आज मिति : २०७९ असार १६
  • Login
Health News Nepal
5-11 Pfizer vaccination NHEICC5-11 Pfizer vaccination NHEICC
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Research & Study

कोरोनाका नयाँ लक्षणहरू थाहा पाइराखौ डा. पाण्डे

Nam Raj Bhatta by Nam Raj Bhatta
May 9, 2021
in Research & Study
A A
2
Corona awareness

corona awareness

Share on FacebookShare on TwitterShare on LinkedInQR Code
Nisarga hospital dhangadi nepal
Shreedhi international hospital kathmandu

✍️ डा. सन्दीप राज पाण्डे ,
वरिष्ठ रक्त नशा रोग विशेषज्ञ

डा. सन्दीप राज पाण्डे , वरिष्ठ रक्त नशा रोग विशेषज्ञ
डा. सन्दीप राज पाण्डे , वरिष्ठ रक्त नशा रोग विशेषज्ञ

हामी माझ धेरै नै गम्भीर समस्या भइरहेको छ। सबै जनाका  परिवार धेरै नै कठिनाई झेलिरहेका छन्। यति नै भन्छु हिम्मत नहार्नुहोस् । आशावादी रहनुहोस्। जे पनि छ अन्त्य अवश्य हुन्छ।  यो सधैँ रहन्न ।

आज कोभिडका केही नयाँ लक्षण लेख्न मन लाग्यो जुन नसोचेका लक्षण पनि हुनसक्छन्। यस्ता लक्षणलाई वेवास्ता गर्नु हुँदैन। जस्तै रुघाखोकी बाहेक हाम्रो मुख सुकिरहनु, ज्वरो , स्वास फेर्न गाह्रो, ओठ सुकिरहनु, ओठमा घाउ हुने, आँखा रातो हुने, स्वाद थाहा नपाउने, आलस्य हुने , कमजोर हुने , गन्ध थाहा नपाउने, भोक नलाग्ने ,जिब्रोको रंग फेरिनु, आदि कोरोनाका लक्षण हुन सक्छन । तर यी सामान्य मानिसमा नदेखिन सक्छन्। कसैलाई छाती दुख्न सक्छ। देब्रेतिर दुख्छ भने हृदयघात हुन सक्छ। कोभिड निमोनिया मात्रै होइन यसले रगतको नासालाई बन्द गराउन सक्छ । हृदयको नासा बन्द भइ हृदयघात र मस्तिष्कको नासा बन्द भइ मस्तिष्कघात हुन सक्छ। मानिसले अनौठो कुरा गर्नु , ठिक सँग नबोल्नु पनि कोभिडका लक्षण हुन सक्छन।

साधारणतया पेट दुख्नु , बान्ता हुनु , पखाला लाग्नु, जिउ दुख्नु , टाउको दुख्नु , छालामा दाग आउनु आदि कोरोनाका लक्षण हुनसक्छन्।

यी सँगै खुट्टामा दुखाई र सुन्निने हुन सक्छ। यस्तो हुनुको कारण रक्त नासामा रगत जमेर क्लाट बन्नु र डीप वेन थरोमबोसिस हुनु । जुन उछिट्टिएर फोक्सोमा जान सक्छ। सास लिन गाह्रो हुनु तथा ज्यान पनि जान सक्छ। साथै हात खुट्टाको रक्त नसा बन्द भइ हात चिसो हुनु र कालो हुनु पनि कोभिडका लक्षण हुन सक्छन। यसको उपचार समयमा नभए ज्यान जान सक्छ। यस्ता कुनै पनि असामान्य लक्षण कोरोनाको हुन सक्छ।

यस्तो लक्षण देखिएमा चिकित्सक संग सल्लाह र परामर्श लिनुपर्छ। मास्क लगाउनु नबिर्सनु होस । पानी पर्याप्त मात्रामा पिउनुहोस्। अत्यावश्यक बाहेक बाहिर नजानुहोस। घरकै बगैंचामा बसेर आनन्द लिनुहोस् । तातो पानीको बाफ लिनुस। चुरोट जस्ता अन्य पेय पदार्थ नखानुहोस्। धेरै गुलियो र आमिलों खानेकुरा नखानुहोस्। आफु र आफ्ना परिवार संग रमाइलो गर्नुहोस्। High protein diet लिनुहोस्। दिनमा तिन चार पटक खानेकुरा खानुहोस्। शारीरिक व्यायाम गर्नुहोस्। पेटको बलमा सुत्नुहोस् र डीप ब्रेथ व्यायाम गर्नुहोस्।
हामी जित्नेछौ। आशावादी रहौं ।

(हाल : डा. पाण्डे अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छन्।)

Tags: Annapurna Neuro HospitalCorona Virus #Covid19Dr.sandeep pandey
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

नेपाल रेडियोलोजिष्ट एसोसिएसनको अध्यक्षमा प्राडा. हेन्सन खड्का निर्वाचित

Next Post

सिएमसीमा नेपालको सबैभन्दा बढी १८३ बेड कोभिड आइसियु, १४९ कोरोना संक्रमितको उपचार हुँदै

