नेपालका औषधि प्रतिनिधिहरुको गौरबशाली संगठन, नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको २९ औँ केन्द्रिय महाधिवेशन सम्पन्न भएको छ।
पोखरामा भएको अधिवेशनबाट निरज पन्त अध्यक्ष पदमा निर्बिरोध निर्बाचित भएका छ्न।
यस्तै वरिष्ठ उपाध्यक्षमा सीताराम खड्का, उपाध्यक्षमा गणेश शाह, विष्णु ढकाल, सचिवमा किरण अधिकारी, गोविन्द प्रसाद जोशी, शम्भु श्रीवास्तव चयन भएका छ्न।
यस्तै महासचिवमा दिगाम्बर राज पाण्डे, कोषाध्यकमा सुदर्शन ढकाल, सह-कोषाध्यक्षमा चिरञ्जीवीलाल कर्ण चयन भएका छ्न।








