Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण २९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
Dr. Manor Din Shaiyed, Health Expert
HAMS Hospital Kathmandu

कोभिड डेडीकेटेड अस्पताल अहिलेको प्रमुख आबस्यकता – डा. सैयद

सरकारले चलनचल्तीमा रहेका हरेक अस्पतालहरुलाई २०-३० प्रतिसत सम्म कोभिड बेड अनिबार्य छुट्टयाउनु पर्ने नियम अहिले निर्देष गरेको छ तर एकै अस्पतालमा कोभिड र नन कोभिड बिरामी राख्नु समग्र रास्ट्र लाइ नै आत्मघाती कदम हुन जान्छ र अस्पताल मा सेवा लिन आयका अन्य व्यक्ति तथा सस्वास्थ्यकर्मीहरुमा संक्रमण झनै फैलन सक्ने सम्भावना हुन्छ ।

HNN Staff by HNN Staff
August 21, 2020
in Research & Study
Reading Time: 7 mins read
A A
0
603
SHARES
1.7k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बिश्व महामारी कोरोना भाइरस ले हाम्रो मुलुक नेपालमा पनि उग्र रुप लियको छ । यो समाचार तयार पर्दा सम्म नेपाल मा कुल संक्रमित २९६५४,निको भयका १७९६४ र  मृतक को संख्या १२६ पुगेको तितो यथार्थ छ साथै दिनानुदिन संक्रमित को संख्या उकालो लाग्नु र ठुलो संख्यामा स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुनुले अब हामि जटिल मोडमा पुगेको आभास भयको छ । लेबल ३ अस्पतालको रुपमा रहेको त्रि.बि. टिचिंग अस्पतालमा मात्रै चिकित्सक लगायत ७० जना संक्रमित भयपछी सेवा समेत प्रभावित हुने खबरले गर्दा झनै चिन्ता बढाएको छ ।

कोभिड 19 रोकथाम को लागि सर्बसाधारणहरुले ध्यान दिनु पर्ने अहिले पनि उत्तिकै महत्वपुर्ण कुरा हरु भनेको – भौतिक दुरी कायम, अनिबार्य मास्कको उचित प्रयोग , स्यानीटाइजरको बारम्बार प्रयोग , अनाबस्यक भिडभाड र जमघट पूर्ण रुपले रोक, आपतकालीन बाहेक को अबस्थामा अस्पताल नजाने, यात्रा इतिहास र ज्वरो खोकी स्वासप्रस्वास का रोगी छुट्टै बस्ने।अस्पताल या वडा कार्यालयको सम्पर्कमा बस्ने , संक्रमितबाट कन्ट्याट  ट्रेसिंगमा परेका हरुले इमान्दारीका साथ PCR टेस्ट गर्न सहयोग गर्ने, संक्रमितलाइ समाजले दुर्ब्यबहार नगर्ने र स्थानीय सरकारले गरेको लक डाउन को पालना गर्ने आदि हुन ।

Hand washing Covid safety
Hand washing Covid safety

सरकारले चलनचल्तीमा रहेका हरेक अस्पतालहरुलाई २०-३० प्रतिसत सम्म कोभिड बेड अनिबार्य छुट्टयाउनु पर्ने नियम अहिले निर्देष गरेको छ तर एकै अस्पतालमा कोभिड र नन कोभिड बिरामी राख्नु समग्र रास्ट्र लाइ नै आत्मघाती कदम हुन जान्छ र अस्पताल मा सेवा लिन आयका अन्य व्यक्ति तथा सस्वास्थ्यकर्मीहरुमा संक्रमण झनै फैलन सक्ने सम्भावना हुन्छ । बरु राजधानी लगायत घना बस्ति भयका सहर हरुमा थप कोभिड डेडीकेटेड अस्पताल नै संचालन गर्ने र अहिले प्राय अस्पतालले संचालन गरेका ज्वरो क्लिनिक बाट संकास्पद बिरामीहरुलाई PCR टेस्ट गरी सिधै सोहि कोभिड डेडीकेटेड अस्पतालमा लैजाने व्यवस्था गरिनुपर्छ सो गर्दा अन्य बिरामीहरु निरधक्क साथ उपचार गर्ने बाताबरण सिर्जना हुन्छ ।

