Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ असार ३०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?

Nam Raj Bhatta by Nam Raj Bhatta
June 5, 2021
in Research & Study
Reading Time: 2 mins read
A A
0
के अबको संसार भ्याक्सिनमै निर्भर हो त ?
633
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ गोपाल पाल्पाली आचार्य

संसारमा लाखौं करोडौं भाइरसहरु थिए, छ्न र रहनेछ्न । भाइरस तथा ब्याक्टेरियाहरु पनि सृष्टिको सुरुवात भए संगै उत्पत्ति भएका हुन, अहिले भर्खरै जन्मेका हैनन । बरु आधुनिक प्रविधिको विकास संगै भाइरस तथा ब्याक्टेरियाहरुको खोज तथा अनुसन्धान गर्दै जाने क्रममा क्रमशः भेटिदै गएका र नामानुकरण हुँदै गएका हुन ।

मानिसलाई रोग पहिला पनि लाग्दथे र अहिले पनि लाग्दैछ्न । फरक यत्ति हो कि पहिला हरेक चिजहरु अर्गानिक, ताजा र शुद्ध भएकोले मानिसको प्रतिरोधात्मक क्षमता बलियो थियो र रोगको संक्रमण पनि कम हुन्थ्यो ।

गाउँले जिवनशैली थियो । उकाली ओराली थियो । स्वच्छ हावापानी थियो । त्यसैले पू्र्खा पुर्वजहरु बलिया थिए । तर अहिलेको आधुनिक ब्यस्त जिवनशैली, प्रदुषणयुक्त शहरी बसाई, आधुनिक विलासी जिवनचर्या र बिषादियुक्त खानपिनको कारणले गर्दा अनेकौं रोग तथा संक्रमणहरु उत्पन्न हुँदै गए । मानिसको प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गयो र सामान्य भाइरस तथा ब्याक्टेरियाहरुले पनि कडा रुपमा आक्रमण गर्न सक्ने भए ।

फलस्वरूप मानिस जन्मने बित्तिकैबाट विभिन्न किसिमका रसायन तथा औसधिको प्रयोग गर्नुपर्ने बाध्यता हुदैगयो । एक पछि अर्को भाइरस तथा ब्याक्टेरियाहरुले आक्रमण गर्दै नयाँ नयाँ रोग तथा संक्रमणहरु थपिदै गएपछि उपाय स्वरुप मानिसले पनि एक पछि अर्को औषधि र अर्को भ्याक्सिनहरु तयार पार्दै गए । जसले गर्दा पुर्खाहरुले अपनाउदै आएका परम्परागत औसधि तथा जडिबुटीहरु बिस्थापित हुँदै गए भने भ्याक्सिन तथा औसधि कम्पनीहरु मालामाल हुँदै गए ।

गरिब राष्ट्रहरु बर्सेनि खोप तथा औषधिहरु खरिद गर्न ऋण माथी ऋण काढ्दै दिनप्रतिदिन गरिब हुँदै जानुपर्ने अवस्थाको सृजना भयो भने धनी तथा विकसित मुलुकहरु बर्सेनि औसधि तथा भ्याक्सिन बेचेरै झन भन्दा झन धनी हुँदै आफ्नो प्रभुत्व तथा साम्राज्यवाद स्थापना गर्न सफल हुँदै जानेभए । बिज्ञानको हवला दिएर “रिसर्च” को ट्याग लगाइदिएपछि आँखा चिम्लेर विश्वास गर्ने वातावरणको सृजना भएपछि साम्राज्यवादले यसैको आडमा संसार कब्जा गर्ने र सारा विश्वलाई आफ्नो नियन्त्रणमा लिने सम्मका सोंच तयार पार्न थाले ।

यसरी एकातिर यस्तो कुटिल योजना स्वरुप एजेन्डा २१/३०३० को अवधारणा समेत आइसकेको अवस्था छ भने अर्कोतिर विभिन्न रोगरुको बहानामा अहिलेसम्म विभिन्न २५ वटा रोगहरुको लागि भ्याक्सिन प्रचलनमा आइसकेको छ ।

त्यस्तै अन्य २४ वटा भ्याक्सिनहरु आउने क्रममा पाइपलाइनमा छ्न । यी सबै भ्याक्सिनहरु आइसकेपछि अब आउने नयाँ पिढिले जन्मने बित्तिकै उमेर अनुसार क्रमशः ४९ वटा इन्जेक्सन लगाउनुपर्ने अवस्था आउदैछ ।

कल्पना गरौं एउटा स्वस्थ्य मानिसलाई रोगबाट बचाउने वा प्रतिरोधात्मक क्षमता बढाउने बहानामा ४९ वटा भ्याक्सिन लगाइयो भने कति रसायन तथा केमिकलयुक्त विषादिहरु रगतमा घोलिएलान ?? शारीरिक अवस्था कस्तो रहला ??

