डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग
चितवन , १३ फागुन २०७७ भरतपुर केन्द्रीय अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले आफ्नो ४० औँ जन्मदिनको अवसरमा अस्पतालको अति विपन्न नागरिक उपचार कोषलाई सहयोग गर्नुभएको छ । अस्पतालमा ...
Read more