The Medical Solutions Pvt Ltd Kathmandu

स्वास्थ्य खबरहरु

नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट 

काठमाडौं, ८ पुष २०८१ नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं...

Read more
चिकित्सा शास्त्र अध्ययन संस्थानमा विभिन्न विषयका २६ जना उपप्राध्यापकको आवश्यकता

काठमाडौं, ८ पुष २०८१ चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा विभिन्न विषयमा २६ जना उपप्राध्यापक माग गरिएको छ। सार्वजनिक सूचना...

Read more
दिदीको क्यान्स​र​को उप​चार​मा हौसला दिन परिवारले कपाल खौरिए

काठमाडौं, ८ पुष २०८१ क्यान्सर ज​स्तो रोग लागेप​छि धेरै जसो मानिस​ह​रु ड​राउने गर्छ​न र रोग लागेप​छि स​माज​को भ​य​ले लुकाउने ग​र्छ​न।...

Read more

Nutrition Article (लेखहरु)

अन्य समाचारहरु

नेपाल बैंकका ग्राहकलाई काठमाडौं डेन्टल हस्पिटलमा छुट 

काठमाडौं, ८ पुष २०८१ नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा उपचार गर्दा लाग्ने.....

Read more
चिकित्सा शास्त्र अध्ययन संस्थानमा विभिन्न विषयका २६ जना उपप्राध्यापकको आवश्यकता

काठमाडौं, ८ पुष २०८१ चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा विभिन्न विषयमा २६ जना उपप्राध्यापक माग गरिएको छ। सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको छ। हरेक विषयमा १/१ गरी.....

Read more
दिदीको क्यान्स​र​को उप​चार​मा हौसला दिन परिवारले कपाल खौरिए

काठमाडौं, ८ पुष २०८१ क्यान्सर ज​स्तो रोग लागेप​छि धेरै जसो मानिस​ह​रु ड​राउने गर्छ​न र रोग लागेप​छि स​माज​को भ​य​ले लुकाउने ग​र्छ​न। त​र हालै दुब​ई निवासि नर्सिङ पेशाकी सुर्य लक्ष्मी मान​न्ध​र​ले आफ्नो.....

Read more
सिभिल अस्पतालमा परम्परागत चिनियाँ चिकित्सा सेवा सुरु

काठमाडौं, ८ पुष २०८१ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)ले आजदेखि ‘परम्परागत चिनियाँ चिकित्सा सेवा’ सञ्चालनमा ल्याएको छ । चिकित्सा सेवाको उद्घाटन संघीय मामिला.....

Read more
पक्षघात: लक्षण, कारण र बच्ने उपाय

✍️ डा. नवीन पौडेल मस्तिष्कको भागमा रक्त प्रवाहको हानी, जसले मस्तिष्कको तन्तुलाई क्षति पुर्‍याउँछ। स्ट्रोक मस्तिष्कमा रगत जम्ने र भाँचिएको रक्तनलीका कारण हुन्छ। लक्षणहरूमा चक्कर लाग्ने, सुन्निने, शरीरको एक छेउमा.....

Read more
रुसले बनायो क्यान्सर खोप, सन् २०२५ देखि निःशुल्क दिइने

काठमाडौं, ७ पुष २०८१ रुसले क्यान्सरको खोप बनाउन सफल भएका छ। रूसी स्वास्थ्य मन्त्रालयको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले रेडियोमार्फत जानकारी दिएका हुन् । रुसी समाचार एजेन्सी टासका.....

Read more
Sarwa Shulabh Awaz Karja Nepal Bank Limited

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.