अहिले प्रचलनमा आएका भ्याक्सिनहरु-:

Cholera

COVID-19 (coronovairus)

Dengue

Diphtheria

Hepatitis

Haemophilus influenzae type b (Hib)

Human papillomavirus (HPV)

Influenza

Japanese encephalitis

Malaria

Measles

Meningococcal meningitis

Mumps

Pertussis

Pneumococcal disease

Poliomyelitis

Rabies

Rotavirus

Rubella

Tetanus

Tick-borne encephalitis

Tuberculosis

Typhoid

Varicella

Yellow Fever

त्यस्तै आउन बाकी (पाइपलाइनमा रहेका) भ्याक्सिनहरु-

Campylobacter jejuni

Chagas Disease

Chikungunya

Dengue

Enterotoxigenic Escherichia coli

Enterovirus 71 (EV71)

Group B Streptococcus (GBS)

Herpes Simplex Virus

HIV-1

Human Hookworm Disease

Leishmaniasis Disease

Malaria

Nipah Virus

Nontyphoidal Salmonella Disease

Norovirus

Paratyphoid fever

Respiratory Syncytial Virus (RSV)

Schistosomiasis Disease

Shigella

Staphylococcus aureus

Streptococcus pneumoniae

Streptococcus pyrogenes

Tuberculosis

Universal Influenza Vaccine

[ लेखक : आयुर्वेद ब्यवसायी तथा आयुर्वेद स्वास्थ्यकर्मी हुन्।]

Tags: Corona Virus #Covid19Covid vaccineGopal Palpali Acharya
SummarizeShare281ScanTweet147

Related articles

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

शहरी क्षेत्रमा GP Clinic को बढ्दो महत्त्व: सूर्यविनायकको HPN Clinic उदाहरणीय

by Nam Raj Bhatta
June 26, 2026
0

नेपालमा शहरीकरण तीव्र गतिमा बढ्दै जाँदा प्राथमिक स्वास्थ्य सेवा (Primary Health Care) को आवश्यकता पनि उत्तिकै बढेको छ। विशेषगरी General Practitioner (GP) Clinic हरूले बिरामीलाई प्रारम्भिक मूल्याङ्कन, उचित...

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

क्यान्सरको एउटै लक्षण हुँदैन, एक–डेढ महिनासम्म निको नभएको समस्या बेवास्ता नगर्नुहोस् : डा. सुदीप श्रेष्ठ

by Nam Raj Bhatta
June 25, 2026
0

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरको कुनै एउटै निश्चित लक्षण हुँदैन। शरीरको जुन अंगमा क्यान्सर हुन्छ, त्यसैअनुसार लक्षण देखिने भएकाले क्यान्सरलाई एउटै लक्षणबाट चिन्न सकिँदैन।...

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

२०% मात्र काम गरिरहेको अत्यन्त कमजोर मुटुमा पनि सफल बाइपास सर्जरी सम्भव : डा. विश्व पोखरेल

by Nam Raj Bhatta
June 24, 2026
0

ठूलो हृदयघात (हार्ट अट्याक) पछि मुटुको कार्यक्षमता केवल २० प्रतिशत सम्म झरेका बिरामीहरूको समेत सफलतापूर्वक बाइपास शल्यक्रिया नेपालमै भइरहेको वरिष्ठ कार्डियाक सर्जन डा. विश्व पोखरेलले बताएका छन्। उनका...

बागलुङका स्वास्थ्य संस्थामा डेंगु परीक्षण किट अभाव

सुदूरपश्चिममा डेंगीबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

by Nam Raj Bhatta
February 22, 2026
0

कञ्चनपुर, १० फागुन २०८२ सुदूरपश्चिम प्रदेशमा अझैपनि डेंगी संक्रमणको जोखिम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकअनुसार, विगत तीन आर्थिक वर्षमा प्रदेशभर डेंगीबाट संक्रमित हुनेको संख्या सात हजार...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    829 shares
    Share 332 Tweet 207
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    693 shares
    Share 277 Tweet 173
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    637 shares
    Share 255 Tweet 159
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    689 shares
    Share 307 Tweet 159
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    671 shares
    Share 289 Tweet 159

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बर्ड फ्लु लक्षित २४ सै घण्टा हटलाइन तथा टेलिपरामर्श सेवा पुनः सञ्चालन
  • काठमाडौं क्यान्सर सेन्टरले भित्र्यायो नेपालमा पहिलो पटक ‘कार टी सेल’ थेरापी
  • निसर्ग हस्पिटलका मेडिकल डाइरेक्टर डा. अन्सारी SSN च्याप्टरको अध्यक्षमा सर्वसम्मत निर्वाचित
  • क्वेष्ट फर्मास्यूटिकल्स प्रालिले मनायो रजत जयन्ती
  • नबिल बैंकको आर्थिक सहयोग र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहकार्यमा जलेका बिरामीलाई निःशुल्क उपचार

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.