मधेश प्रदेशमा भक्तपुर क्यान्सर अस्पतालको क्यान्सर स्क्रिनिङ अभियानमा हजारौं महिला लाभान्वित
भक्तपुर क्यान्सर अस्पतालको टोलीले मधेश प्रदेश विभिन्न जिल्लामा महिलामा अत्यधिक देखिने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान ...