कोभिड अस्पतालमा लगातार २ हफ्ता सम्म एउटा टिम ले सेवा दिने  र तत् पश्चात २ हफ्ता सम्म सो टिम सेल्फ क्वारेन्टाइन मा बसि PCR नेगेटिभ परिणाम आए पछी घर जाने र सोहि तबरले अर्को टिम ले रोटेसन मा काम गर्छ। बिस्व ब्यापी रुपमा कोभिड जित्न सफल मुलुक हरुले यही मोडेल अपनायका छन र हामीले पनि अहिले गरियको १ हफ्ते कडा लकडाउनलाइ अवस्था अनुसार थप्ने र सो अबधिमा राजधानीमा कम्तिमा १००० बेडको कोभिड डेडीकेटेड अस्पताल । १०००० बेड आइसोलेसन वार्ड र अन्य ठाउमा आबस्यकता मुताबिक कोभिड अस्पताल संचालन मा ल्याउन सकियमा मात्रै कोभिड नियन्त्रण तिर लम्किन सकिन्छ ।

कोभिड उपचारका लागि ३ प्रकारका अस्पताल आबस्यक पर्छ ,लेबल १ – सामान्य जसलाई घरमै समेत सेल्फ आइसोलसन मा राख्न सकिन्छ, लेबल २- अस्पताल भर्ना जरुरि छ जसमा अन्य दीर्घरोग रोग जस्तो बढ्दो उमेर,मुटु,दम,सुगर का बिरामी,रोग प्रतिरोधात्मक क्षमता कम भयका र लेबल ३ – कोरोना का साथै अन्य जटिल रोग या शल्य-क्रिया नै गर्नुपर्ने । यी मध्य लेबल २ का अस्पताल धेरै चाहिन्छ। प्रस्न आउन सक्छ के हामी संग १५ दिन मा यत्रो अस्पताल हरु संचालनमा ल्याउन सम्भब छ त ? तेस्को लागि संरचना भयर संचालनमा आउन नसकेका अस्पताल हरु लाइ नै राज्यले सहकार्य गरि कोभिड अस्पतालको रुपमा बिस्तार गर्न सकिन्छ।

Self Quarantine Self Isolation
Self Quarantine Self Isolation

कोरोनाको उपचार पत्ता न लागेता पनि अति उपयोगी सिद्ध भयको रेमडेसीभिर, लगायतको औषधिहरुको सहज उपलब्धताको लागि राज्यले तुरुन्तै पहल गरि भैराखेको कालोबजारी लाइ तुरुन्तै निस्तेज पारिनुपर्छ र न्युन आय भयका संक्रमितहरुलाइ राज्यले नै नि-शुल्क उपलब्ध गराइनुपर्छ । प्लाज्मा थेरापीको लागि निको भयका हरुलाइ दिन उत्साहित गरिनुपर्छ।

बिस्व स्वास्थ्य संगठन ले कुल बजेटको कम्तिमा १० % स्वास्थ्यमा लगानी गर्न राज्यलाई भनेको हुन्छ तर हाम्रो मुलुकमा अत्यन्तै न्युन छ तसर्थ अहिलेको विषम परिस्थितिमा टड्कारो रुपले स्वास्थ्यमा बजेट बढाउनु पर्ने र समुचित उपयोग हुनुपर्ने देखिन्छ ।

अहिले मुलुकका धेरै अस्पताल हरुले सिमित श्रोत र साधनका बावजुद कोरोना रोकथाम र उपचारमा खटियका  स्वास्थ्यकर्मीहरुलाई महिनौ देखि सेवा सुबिधामा कटौती  र काम बाट निकालेको समेत खबर प्राप्त भैराखेको छ सो अबस्थामा राज्यले हस्तछेप गरि ति अस्पतालहरुलाइ तत्कालको लागि आर्थिक सहयोग गरि अबिलम्ब स्वास्थ्यकर्मी हरुलाई मनोबल उच्च राख्न सकेमा मात्रै हामी यो महामारीको लडाई जित्न सकिन्छ।

✍️  डा. मनोर दिन सैयद स्वास्थ्य बिस्लेशक हुन ।

Tags: Corona Virus #Covid19Dr. Manor Din ShaiyedPlasma Therapy #COVID19
Previous Post

सरकारले एकजना संक्रमित भेट्टाउन एक लाख चार हजार खर्च गर्छ

Next Post

पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोनाको पुष्टि #Covid19

Next Post
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोनाको पुष्टि #Covid19

Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    840 shares
    Share 336 Tweet 210
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    699 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    682 shares
    Share 294 Tweet 162
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    642 shares
    Share 257 Tweet 161
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    694 shares
    Share 309 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य उपचार गराउने सम्बन्धमा द्विपक्षीय सम्झौता
  • वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त #Birhospital
  • NMSRA को ५७औँ स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना हुने
  • स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण
  • काभ्रेको पाँचखालमा केएमसीको स्वास्थ्य शिविर, ६५१ जनाले लिए स्वास्थ्य सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.