आज मिति : २०७९ भाद्र ४
  • Login
Health News Nepal
Attariya Hospital Dhangadhi Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Articles

कोरोनाको डरलाग्दो रुप र स्वास्थ्य व्यवस्थापनमा ढिलाई

Nam Raj Bhatta by Nam Raj Bhatta
May 18, 2021
in Articles
A A
4
Ruma kumal nurse shantinagar health post

Ruma Kumal Nurse Shantinagar Health Post

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बढ्दै गहिरहेको कोरोना महामारीका कारण अहिले विश्वनै रोहिरहेको अवस्था छ । दिनप्रतिदिन आफ्ना आफन्तहरुको ज्यान गुमाउनेको संख्या पनि उत्तिकै छ। विश्वनै ध्वस्त हुनु लागेको बेला हाम्रो देश नेपाल पनि त्यहीँ दलदलमा मुछिएको अवस्था छ। अहिले हाम्रो देशमा दिनमा दुई गुणा रातमा चार गुणाको दरले कोरोना माहामारीको विकराल रुप धारण गरिसकेको छ ।

सधारण मानिसहरु सामान्य बिरामी हुँदा पनि उपचार नपाउँदा ज्यान गुमाउनुपरेको छ। गाँस, बास, कपास आधारभुत आवश्यकता भएपनि अहिले रोगले भन्दा पनि खान नपाएर मानिसहरूको ज्यान जान सक्ने खतरा बढेको छ। मानिसहरु घरभित्रै खान नपाई छटपटाइरहेको दृश्य देख्न सकिन्छ ।‌ दैनिक ज्याला मजदुरी गरी खानी वर्गहरुका लागि यो समय एकदम कठिन बढ्दै गरिरहेको छ ।

मानिसहरू रोग ,भोग र शोकले छट्पटाइरहेको बेला हाम्रो सरकार के हेरेर बसेको छ? किन यति सुस्त छ सरकार ? किन यति मैन छ? यता जनता दिनप्रतिदिन अस्पतालमा अक्सिजनको अभावले ज्यान गुमाइरहेका छन् । उता जनता राजनीतिक दलहरु हामीले जिताएर पठाएका प्रतिनिधिहरु कोही सरकार ढलाउन र कोही सरकार खडा गर्नमा लागिपरेका छन्। भोट माग्न आउँदा ५० चोटी देखिने ती अनुहारहरु देशमा संकट परेका बेला कुर्सिको माया मोहमा अल्झिरहेको छ। आज देश नै ठप्प भएको छ। जसले गर्दा देशको आर्थिक स्थिति धरापमा परेको छ। घाटा त देश जनतालाई त होनी होईन र ?

माहामारीको बेला अग्रपंक्तिमा रहेर काम काम गर्ने स्वास्थ्यकर्मीहरु आफूलाई के हुन्छ‌ तर ज्यानको बाजी राखेर बिरामीको उपचारमा खटिरहेका छन् ‌। आज ड्युटि गरेको साथीसँग भोली भेट हुन्छ हुँदैन थाहा छैन । पिपिईमा‌ लुथ्रुक्क भिजेको शरीर भोलि पिपिई लगाउन लायक हुन्छ हुदैँन थाहा छैन। त्यो कसले बुझ्ने स्वास्थ्यकर्मीको पिडा?  बिरामीको मान्छे बिरामी लिएर जानुहुन्छ र भन्नुहुन्छ मेरो विरामीलाई अक्सिजन लगाई दिनुहोस् तर अक्सिजन छैन के लगाउने आईसियुमा भर्ना गर्नैपर्ने बिरामी बेड छैन कहाँ उपचार गर्ने , भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई अस्पतालको प्राङ्गणमा उपचार गर्न सकिन्छ सरकार?

अक्सिजन व्यवस्थापनको लागि मिटिङ बस्दै गर्दा १० जनाले ज्यान गुमाइसक्छन। कति वटा मिटिङ पछि अक्सिजन आउँछ थाहा छैन। पहिलो लहरको कोरोना देख्ने बित्तिकै सरकार महामारी‌ व्यवस्थापनको पूर्वाधारमा लागेको भए आज आम नागरिक एम्बुलेन्स र अटो जस्ता सवारीसाधनमै छटपटाएर ज्यान गुमाउनु पर्दैनथ्यो सरकारले अझ अक्सिजनको कमी छैन किन छैन कमी हेर्नआउ सरकार प्रत्येक हस्पिटलमा अनि देख्नेछौ त्यहाँको दर्दनाक दृश्य ।

निजी अस्पतालहरुले यस्तो महामारीको बेला सरकारी अस्पतालमा बेड खाली नभएको धेरै बिरामी भर्ना लिई उपचार गरिराखेका छन् ‌। ती महामारीमा निजी किन्ने तथा अस्पतालहरु संग सराहनीय योगदान रहेको छ तर केही निजी क्लिनिकहरूले बिरामी रिसिभ गर्ने र १० दिन कुर्दाकुर्दै अकालमै ज्यान गएको देखिन्छ। त्यसैले निजि क्लिनिकहरुले कोरोनाको संकास्पद विरामीलाई कोरोनाको टेष्टको लागि समयमै रेफर गर्नुपर्ने हुन्छ।

