तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा प्रवेश

तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा प्रवेश

ललितपुर, १८ पुस २०८२ चापागाउँमा गुणस्तरीय आँखा उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ स्थापना भएको तिलगंगा सर्जिकल आँखा केन्द्र सेवाको...

सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद-बिक्री सम्झौता

सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद-बिक्री सम्झौता

कैलाली, १८ पुस २०८२ सुदूरपश्चिम प्रदेश सरकार मातहतमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढी र सिंहदरबार वैद्यखाना विकास समितिबीच चिकित्सालयको फार्मेसीमा...

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ, १८ पुस २०८२ जाडोयाम बढेसङ्गै मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द...

कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरु

कलैया अस्पतालमा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपिडि शुरु

बारा, १७ पुस २०८२ प्रादेशिक अस्पताल कलैयामा इकोकार्डियोग्राफी, डेक्सा स्क्यान र आँखाको ओपीडी सेवा सुरु भएको छ। मधेश प्रदेशका स्वास्थ्य...

सुदूरपश्चिममा लागुऔषध नियन्त्रण कडाइ गर्न मुख्यमन्त्री शाहको निर्देशन

सुदूरपश्चिममा लागुऔषध नियन्त्रण कडाइ गर्न मुख्यमन्त्री शाहको निर्देशन

कैलाली, १६ पुस २०८२ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रकाश राना बीच लागू...

होपफुल होराइजन्स नेपाललाई मानसिक स्वास्थ्य नेतृत्वका लागि सामाजिक सेवा पुरुस्कार

होपफुल होराइजन्स नेपाललाई मानसिक स्वास्थ्य नेतृत्वका लागि सामाजिक सेवा पुरुस्कार

काठमाडौं, १६ पुस २०८२ होपफुल होराइजन्स नेपालले प्रतिष्ठित रामबाबु ग्यानु सामाजिक सेवा पुरस्कार प्राप्त गरेको छ। उक्त पुरस्कार प्रख्यात शिक्षाविद्...

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा निर्वाचित

नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. शेर्पा निर्वाचित

काठमाडौं, १५ पुस २०८२ नेपाल मेडिकल काउन्सिलको हालै सम्पन्न निर्वाचनमा उपाध्यक्ष पदमा डा. कुन्जाङ शेर्पा निर्वाचित भएका छन्। काउन्सिलको निर्वाचनमा...

मेडिकल काउन्सिल निर्वाचनका लागि तोकियो २१ स्थानमा मतदान केन्द्र

मेडिकल काउन्सिलमा उपत्यका बाहिरको मतगणना सकियो: उपाध्यक्षमा डा. गुणशरण साहको अग्रता, पछ्याउँदैं डा. कुन्जाङ शेर्पा

काठमाडौं, १४ पुस २०८२ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ जना सदस्यका लागि भएको निर्वाचनमा उपत्यका बाहिरको मतगणना सकिएको...

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, १४ पुस २०८२ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर वा गिजरलगायत उपकरण प्रयोग गर्दा सावधानी अपनाउन आग्रह...

नोबेल अस्पताल पार्किङमा भेटिएको झोलामा प्रतिबन्धित औषधि

नोबेल अस्पताल पार्किङमा भेटिएको झोलामा प्रतिबन्धित औषधि

विराटनगर, १३ पुस २०८२ विराटनगरस्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ स्थलमा ठूलो परिमाणमा प्रतिबन्धित औषधि फेला परेको छ । शुक्रबार...

Page 25 of 362 1 24 25 26 362