Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

Nam Raj Bhatta by Nam Raj Bhatta
March 29, 2022
in Articles, Health
Reading Time: 2 mins read
A A
0
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSucking

Dr Mukunda Jha Kids thumb sucking problem

621
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. मुकुन्द झा

(बिडीएस, एमडीएस अर्थोडोन्टिक्स एण्ड डेन्टोफेसियल अर्थोप्याडिक्स )

बच्चाले तीन चार वर्ष सम्म औंला चुस्ने (thumb or finger sucking) बानी सामान्य मानिन्छ, तर त्यस पश्चात चाहिँ यसले मुख र दाँत सम्बन्धि थुप्रै समस्याहरु निम्त्याउन सक्छ।

बच्चाको अगाडीका माथिका दाँतहरु बाहिर निस्कने, औँलालाई धेरै समय सम्म तल्लो दाँत माथि अड्याउनाले गर्दा तलको दाँत भित्र जाने हुन्छ। यसले गर्दा overjet बढ्ने हुन्छ। निरन्तर र पटक-पटक रुपमा औंला चुस्ने बानीले गर्दा कसै कसैमा Anterior open bite देखिन सक्छ। अगाडीको तल्लो दाँतहरु माथि सम्म erupt हुन नसक्ने र पछाडीका दाँतहरु तल तल आउने ( supraerupt ) हुन्छ।

बच्चाको गालाका मांसपेसी (cheek muscles ) हरु खुम्चिने हुन्छ, जसले गर्दा माथिल्लो maxillary arch साँगुरो हुदै जान्छ र यसका कारण posterior crossbite देखिन्छ। Hypotonic upper lip र hyperactive mentalis activity देखिन्छ।

यस्ता बच्चाहरुको नङ् धेरै सफा देखिने गर्छ। यस्तो कुरा आमा-बुवाले ख्याल गर्न जरुरी हुन्छ। बच्चामा parental care को कमी, माया र स्याहार सुसारको कमीले गर्दा यस्ता समस्या देखिने गर्छ। आमाले उचित स्तनपान गराउन नसक्नु , बोतलबाट बच्चा लाई दुध खुवाउनु (non-nutritive sucking habits) जस्ता कारणले गर्दा बच्चाको शारिरिक मात्र नभई मानसिक विकासको कमी समेत हुने गर्दछ।

यिनै बच्चाहरुमा पछि गएर औंला चुस्ने, पेन्सिल अथवा पेन टोक्ने बानी पर्ने हुन्छ जुन दाँत र मुखका लागि नराम्रो मानिन्छ।

यसका समाधान के-के हुन सक्छन ?

यस्ता समस्याहरु बच्चामा हुन्छन् र यदि तपाई अभिभावक हुनुहन्छ भने बच्चाको दिमाग divert गर्नलाई उनीहरु सित समय बिताउने, खेल खेल्ने र उनीहरुलाई खेलौनाहरु ल्याइदिने गर्नुपर्छ। बच्चालाई समय समयमा dentist अथवा orthodontist (braces specialist) सँग परामर्श तथा चेकजाँच गर्नुपर्छ। जहाँ उसलाई औंला चुस्ने बानि छोड्न हौसला मिल्छ।

कुनै कुनै बच्चामा औंला अथवा elbow bandage गर्नुपर्ने समेत हुनसक्छ। यदि यो बानी धेरै पछि सम्म रही रह्यो भने मुख भित्र विभिन्न खालका habit breaking appliance लगाउनु पर्ने हुन्छ र पछि गएर fixed orthodontic treatment गर्नुपर्ने हुन जान्छ।

Tags: Child HealthCorona Virus #Covid19Dr. Mukunda jhafixed orthodontic treatmenthabit breaking applianceHypotonic upper lip hyperactive mentalis activityorthodontist braces specialistThumb Sucking
SummarizeShare261ScanTweet150

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण गर्दै सरकार

by Nam Raj Bhatta
June 26, 2026
0

सरकारले लागूऔषध नियन्त्रणको लागि नयाँ रणनीति अघि सारेको छ । साथै यस वर्ष लागूऔषध प्रयोगकर्ताको राष्ट्रिय सर्वेक्षण पनि हुने भएको छ । गृह मन्त्रालयले लागूऔषध नियन्त्रण र ओसारपसार...

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    844 shares
    Share 338 Tweet 211
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    701 shares
    Share 280 Tweet 175
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    686 shares
    Share 295 Tweet 163
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    695 shares
    Share 309 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    643 shares
    Share 257 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा.डा. दंगाललाई प्रतिष्ठित FICOG फेलोसिप
  • नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त
  • नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिष्टारमा रमेश श्रेष्ठ
  • राष्ट्रिय स्वतन्त्र पार्टीको कोषाध्यक्षमा डा. मनोहर प्रधान मनोनित
  • आयुर्वेद चिकित्सा परिषद्को रजिष्टारमा डा. हरिशरण अर्याल नियुक्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.