भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19
काठमाडौँ, ०७ माघ २०७७ भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप दिने भएको छ । सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको खोप काेभिसिल्ड दिने भएकाे हाे । सो खोप ...
Read moreDetails