Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect

मसलाहरु पूर्णतया प्राकृतिक खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुर्याउँछ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
December 26, 2020
in Articles
Reading Time: 1 min read
A A
4
के मसला साँच्चिकै ‌स्वास्थ्यको लागि हानिकारक हो ? #masalaSideEffect
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ११ पौष २०७७

✍️ डा.ओम मुर्ति अनिल , बरिष्ठ मुटुरोग विशेषज्ञ

मसलाको बारेमा हाम्रो समाजमा धेरै गलत धारणाहरु विद्यमान छन् । मसला हानिकारक हो, खानु हुन्न, जस्ता धारणहरु गलत पनि हुनसक्छ । हाम्रो जानकारी अनुसार जुनसुकै प्राकृतिक खानालाई उचित तरिकाले पकाएर प्रयोग गरिएमा स्वास्थ्यलाई हानिको सट्टा फाइदा नै गर्दछ ।

मसलाहरु पूर्णतया मसलाहरु पूर्णतया प्राकृतिक खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुर्याउँछ । खानेकुरा हुन् । मिसावट रहित मसला पूर्णरुपले प्राकृतिक भएकोले स्वास्थ्यलाई फाइदा नै पुर्याउँछ । प्रत्येक मसलाको आफ्नै महत्वहरु हुन्छन् । यस्ता मसलाले कुनै न कुनै रुपले हाम्रो स्वास्थ्यमा सकारात्मक असर गरेको हुन्छ ।

तर धेरै मसलाको प्रयोग गरेमा वा यसलाई धेरै बेरसम्म प्रशस्त तेल वा घ्यूसँग भुटेमा, यसमा भएको लाभकारी पदार्थ नष्ट हुनसक्छ र शरीरलाई हानि पनि गर्न सक्छ । विशेष गरी धेरै मसला र तेलको प्रयोग आमाशयलाई हानि पुरयाउन सक्छ र ग्यास्ट्राइटिसको समस्या देखापर्न सक्छ ।

हाम्रो जानकारीमा मसलाको उचित प्रयोगले मुटुलाई हानि गर्दैन । खानालाई स्वादिष्ट बनाउन मसला र कागतिको प्रयोग गरेर नुनको प्रयोगमा कटौति गर्नु मुटुरोगीकोलागि फाइदाजनक हुनसक्छ । स्वस्थ मानिसकोलािग पनि यस्तो खानेकुरा फाइदाजनक हुन्छ ।

प्राचिन कालदेखि नै हाम्रो सभ्यता र संस्कृतिमा मसलाको प्रयोग विभिन्न रुपमा हुदै आएको छ । हाम्रो पूर्वजहरुमा उच्च रक्तचाप, मधुमेह र मुटुरोगको प्रकोप थोरै भएको हामी सबैलाई थाहा भएकै कुरा हो ।

त्यसैले यी प्राकृतिक.  खानेकुरालाई नकारात्मक दृष्टिले हेर्नुको सट्टा प्रयोगमा ल्याउनु जरुरी देखिन्छ । तर यसको शुद्धता, मात्रा र प्रयोगको तरिकामा ध्यान दिनु आवश्यक हुन्छ । आयुर्वेद शास्त्रमा पनि विभिन्न मसलाहरुको स्वास्थ्यलाभ वर्णन गरिएको छ ।

Tags: Corona Virus #Covid19DiseaseDr.Om Murti AnilPublic HealthSide effects
SummarizeShare236ScanTweet147

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    834 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    677 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    639 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान
  • स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि १३ जनाको आवेदन स्वीकृत
  • नरैनापुरमा सुरक्षित सुत्केरी सेवाप्रति बढ्यो विश्वास, एक वर्षमै १,१५१ महिलाले लिए सेवा

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.