नेपाल डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. द्वारिका बजगाई र महासचिवमा डा. बसन्त न्यौपाने चयन भएका छ्न।
गत चैत्र २९ गते बसेको वैठकबाट नयाँ कार्यसमिति चयन भएको हो।
यस्तै एसोसिएसनको उपाध्यक्षमा डा. विवेक कुमार महतो, कोषाध्यक्षमा डा. सागर रेग्मी र उपसचिवमा डा. राजन चौधरी कुर्मी रहेका छ्न।
यस्तैगरी सस्यहरुमा क्रमशः डा. सुशील चौधरी, डा. राम अनुज मिश्र, डा. प्रतिभा शाही र डा. पुष्कर न्यौपाने चयन भएका छ्न।
यस्तै सल्लाहकारमा डा. प्रतीक श्रेष्ठ, डा. निर्माण बहादुर शाह र डा. राम कृष्ण लामिछाने रहेका छन् ।
यस कार्यसमितिको कार्य अवधी २ वर्षको रहनेछ।







