान

कैलाली, ०८ फागुन २०८२ स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै निसर्ग अस्पतालका डा. चिरञ्जीवी पन्तलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान...

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

उच्च रक्तचाप नियन्त्रणमा खानपानको ठूलो भूमिका: डा. ओम मूर्ति अनिलको सुझाव

काठमाडौं, ०८ फागुन २०८२ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले उच्च रक्तचाप (हाइ बीपी) नियन्त्रणका लागि औषधिसँगै सन्तुलित खानपान...

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप-प्राध्यापक

कैलाली, ०८ फागुन २०८२ कैलालीको गेटास्थित सञ्चालनमा आएको नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ठूलो...

Page 23 of 367 1 22 23 24 367