Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

कस्तो अवस्थामा क्यान्सरका विरामीले कोभिड–१९ को भ्याक्सिन लिने #Cancerdisease

Nam Raj Bhatta by Nam Raj Bhatta
January 28, 2021
in Articles, Disease
Reading Time: 22 mins read
A A
9
Covid 19 COVISHIELD vaccine for cancer patients

Covid 19 COVISHIELD vaccine for cancer patients

651
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा.अरुण शाही

कोभिड -१९ को भ्याक्सिन क्यान्सर रोगका बिरामीहरुलाई लगाउन मिल्छ की मिल्दैन भन्ने दुबिधामा अहिले सम्पूर्ण क्यान्सर रोगका विरामीहरु छन्।  किनकी क्यान्सरका बिरामीहरुमा रोग प्रतिरोधात्मक क्षमता अरु भन्दा कमजोर हुन्छ । यो भ्याक्सिनको प्रयोग संसार भरी भर्खरै सुरु भएको छ। नेपालमा पनि आज देखि  सुरु हुने अवस्था रहेको छ।

कोभिड -१९  भ्याक्सिनले क्यान्सर रोगका बिरामी लगायत अरु साधारण विरामीहरुलाई समेत हुने फाइदाका साथै दीर्घकालीन हुन सक्ने बेफाइदाका बारेमा अहिले नै भन्न सक्ने स्थिति भने छैन ।

तर पनि संसारका संक्रमण रोग बिशेषज्ञहरुका साथै क्यान्सर रोगविशेषज्ञहरु बसेर क्यान्सर रोगका विरामीहरुले कस्तो अवस्थामा भ्याक्सिन प्रयोग गर्ने र कस्तो अवस्थामा कोभिड-१९ भ्याक्सिन प्रयोग नगर्ने भन्ने विषयमा अमेरिकाको प्रतिष्ठित संक्रमण रोग र क्यान्सर रोगको दिशा निर्देश गर्ने संस्था CDC /  NCCN ले प्रारम्भिक गाइडलाइन प्रकाशित गरेको छ, जसको संक्षिप्त नेपाली अनुबाद‌ हाम्रो देशका क्यान्सर रोगीहरुको  प्रयोगका लागि सजिलो हुनेछ भन्ने अपेक्षा गरेको छु ।

१) क्यान्सर रोगका बिरामीलाई कोभिड -१९  को भ्याक्सिन लिने महत्वपूर्ण समुहमा राख्नुपर्नेछ र भ्याक्सिन उपलब्ध भएको अवस्थामा यथाशिघ्र भ्याक्सिन दिने व्यवस्था मिलाउनको लागि सम्वन्धित निकाय संग अपिल गर्दछु ।

२) यस गाइड लाइनका अनुसार कोभिड  भ्याक्सिन  सबै क्यान्सर रोगका विरामी लगायत हाल Active chemotherapy लिइरहेका बिरामीहरुलाई पनि दिने । तर हामीले यति कुरा ध्यानमा राख्न जरुरी छ, कि यसको फाइदा र  बेफाइदाको बारेमा भने हामी संग धेरै विस्तृत डाटा भने उपलब्ध छैन।

Table -1

अवस्था (Condition) कोभिड–१९ भ्याक्सिन दिने/नदिने
सोलिड ट्युमर (Solid Tumor Malignancies)
किमोथेरापी लिइरहेका विरामी  भ्याक्सिन दिने
टार्गेटेड थेरापी लिईरहेका विरामी  भ्याक्सिन दिने
इम्युनोथेरापी लिइरहेका विरामी  भ्याक्सिन दिने
रेडियोथेरापी लिइरहेका विरामी  भ्याक्सिन दिने
मेजर सल्यक्रिया गर्नु पर्ने विरामी भ्याक्सिन लगाएको दिन शल्यक्रिया नगर्ने तर भ्याक्सिन लगाएरेडियोथेरापी लिइरहेका विरामीको ४/५ दिन पछि भ्याक्सिन दिन मिल्ने ।

Table -2

अवस्था (Condition) कोभिड–१९ भ्याक्सिन दिने/नदिने
बोनम्यारो प्रत्यारोपण गरेको विरामीहरु -HCT/Cellular Therapy
Allogenic Transplant यी विरामीहरुलाई कम्तिमा तीन महिना पछि मात्र दिने अथवा सम्वन्धित चिकित्सक संग परामर्श लिएर ३ महिना पछि लगाउन सकिन्छ ।
Autologous Transplant
Cellular Therapy (eg. CAR-T Cell)

Table -3

अवस्था (Condition) कोभिड–१९ भ्याक्सिन दिने/नदिने
रक्त क्यान्सर –Blood Cancer
इन्टेन्सिभ क्यान्सर किमोथेरापी लिइरहेका -eg. Cytarabin/ anthracycline Based induction Regimen for AML Absolute Neutrophil Count -ANC

सामान्य भए पछि मात्र खोप लगाउने

Marrow Failure from Disease and/ or Therapy Expected to have limited or no recovery भ्याक्सिन दिन मिल्ने

 

Long Trom Maintenance Therapy eg.Targeted Agents for CML, CLL or Myeloproliferative Neoplasm भ्याक्सिन दिने

 

[डा. शाही, मेडिकल अंकोलोजिस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । ]

Tags: CancerCorona Virus #Covid19Covishield vaccine
SummarizeShare300ScanTweet146

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपाल मेडिकल सो- २०२६ शुरु तीन दिन सम्म चल्ने
  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै
  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.