तसर्थ कुर्सीको मोह छोडौ । प्रत्येक सरकारी अस्पताललाई कोरोना अस्पताल बनाउनु पर्यो, त्यति मात्र नभएर निजि अस्पतालहरुलाई पनि उपयुक्त बजेटबाट अस्थायी कोरोना अस्पताल बनाउनु पर्यो। समयमै अक्सिजनको व्यवस्था हुनुपर्यो। प्रत्येक स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेण्टी लिनुभयो उचित समयमा अस्पताल निर्माण र स्वास्थ्यकर्मी भर्नाको साथै उचित समयमा अस्पताल निर्माण भर्नाका साथै उचित पारिश्रमिकको व्यवस्था हुनुपर्यो अक्सिजन उत्पादनलाई तीव्र गराउनुपर्यो। छिटोभन्दा छिटो सबै नागरिकलाई कोभिसिल्ड भ्याक्सिनको व्यवस्था हुनु पर्यो र सबै श्रमिक छिट्टै आफ्नो काममा फर्कने वातावरण बन्नुपर्यो सरकार।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Rupa KumalShantinagar health post Charighat DangStaff nurse
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डडेल्धुरा अस्पतालमा आपतकालीन उपचार तथा उद्धार कोष संचालन

Next Post

नेपालमा कोभिड -१९ संक्रमणको नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयको भनाई

Related articles

Menstruation-illusion-reality-srijana-sharma
Health

रजस्वला भ्रम र यथार्थ… Menstruation illusion and reality by Srijana Sharma

3 weeks ago
513
Spices medicinal usages
Articles

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices

1 month ago
474
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Articles

हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

2 months ago
476
Rajesh acharya vega pharmaceuticals
Articles

नेपाली औषधि बजार र अबको बाटो

2 months ago
490
दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव
Articles

दुर्गम क्षेत्रमा डा. शर्माको १५ वर्षे अनुभव

3 months ago
536
World health day 2022
Articles

Our Planet, Our Health: A Timely Discussion Issue for Multi-Level Action

5 months ago
472
Next Post
Ministry of health and population nepal

नेपालमा कोभिड -१९ संक्रमणको नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयको भनाई

Comments 4

  1. Pingback: आइसोलेसन रहेका संक्रमितको‌ लागि अक्सिजन सिलिन्डर पुर्याउँदै पाचँखालका मेयर • Health News Nepal
  2. Pingback: ६५ वर्ष माथिका नागरिकलाई दोस्रो कोरोनाको खोप एक महिना पछि लगाइने • Health News Nepal
  3. Pingback: कोभिड बिरामीको उपचारमा अब्बल नेपाल नेशनल हस्पिटल • Health News Nepal
  4. Pingback: 👉 कोरोना व्यवस्थापनका राम्रा र नराम्रा पक्षः कर्णालीको आँखी-झ्यालबाट • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Recommended

कञ्चनपुरको शुक्लाफाँटाका सवै वडा स्वास्थ्य सेवाको पहुँचमा

कञ्चनपुरको शुक्लाफाँटाका सवै वडा स्वास्थ्य सेवाको पहुँचमा

5 months ago
471
डा. गोबिन्द केसी

डा.केसी संग वार्ता गर्न सरकारले समिति गठन गर्यो

2 years ago
471
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #covid19

शनिबार थप ४६८ जनामा कोरोनाको पुष्टि, काठमाडौँ उपत्यकामा १ सय जना संक्रमित थपिए

2 years ago
471

Don't Miss

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

मुस्ताङ जिल्ला अस्पताल सञ्चालनमा आएको ४८ वर्ष पछि पहिलो पटक शल्यक्रिया

August 17, 2022
518
Health ministry

स्वास्थ्य तहका कर्मचारीको तलबमान सार्वजनिक कसको कति?

August 17, 2022
552
अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

अत्तरिया हस्पिटलले भाद्र १ देखि ३ सम्म निशुल्क ओपिडी सेवा दिदै

August 16, 2022
536
बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

बाजुरा जिल्लालाई २२ औं पुर्ण खोप सुनिश्चित तथा दिगोपन घोषणा

August 15, 2022
486
नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

नेपाल नर्सिङ परिषद्को निमित्त रजिष्ट्रारमा शकुन्तला प्रजापति

August 15, 2022
497
निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

निजी अस्पतालको छाता संस्था अफिनमा डा. पदम खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

August 14, 2022
582
ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

ग्रीन लाईफ हेल्थ केयर र प्रभू बैंक बीच उपचारमा छुट गर्ने सम्झौता

August 14, 2022
602
आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

आयुर्वेद औषधि व्यवसायी संघ दाङ शाखाको अध्यक्षमा प्रकाश अधिकारी

August 13, 2022
528
काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस सांसद प्रदीप गिरीलाई घाँटीको क्यान्सर, मेडिसिटी अस्पतालमा उपचार हुँदै

August 12, 2022
487
पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

पशु स्वास्थ्य तथा पशु सेवा विधेयक तत्काल सच्याउन भेटेरिनरी डाक्टरहरूको माग

August 12, 2022
585
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Publication Categories

  • Articles (79)
  • Disease (95)
  • English (38)
  • Fitness (23)
  • Health (169)
  • Lifestyle (53)
  • News (1,541)
  • Nutrition (35)
  • Research & Study (48)
  • Weight Loss (24)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2022 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In