Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

चिकित्सक पेशा सुरक्षित छैन डा. भोजराज अधिकारी

Nam Raj Bhatta by Nam Raj Bhatta
March 4, 2022
in Articles
Reading Time: 1 min read
A A
0
भरतपुर अस्पतालका अध्यक्ष डा.अधिकारीलाई कोरोनाको संक्रमण #Covid19
622
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 डा. भोजराज अधिकारी

चिकित्सक पेशा सुरक्षित हुनुको लागि विभिन्न कारणहरु मध्ये राज्यले चिकित्सा पेसालाई विभिन्न ऐन नियमहरु कार्यन्वयनमा ल्याउन नसक्नु हो। स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्था सुरक्षित ऐनलाई राम्रोसँग कार्यान्वयन नगरेको अवस्था छ । त्यसकारण राज्यको नीतिगत तहमा नै गलत छ।

पछिल्लो समयमा धेरै मिडिकल सुविधा लाई औल्याउँदै जादा चिकित्सकले दिने सेवा र सेवाग्राहीले पाउने सेवाहरूको बीचको बुझाइ राम्रो सँग थाहा नपाउँदा धेरै चुनौती खेप्नुपरेको देखिन्छ। चिकित्सकले कहिलेकाहीँ आफू के उपचार गर्दै छु भनेर पनि सेवाग्राहीलाई बुझाउन नसक्नु र सेवाग्राहीहरुले पनि सबै विरामीहरु निको हुन्छ भन्ने सोचका कारणले र काउन्सिलको अभावले चिकित्सक पेशा सुरक्षित हुन सकेको छैन।

त्यस्तैगरी अहिले बिस्तारै ‌इन्भेस्टकेटिभ उपचार आयो जुन प्रमाणको आधारमा औषधि उपचार आएको छ । प्राइभेट अस्पतालहरू पनि धेरै खुलेका छन् राज्यको अस्पतालमा पनि राज्यको राम्रोसँग निगरानी पुग्न सकेको छैन त्यसकारण सरकारी अस्पतालमा सेवा लिनेको सङ्ख्या धेरै बढ्ने र त्यहीअनुसार गुणस्तरीय सेवा वढाउन नसक्दा विभिन्न हाताहाति वा घटनाहरु भइरहेको हुन्छ।

प्राइभेट अस्पतालहरूमा उचित monetering नपुग्ने र अलिकति कमर्सियल भ्युबाट व्यापार व्यवसायबाट सेवा र ब्यापार दुइटा जोडिएको हुनाले खालको उपचारको क्रममा घटनाहरू हुनसक्छन् । कहिलेकाहीं घटनाहरु लाई फाइदा लिएर राज्यलाई वा अरुलाई असुरक्षित देखाउने भएको छ ‌। चिकित्सकले सेवा दिने हो त्यो नभएर रिफर गर्नुपर्ने बिरामीलाई गर्न नसकेर वा नगर्नुपर्ने बिरामीलाई रिफर गरेर यसरी विभिन्न घटनाहरू घटेको पाइएको छ।

यसलाई नियन्त्रण गर्नुको लागि ऐन नियम कानुन र राज्यको नीति बलियो हुनुपर्छ सरकारी तथा प्राइभेट सबै संस्थाहरूको राज्य निर्देशिका र नियम परिधिभित्र चल्नुपर्दछ।

बिरामी र डाक्टरको सम्बन्ध एउटा शिक्षक र विद्यार्थी जस्तो हुनुपर्छ। साथी साथी जस्तो हुनुपर्छ यसमा दुई पक्ष मान्नुहुँदैन। सेवा र व्यवसाय दुवैलाई प्राइभेट अस्पतालहरुमा कसरी व्यवस्थित बनाउने भन्नेबारेमा सहमति हुनु जरुरी छ। आधारभूत सेवा लिने ठाउँमा विशेषज्ञ सेवा लिने अस्पताल र चिकित्सक विशेषज्ञहरूको उचित पहिचान र व्यवस्थापन गर्न जरुरी छ।

(वरिष्ठ फिजिसियन डा. अधिकारी भरतपुर अस्पतालका अध्यक्ष हुनुहुन्छ।)

Tags: Corona Virus #Covid19Dr.Bhojraj AdhikariNepal doctors day
SummarizeShare271ScanTweet146

Related articles

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

“मेडिकल रिप्रिजेन्टेटिभ स्वास्थ्य क्षेत्रको एक पर्यायवाची” #Medical

by Nam Raj Bhatta
April 9, 2026
0

✍️ अन्जित थिङ तामाङ चिकित्सक र स्वास्थ्यकर्मीहरुले बिरामीको रोगको निदानसँगै उपचार गर्नु हुन्छ भने फार्मसिष्टहरुले रोगको निदानमा प्रयोग हुने औषधिहरूको बारेमा बिस्तृत जानकारी जस्तै Dose (खुराक), औषधिले कसरी...

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

बर्ड फ्लू कागको मृत्युले चिन्ता बढायो कोभिड-१९ भन्दा खतरनाक मानिने संक्रमणको खतरा #BirdFlu

by Nam Raj Bhatta
March 25, 2026
0

✍️ डा. केदार कार्की विगत केही वर्षका मेडिकल रिपोर्टहरूको समीक्षाले धेरै संक्रामक रोगहरूले मानिसहरूलाई गम्भीर रूपमा असर गरेको देखाएको छ। चाहे त्यो कोरोनाभाइरस होस्, मंकीपक्स होस्, निपा भाइरस...

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता – डा. केदार कार्की | Bird Flu and Its Endemicity in the SAARC Region – by Dr. Kedar Karki

सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

by Nam Raj Bhatta
March 21, 2026
0

✍️ डा. केदार कार्की नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएकाे छ ।  मोरङ जिल्लाको ग्रामथान-१ खुनियाकट्टा र बुढिगंगा -५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले  पुष्टि गरेको हो...

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

सानैदेखि सही बानी: बालबालिकाको दाँतलाई कसरी रोगमुक्त राख्ने?

by Nam Raj Bhatta
March 12, 2026
0

✍️ डा. तारा शाह, बिडिएस हामी प्रायः भन्ने गर्छौं, "सानो बाँसको टुक्रा, त्यसैको सोझो पारो।" बाल्यकालमा पर्ने बानीले जीवनभरको स्वास्थ्यको जग बसाल्छ। यो कुरा दन्त स्वास्थ्यको सन्दर्भमा झन्...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    722 shares
    Share 289 Tweet 181
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा ऐतिहासिक रेकर्ड: एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय
  • प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी
  • काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. वाग्लेद्वारा पदभार ग्रहण

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.