Related articles

विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी
Research & Study

विद्यालय भर्ना हुनु भन्दा पूर्व विद्यार्थीको आँखा जाँच हुनु अत्यन्तै प्रभावकारी

2 days ago
569
स्वास्थ्य अनुसन्धान परिषद्को आठौं शिखर सम्मेलन चैत २७ देखि २९ सम्म हुँदै
News

स्वास्थ्य अनुसन्धान परिषद्को आठौं शिखर सम्मेलन चैत २७ देखि २९ सम्म हुँदै

3 months ago
472
नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू
News

नेपालमा पहिलोपटक सामुदायिक बालवालिका आँखा कार्यक्रम सुरुवात : डा. बेन लिम्बू

3 months ago
473
आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा
News

आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम धनगढीमा

4 months ago
472
के अबको संसार भ्याक्सिनमै निर्भर हो त?
Research & Study

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

1 year ago
471
Dr suman prasad adhikari psychiatrist
Research & Study

कोरोना संक्रमण, यसको मनोसामाजिक पक्ष र समय ब्यवस्थापन

1 year ago
472
Next Post
कर्णालीलाई कोरोनामुक्त गर्न रातदिन खटिरहेका छौंः रजिष्ट्रार काफ्ले

सिएमसीमा नेपालको सबैभन्दा बढी १८३ बेड कोभिड आइसियु, १४९ कोरोना संक्रमितको उपचार हुँदै

Comments 2

  1. Pingback: नेता महेश बस्नेत कोरोना संक्रमणमुक्त, पाँच दिनमै रिपोर्ट नेगेटिभ • Health News Nepal
  2. Pingback: कोभिड बिरामीको उपचारमा अब्बल नेपाल नेशनल हस्पिटल • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Pauwadungma Rural Municipality Message BhojpurPauwadungma Rural Municipality Message Bhojpur
Krishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine MessageKrishnapur Nagarpalika Kanchanpur Pfizer Vaccine Message
Swasthya Karalaya Bajur Khop TalikaSwasthya Karalaya Bajur Khop Talika
Swasthya Karyalaya Kathmandu Covid MessageSwasthya Karyalaya Kathmandu Covid Message
Tarakeshwor Municipality Covid Vaccine for Kids MessageTarakeshwor Municipality Covid Vaccine for Kids Message
Yoga for HumanityYoga for Humanity
Samyak Diagnostic JawalakhelSamyak Diagnostic Jawalakhel
Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Bhageshwor Gaunpalika Covid public awareness messageBhageshwor Gaunpalika Covid public awareness message
Health Office Lalitpur Typhoid Vaccine noticeHealth Office Lalitpur Typhoid Vaccine notice
Nepal National Hospital Kathmandu NepalNepal National Hospital Kathmandu Nepal
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

काठमाडौं लगायत अन्य जिल्ला गरि २७ जना कोरोना  सन्क्रमित थपिए, कुल ४०२ पुग्यो #covid19

पछिल्लो २४ घण्टामा २०१मा कोरोनाको पुष्टि , संक्रमितको संख्या २३ सय पुग्यो #Covid19

2 years ago
471
आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

आयुर्वेद चिकित्सक डा. विनोद यादव वडा अध्यक्षमा निर्वाचित

1 month ago
471
ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक प्यान्क्रियाजको सफल शल्यक्रिया

ईशान बाल तथा महिला अस्पतालमा दोस्रो पटक प्यान्क्रियाजको सफल शल्यक्रिया

5 months ago
471

Don't Miss

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

डा. सन्दीप राज कुँवर द्वारा पेटमा अड्किएको चम्चा बिना शल्यक्रिया निकालियो

June 27, 2022
725
किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

किड्नी केयरलाई महिला लघुवित्त द्वारा ५ लाख सहयोग साथै एम्बुलेन्स पनि दिने घोषणा

June 26, 2022
521
हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

June 26, 2022
583
Seti provincial hospital

सेती अस्पतालले माग्यो ठुलो जनशक्तिमा कर्मचारी (सुचना सहित)

June 26, 2022
517
परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

परिवार योजना महिला तथा पुरुषको मौलिक हक हो : परिवार कल्याण महाशाखा

June 24, 2022
503
गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

गेटा मेडिकल कलेजको निर्देशकमा डा. प्रमोद जोशी

June 23, 2022
746
काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

काठमाडौंमा‌ १ लाख ९० हजार बालबालिकालाई कोभिड विरुद्धको खोप लगाइदै

June 23, 2022
488
सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

सुदर्शन देवकोटा स्मृति दोस्रो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार पवित्रा सुनारलाई

June 22, 2022
489
सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

सुदुरपश्चिम सरकारले सार्वजनिक स्थलमा धुम्रपान निषेधित बोर्ड राख्ने

June 22, 2022
501
महालक्ष्मी नगरपालिका द्वारा स्वास्थ्यकर्मीलाई बालबालिकाको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम

महालक्ष्मी नगरपालिका द्वारा स्वास्थ्यकर्मीलाई बालबालिकाको खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम

June 21, 2022
578
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (77)
  • Disease (93)
  • English (36)
  • Fitness (23)
  • Health (164)
  • Lifestyle (52)
  • News (1,456)
  • Nutrition (33)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...