कोरोना महामारीको अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मान #CovidFrontline
पर्सा , २६ मंसिर २०७७ पर्सामा कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीलाई सम्मानित गरिएको छ । वीरगञ्ज हेल्थ केयर हस्पीटलले पर्साका प्रहरी उपरीक्षक गंगा पन्त लगायत नेपाल प्रहरी र सशस्त्र ...
Read more