आज मिति : २०८२ मंसिर २८
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने बताएका छन्।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 19, 2021
in News
A A
0
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ०६ माघ २०७७

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सक माथि बिरामीका आफन्तले हातपात गरेका छन्। चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले ड्युटीमा खटिएका चिकित्सक माथि आक्रमण गरेका हुन्।

कोभिड आइसियुमा उपचारको क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले डा सबिन भण्डारीलाई लातीले हानिएको नेशनल रेजिडेण्ट एशोसिएसनका सचिव डा.सुमन दाहालले बताए।

बिरामी बुटवलका हुन्। इन्फ्लुएन्जाको देखिएपछि ती बिरामीलाई आइसियुमा भर्ना गरिएको थियो। बिरामीको इन्फ्लुएन्जाको परीक्षण गर्न स्वाब टेकु पठाइएको थियो। इन्फ्लुएन्जाको परीक्षणसँगै कोरोनाको पनि परीक्षण भएको डा. दाहालले बताए।

इन्फ्लुएन्जाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि ती बिरामीलाई कोभिड आइसियुमा सारिएको थियो। कोभिड आइसियुमा उपचार हुने क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले बिरामी मारेको भन्दै डा.सबिन माथि आमक्रमण गरेको दाहालले बताए।

‘कोरोना पोजेटिभ आएपछि हामीले बिरामीलाई कोभिड आइसियुमा सार्यौं । बिरामीले पिसिआर रिपोर्ट माग्दा हामीलाई टेकुबाट फोन आएको हो, त्यही बुझ्नुस भन्यौं।’ उनले भने, ‘त्यहाँ जाँदा इन्फ्लुएन्जाको रिपोर्ट मात्र हेरेछन्। अनि अस्पताल आएर बिरामीलाई कोभिडमा सारेर मार्‍यौं भन्दै आक्रमण गरे।’

चिकित्सक माथि आक्रमण गर्ने व्यक्तिलाई कारबाही गर्न उनीहरुको माग छ। कोभिडको महामारीमा बिरामीको उपचारमा खटिदा पनि बिरामीहरुबाटै आक्रमण हुँदा आफुहरु निरुत्साहित भएको उनले बताए। सुरक्षाको प्रत्याभूति नहुँदासम्म चिकित्सकहरुले प्रभावकारी सेवा दिन नसक्ने उनले बताए।

Tags: #government of Nepal#Health and population ministry#Teaching HospitalCorona Virus #Covid19
Nisarga hospital Dhangadhi
Previous Post

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

Next Post

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

Related articles

News

यस्ता छ्न मेडिकल काउन्सिलका सदस्य उम्मेदवार डा. निशान भुर्तेलका एजेन्डा

16 hours ago
800
News

नेपाल बैंक र पाटन हेल्थ ल्याब प्रा.लि. बिच सम्झौता #Patanhealthlab

1 day ago
791
News

डा. मिलन प्रकाश श्रेष्ठ र नेपाल आइडल सोनामको ‘फकाउने मान्छे’ वोलको गित सार्वजनिक

2 days ago
781
फ्रन्टलाइन अस्पतालद्वारा नेपालका ३२ एम्बुलेन्स चालकलाई जीवन रक्षक तालिम
News

फ्रन्टलाइन अस्पतालद्वारा नेपालका ३२ एम्बुलेन्स चालकलाई जीवन रक्षक तालिम

2 days ago
790
सुदुर पश्चिममा हजारौं बिरामीको शल्यक्रिया गरेका डा. बम मेडिकल काउन्सिलको सदस्यमा भिड्दै
News

सुदुर पश्चिममा हजारौं बिरामीको शल्यक्रिया गरेका डा. बम मेडिकल काउन्सिलको सदस्यमा भिड्दै

4 days ago
825
मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै
News

मानसिक स्वास्थ्य सचेतना सम्बन्धि तीन महिने राष्ट्रिय अभियान सञ्चालन हुँदै

4 days ago
782
Next Post
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Kageshwori Manohara municipality noticeKageshwori Manohara municipality notice

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (129)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,327)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.