Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp

१२४ जनाले स्वास्थ्य सेवा लिएको रक्षा आयुर्वेदिक औषधालका सञ्चालक शालिकराम भूषालले जानकारी दिनुभएको छ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 14, 2021
in News
Reading Time: 1 min read
A A
0
रक्षा आयुर्वेदिक औषधालय द्वारा जन्मोत्सवको अवसरमा ४ लाख बराबरको औषधि निशुल्क वितरण #HealthCamp
609
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बुटवल , ०१ माघ २०७७

रक्षा आयुर्वेदिक औषधालय मणिग्रामको १३ औं बार्षिक जन्मउत्सवको अवसरमा एक दिने निःशुल्क स्वास्थ्य शिविर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ प्रभू बैंक पछाडि पुरानो हाट बजारमा पुष २५ गते सम्पन्न भएको थियो।

उक्त शिविरमा वृद्दा ९२ वर्षीया पवित्रा पाण्डेबाट शुरु गरिएको थियो। बिहान १० बजे देखि दिउँसो ६:३० बजे सम्म चलेको शिविरमा ५ वर्ष देखि ९२ वर्ष सम्मका सेवाग्राहीहरुले सेवा लिनु भएको छ।

received 855946735244510

आयुर्वेद बिशेषज्ञ डा . रमेश केसीले आयुर्वेद सम्बन्धी परामर्श र उपचार गर्नु भएको थियो। यस्तै गरी हाडजोर्नी सम्बन्धि समस्या , पायल्स , निमोनिया, पेट र दम सम्बन्धिका समस्याहरु भएका १२४ जनाले स्वास्थ्य सेवा लिएको रक्षा आयुर्वेदिक औषधालका सञ्चालक शालिकराम भूषालले जानकारी दिनुभएको छ।

भूषालका अनुसार उक्त निशुल्क शिबिरमा ४ लाख बराबरको निशुल्क औषधी बितरण गरेको छ । शिविरको ब्यबस्थापनमा‌ १४ जना खटिनु भएको थियो।

डाक्टर रमेश पौडेल बिरामीलाई जाँच्दै
डाक्टर रमेश पौडेल बिरामीलाई जाँच्दै

आयुर्वेदको महत्व र बिशेषता बुझाउने र घरघरमा रोगिलाई निरोगि र निरोगिलाई रोग लाग्न नदिने उद्धेश्यका साथ बिगत लामो समयदेखि सेवा दिँदै आएको आयुर्वेदिक औषधालयले यस क्षेत्रमा बसोबास गर्ने ब्यक्तिहरुको स्वास्थ्यमा ध्यान दिदै शिविर संञ्चालन गरिएको भुसालले बताए ।  उनले आगामि दिनमा पनि थप सेवा बिस्तार गर्दै अगाडि बढ्ने बताए ।

received 406625153949498

बिशेषगरी रुपन्देही,गुल्मी,अर्घाखांची,कपिलबस्तु स्याङजा, बाग्लुङ, नेपालगंज लगायतका ठांउबाट स्वास्थ्य जाँच गर्न आएको भुसालले बताए । नयांँ समस्या भन्दा पनि पुरानो समस्या लिएर आउनेको संख्या बढि भएको संञ्चालक भुसालले जानकारी दिए । संञ्चालक भुसालले शिबिरलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने ग्रेस,सिद्ध ,फ्लूर हिमालय कम्पनी, हिमालया ड्रग, झन्डु र गोर्खा कम्पनी लगायतहरुलाइ हार्दिक धन्यवाद दिएका छन। ।

Tags: #ButwalAayurvedAayurved health campCorona Virus #Covid19Rupandehi
SummarizeShare257ScanTweet147

Related articles

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट

by Nam Raj Bhatta
June 16, 2026
0

धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबीच प्रहरी कर्मचारी तथा उनीहरूका परिवारलाई स्वास्थ्य सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्र...

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न

by Nam Raj Bhatta
June 13, 2026
0

राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र (NHTC) को आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को प्राविधिक सहयोगमा नेपाल सशस्त्र प्रहरी बल अस्पताल, काठमाडौं मा सञ्चालित ५ दिने Ambulance Emergency Medical...

नेपालमा पहिलोपटक असार १२ र १३ गते फिल्ड इपिडिमियोलोजी राष्ट्रिय सम्मेलन हुँदै

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा

by Nam Raj Bhatta
June 13, 2026
0

कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा कन्सलटेन्ट डर्माटोलोलिष्ट डा. चन्द्रभाल झा नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै एघारौँ तहका डा....

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित

by Nam Raj Bhatta
June 12, 2026
0

नेपाली औषधि उत्पादनमा नाम कमाउन सफल भएको  म्याग्नस फार्मा प्रालिले युरोपियन सोसाइटी फर क्वालिटी रिसर्चबाट ‘Quality Achievement Award 2026’ प्राप्त गरेको छ। केही दिन अघि बेल्जियमको ब्रसेल्समा प्रदान...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    814 shares
    Share 326 Tweet 204
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    688 shares
    Share 275 Tweet 172
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    635 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    634 shares
    Share 254 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    684 shares
    Share 305 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रहरी कर्मचारी र परिवारलाई निसर्ग अस्पतालमा २५ प्रतिशतसम्म छुट
  • राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको आयोजना तथा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा सञ्चालन भएको AEMT तालिम सम्पन्न
  • कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा
  • म्याग्नस फार्मा कम्पनी अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
  • डा. प्रमोद लामिछानेको अध्यक्षतामा ट्रमा सोसाइटी अफ नेपाल गठन

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.