Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार १५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कोरोनाका नयाँ लक्षणहरू थाहा पाइराखौ डा. पाण्डे

Nam Raj Bhatta by Nam Raj Bhatta
May 9, 2021
in Research & Study
Reading Time: 1 min read
A A
2
corona awareness

corona awareness

641
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. सन्दीप राज पाण्डे ,
वरिष्ठ रक्त नशा रोग विशेषज्ञ

 डा. सन्दीप राज पाण्डे , वरिष्ठ रक्त नशा रोग विशेषज्ञ
डा. सन्दीप राज पाण्डे , वरिष्ठ रक्त नशा रोग विशेषज्ञ

हामी माझ धेरै नै गम्भीर समस्या भइरहेको छ। सबै जनाका  परिवार धेरै नै कठिनाई झेलिरहेका छन्। यति नै भन्छु हिम्मत नहार्नुहोस् । आशावादी रहनुहोस्। जे पनि छ अन्त्य अवश्य हुन्छ।  यो सधैँ रहन्न ।

आज कोभिडका केही नयाँ लक्षण लेख्न मन लाग्यो जुन नसोचेका लक्षण पनि हुनसक्छन्। यस्ता लक्षणलाई वेवास्ता गर्नु हुँदैन। जस्तै रुघाखोकी बाहेक हाम्रो मुख सुकिरहनु, ज्वरो , स्वास फेर्न गाह्रो, ओठ सुकिरहनु, ओठमा घाउ हुने, आँखा रातो हुने, स्वाद थाहा नपाउने, आलस्य हुने , कमजोर हुने , गन्ध थाहा नपाउने, भोक नलाग्ने ,जिब्रोको रंग फेरिनु, आदि कोरोनाका लक्षण हुन सक्छन । तर यी सामान्य मानिसमा नदेखिन सक्छन्। कसैलाई छाती दुख्न सक्छ। देब्रेतिर दुख्छ भने हृदयघात हुन सक्छ। कोभिड निमोनिया मात्रै होइन यसले रगतको नासालाई बन्द गराउन सक्छ । हृदयको नासा बन्द भइ हृदयघात र मस्तिष्कको नासा बन्द भइ मस्तिष्कघात हुन सक्छ। मानिसले अनौठो कुरा गर्नु , ठिक सँग नबोल्नु पनि कोभिडका लक्षण हुन सक्छन।

साधारणतया पेट दुख्नु , बान्ता हुनु , पखाला लाग्नु, जिउ दुख्नु , टाउको दुख्नु , छालामा दाग आउनु आदि कोरोनाका लक्षण हुनसक्छन्।

यी सँगै खुट्टामा दुखाई र सुन्निने हुन सक्छ। यस्तो हुनुको कारण रक्त नासामा रगत जमेर क्लाट बन्नु र डीप वेन थरोमबोसिस हुनु । जुन उछिट्टिएर फोक्सोमा जान सक्छ। सास लिन गाह्रो हुनु तथा ज्यान पनि जान सक्छ। साथै हात खुट्टाको रक्त नसा बन्द भइ हात चिसो हुनु र कालो हुनु पनि कोभिडका लक्षण हुन सक्छन। यसको उपचार समयमा नभए ज्यान जान सक्छ। यस्ता कुनै पनि असामान्य लक्षण कोरोनाको हुन सक्छ।

यस्तो लक्षण देखिएमा चिकित्सक संग सल्लाह र परामर्श लिनुपर्छ। मास्क लगाउनु नबिर्सनु होस । पानी पर्याप्त मात्रामा पिउनुहोस्। अत्यावश्यक बाहेक बाहिर नजानुहोस। घरकै बगैंचामा बसेर आनन्द लिनुहोस् । तातो पानीको बाफ लिनुस। चुरोट जस्ता अन्य पेय पदार्थ नखानुहोस्। धेरै गुलियो र आमिलों खानेकुरा नखानुहोस्। आफु र आफ्ना परिवार संग रमाइलो गर्नुहोस्। High protein diet लिनुहोस्। दिनमा तिन चार पटक खानेकुरा खानुहोस्। शारीरिक व्यायाम गर्नुहोस्। पेटको बलमा सुत्नुहोस् र डीप ब्रेथ व्यायाम गर्नुहोस्।
हामी जित्नेछौ। आशावादी रहौं ।

(हाल : डा. पाण्डे अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन्।)

Tags: Annapurna Neuro HospitalCorona Virus #Covid19Dr.sandeep pandey
SummarizeShare289ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Dengue Awareness Public Health Office Kathmandu

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    819 shares
    Share 328 Tweet 205
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    690 shares
    Share 276 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    636 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    686 shares
    Share 306 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • भरतपुर अस्पताल न्यूनतम सेवा मापदण्डमा देशकै उत्कृष्ट संघीय अस्पताल
  • ॐ हस्पिटलद्वारा टोखामा नि:शुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम
  • नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • ईन्ट​र​नेश​न​ल ईन​र ह्विल डिस्ट्रिक्ट ३५० को अध्यक्षमा डा. श्रृष्टी श्रेष्ठ प्रजापति
  • भक्तपुर क्यान्सर अस्पतालमा आईएचसी परीक्षण शुरु

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.