आज मिति : २०८२ जेष्ठ २३
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

कोरोना जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.)को मापनको उपयोगिता र बिरामीको उपचारमा यसको प्रयोग

Nam Raj Bhatta by Nam Raj Bhatta
September 11, 2020
in Articles
A A
0
कोरोना जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.)को मापनको उपयोगिता र बिरामीको उपचारमा यसको प्रयोग
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डा.श्रवण कुमार मिश्र

रियल टाइम पी.सी.आर. प्रबिधिद्वारा गरिने जाँचमा साइकल थ्रेशहोल्ड (सी.टी.को मात्रा) भनेको भाइरसको टार्गेट जिनको मात्रा भेटिएर बैकग्राउण्ड लेभेल पार गरी फ्लोरिसेन्ट सिग्नल देखिएर कर्भ /धर्को देखा पर्नु हो | जुन मात्रा वा नम्बर (सामान्यतया ५-३५) मा फ्लोरिसेन्ट सिग्नल देखिएर कर्भ /धर्को देखा पर्दछ त्यो नम्बरलाई सी.टी.को मात्रा भनिन्छ । साइकल थ्रेशहोल्ड (सी.टी.) पी.सी.आर.मा सामान्यतया प्रथम साइकल देखि चालिस साइकल सम्म प्रोग्राम गरिएको हुन्छ ।

सुरुको पाँच सी.टी को मात्रा र पछिल्लो पाँच सी.टी को मात्रालाइ नन स्पेसीफिक सिग्नलको रुपमा मानिन्छ । छैठो सी.टी को मात्राको मापन देखि पैतिस सी.टी को मात्राको मापनलाइ विश्लेषण गरेर भाइरसको मात्रा अर्थात् त्यसको गणनाको आधारमा सम्मानतया भारल लोड प्रति मिलिलिटर आयतनमा मात्रा निर्धारण गरिन्छ । नमुनामा भएको आर. एन. ए./ डी.एन.ए. मा भएको टार्गेट जिनलाइ पी.सी.आर. उपकरणमा जांच गर्ने क्रममा एक साइकल कम्तिमा तिन किसिमको तापक्रममा जिनको मात्रा बढाउने कार्य गरिन्छ ।

जति थोरै साइकल थ्रेशहोल्ड (सी.टी.) मा पी.सी.आरको कर्भ /धर्को देखिन्छ त्यति बढी भाइरसको मात्रा हुन्छ । जति थोरै सी.टी को मात्रा हुन्छ त्यति बढी भाइरसको मात्रा हुन्छ र जति धेरै सी.टी को मात्रा हुन्छ त्यति थोरै भाइरसको मात्रा हुन्छ ।

भाइरल लोड सामान्यतया रगतमा जांच गरिन्छ र त्यस्तो भाइरसमा गरिन्छ जुन भारस शरीरको रगतमा वा अन्य तरल पदार्थमा समान रुपमा फैलिएको हुन्छ । जुन भारसको मात्रा कुनै रोगमा बढ्दै जान्छ, र आफै घटेर जादैन जस्तै एच. आइ. भी., हेपाटाईटिस बि.लगायत अन्य भाइरसमा गरिन्छ ।‌ सामान्यतया स्वास प्रस्वास भाइरसहरु जस्तै करोना , इन्फ़्लुएन्जा, मौसमी रुघाखोकी गराउने भारसको सन्दर्भमा भारल लोड प्रति मिलिलिटर आयतनमा मात्रा निर्धारण गर्ने भएको हुनाले सी. टी. मात्राको प्रयोग गर्नु उपयोगी मानिदैन । अर्को कुरा यस्तो भाइरस आफै समय अनुसार घट्दै जान्छ र थोरै समय मात्र भाइरसको मात्रा बढ्ने हुनाले यस्तो भाइरसमा भाइरल लोड वा सी. टी. मात्राको उपयोगिता मानिदैन ।

साथै करोना भाइरसको पी. सी. आर. जांच भाइरस पता लगाउनको लागि गरिन्छ । यसमा जांच गरिने चार किसिमको जिनहरु मध्ये कुन जिनको मात्रालाइ रिपोर्ट गर्ने अहिले सम्म अनुसन्धानले निर्क्यौल नगरेको अवस्थामा सी. टी. मात्राको रिपोर्ट गर्नु उपयुक्त हुदैन ।भारल लोडको लागि रियल टाइम पी.सी. आर.को जांच गरेको भए तापनि त्यसको उपयोगिता नबुझ्नेले सी. टी. मात्राको कुरा गर्ने र परिक्षण बिश्लेसन गर्न नसक्नेले वा नजानेकोले सी. टी. मात्राको रिपोर्ट गर्ने गर्दछ ।‌

यसले उपचारमा कुनै किसिमको असर पार्दैन । लक्षणको नरमपन वा कडापनको आधारमा उपचार हुनुपर्छ । सी. टी. मात्राको आधारमा कुनै संक्रमित व्यक्तिको रोग सार्ने वा नसार्ने वा दुरी कायमको संबधमा निर्णय गर्दा घातक साबित हुन् सक्छ ।

[डा.मिश्रहालप्रदेश न.२ जनकपुर प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका  निर्देशक हुनुहुन्छ।]

Tags: #kathmanduCorona Virus #Covid19Dr.shrawan Kumar mishraViral load
Nisarga hospital Dhangadhi
Previous Post

निषेधाज्ञा खोलेकै दिन १२४६ जनामा‌कोरोना संक्रमण , संक्रमितको संख्या ५० हजार नाघ्यो

Next Post

डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

Related articles

Birthing centers in Nepal illustration
Articles

मातृ तथा नवजात स्वास्थ्य सेवाको सुधारमा बर्थिङ्ग सेन्टरको भूमिका र कार्यान्वयनका चुनौतीहरू

1 week ago
802
Illustration Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu
Articles

Mental Health and Cognitive Status Among Adolescent Students in Kathmandu

2 weeks ago
808
Understanding Hypertension Dr Satish Niraula
Articles

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

3 weeks ago
816
Hypertension awareness by Dr Satish Niraula
Disease

उच्च रक्तचाप (हाइपरटेन्सन) बारे जनचेतना #Hypertension #BloodPressure

4 weeks ago
909
Condom Nepalese Perspective
Articles

कन्डम प्रति हाम्रो ढोंगी दृष्टिकोण: सामाजिक यथार्थको ऐना

1 month ago
848
नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व
Articles

नेपालमा जनसंख्या घट्दैमा परिवार नियोजन सेवाको महत्त्व

3 months ago
879
Next Post
डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

डोटीमा सुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Swasthya karyalaya Gorakha TB Awareness message
Swasthya karyalaya Gorakha TB Awareness message

स्वास्थ्य सूचनाहरु 👇

Janai khatira - Herpes Zoster
Heat wave Tato hawa loo Chandragiri Nagarpalika Awareness message
Patan Municipality Baitadi 8 disease notice
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
खुम्बु पासाङल्हामु गाउँपालिका Khumbu Pasang Lhamu Rural Municipality TB Awareness Message
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (126)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (57)
  • News (3,057)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.