आधारभूत अस्पताल सञ्चालन मापदण्डमा दन्त चिकित्सकको माग नसमेटिएको भन्दै एशोसिएशनले देशभरको सेवा ठप्प पार्ने चेतावनी
काठमाडौं, ३ जेठ २०८२ नेपाल डेन्टल एसोसिएसनले आधारभूत अस्पताल सञ्चालन मापदण्ड–२०८१’ माथि आपत्ति जनाउँदै आन्दोलनका उत्रिने घोषणा गरेको छ । ...