आज: २०८३ कार्तिक ९

Latest News

मेडिकल प्रतिनिधिमाथिको प्रतिबन्ध नहटाए कडा आन्दोलनको चेतावनी — सरकारी अस्पतालमा CME कार्यक्रम अनिश्चितकालका लागि बन्द

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) काठमाडौंले सरकारी अस्पतालहरूमा मेडिकल प्रतिनिधिमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै आन्दोलन घोषणा गरेको छ।...

नेपाल विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा निर्वाचित

जेनेभामा भएको विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) मा नेपाल उपाध्यक्ष पदमा सर्वसम्मत रूपमा निर्वाचित भएको छ। सोमबार...

टिचिङ अस्पतालमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ थपियो

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान  अन्तर्गतको शिक्षण अस्पताल महाराजगञ्जमा १० शैयाको ‘फेमिली मेडिसिन वार्ड’ सञ्चालनमा आएको छ। अस्पतालको डिपार्टमेन्ट...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारमा नयाँ रेकर्ड राखेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात...

नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै प्रतिष्ठित “विश्वका शीर्ष १०० डाक्टर” सूचीमा समावेश भएका छन् । ‘द ग्लोबल समिट्स...

Page 32 of 830 1 … 31 32 33 … 830