आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

मनोपरामर्श लिऔँ, मनोबल बढाऔं, कोरोना जितिन्छ

Nam Raj Bhatta by Nam Raj Bhatta
May 27, 2021
in Articles
A A
3
Psychology during covid dr giriraj

Psychology during covid Dr Giriraj

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

✍️ डा. गिरीराज भन्ताना

मनोबल अन्तर आत्माबाट उत्पन्न भई हाम्रो सम्पूर्ण अंगलाई चुस्त दुरुस्तका साथ अविचलित निरन्तर चलायामान गराउने एक उर्जा हो। शक्ति हो। दिव्य ज्ञान हो। यसले हामीलाई शारीरिक तथा मानसिक रुपमा तयार रहन सधै मद्दत गर्छ। यसले आपत बिपदको बेला ठोस परिणाम दिन्छ र साथ पनि।

मनोबल जस्तोसुकै कठिन अवस्थामा पनि काम लाग्ने,दिने हुदा आजको दिनमा पनि यसको महत्त्व उच्च छ आवश्यक पनि। विशेषगरी अझ यो युद्धमैदानमा, खेलमैदानमा, ठूलो आपतबिपद र रोगविरुद्धको मोर्चामा यसको महत्त्वका साथै आवश्यक हुन्छ।

आजको दिनमा विश्वव्यापी कोरोना रोगले हाम्रो गाउँ समाज परिवार तहसनहस बनाईरहेको अवस्थामा र यो रोगको कुनै वैज्ञानिक औषधि उपलब्ध नभएको अवस्थामा कोरोना बिरुद्ध बिजय प्राप्त गर्न एकमात्र उपचार आत्माबल हो भन्दै गर्दा यसको महत्वको चर्चा जरुरी छ।

मनोपरामर्श किन चाहिन्छ?

कुनै व्यक्ति वा समाज भय,डर त्रास,वा निरासामा बाँचिरहेको समाज वा व्यक्तिलाई मुक्त गरी सरल दैनिकी जिबनमा फर्काउँदै शारीरिक तथा मानसिक रूपमा तयार पार्ने कामलाई मनोपरामर्श भनिन्छ। मनोपरामर्शको आवश्यकता सबैलाई पर्न सक्दछ चाहे त्यो गृहिणी होस चाहे त्यो खेलाडी, व्यापारी, सिपाही, धनी गरीब, रोगी अशक्त होस। अहिलेको समाजलाई भयरहित बनाउन तमाम बिधि मध्य मनोपरामर्श पनि एक पर्दछ। डर त्रास र मनोबल गिर्ने काम धेरै किसिमबाट उत्पन्न हुन्छन् । त्यसैले शारीरिक व्यायाम, आध्यात्मिक आदि कुराहरू तन-मनलाई भुलाउने सहाय माध्यम मात्र हुन् त्यसैले सोचमा नै परिवर्तन जरुरी छ। आज म कोभिडबाट उत्पन्न भएको डर त्रास अनभिज्ञताको बारेमा किन मनोपरामर्श लिने भन्न चाहन्छु । कोरोना सम्बन्धि हामीलाई चाहिने भन्दा बढी ज्ञान भएर कि सहि सुचना ज्ञानको कमि भएर उत्पन्न भएको त्रास हो । त्यस डर त्रास हटाउन आवश्यक ज्ञानको जरुरत हुन्छ राख्नुपर्छ ।

उदाहरण एक
हामीलाई सामाजिक संजालबाट आवश्यक कुराहरू जस्तै उच्च मनोबल राख्नुपर्छ । हामीलाई के पनि थाहा छ भने के खाने के नखाने,व्यायाम गर्ने कसरी गर्ने थाहा छ । तर, हामी त्यसो गर्दैनौ । सोच्नुस, तपाईं हामीलाई मनोपरामर्शको आवश्यक छ। उर्जा भर्ने मान्छेको आवश्यक छ। त्यसैले परामर्शले के गर्ने कसो गर्ने सिकाउने साथसाथै त्यस कामको लागि प्रेरित उर्जा भर्ने काम पनि गर्छ।

उदाहरण दुई
फुटबलमा जित्न गोल चाहिन्छ चाहे त्यो राम्रो खेलोस या नराम्रो,त्यस्तै तपाई कोरोना लाई जित्न चाहानुहुन्छ भने मनोबलका साथसाथै पहिलो दिनबाटनै खानु व्यायाम गर्नुको विकल्प छैन चाहे तपाईको मुख मिठो होस या नहोस् ।यस्तै यस्तै उत्प्रेणाका स्रोत हुन मनोपरामर्श परामर्श सर सल्लाह।

अन्त्यमा, तिमीलाई घरपरिवारको माया लाग्छ कि लाग्दैन, तिमिलाई बाच्न मन छ कि छैन भनेर प्रश्न गर्दा मलाई घरपरिवारको माया लाग्छ बाच्न मन छ तर रोगले च्यापेर हो नसकेर हो के गर्ने कसो गर्ने मलाई बचाउ हार खादै छु भन्ने बिरामी अशक्तलाई हो मनोपरामर्श सल्लाह सुझाव।

तर कसैलाई यही माथिको प्रश्न गर्दा मलाई बाच्न मन छैन,डर मात्र लाग्छ, माया मोह केही छैन, मलाई अर्ती उपदेश नदेउ भन्छ, निराश हुन्छ भने तपाई सोच्नुहोस उसलाई मनोपरामर्श होइन मनोचिकित्साको जरुरत छ।

[डा. भन्ताना ब्यूटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रिक चितवनका अध्यक्ष पनि हुनुहुन्छ। ]

Tags: Beautiful Mind Of psychiatry ChitwanCorona Virus #Covid19Dr. Giriraj Bhantana
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

निगुरो खादा यस्तो फाइदा

Next Post

कोभिड बिरामीको उपचारमा अब्बल नेपाल नेशनल हस्पिटल

Related articles

World heart day dr sahadev dhungana
Articles

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

2 days ago
833
High blood pressure control dr amrit bogati
Health

उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure

2 months ago
1.2k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (goat pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 months ago
787
Feed the future 9th national conference on food science and technology
Articles

दिगो विकास लक्ष्य प्राप्तिका लागि समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको आवश्यकता

3 months ago
781
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 months ago
819
Sharad chandra ojha, status of medicinal industries in nepal
Articles

नेपालको संघिय संरचनामा औषधी उधोगहरु

3 months ago
777
Next Post
Nepal national hospital kalanki

कोभिड बिरामीको उपचारमा अब्बल नेपाल नेशनल हस्पिटल

Comments 3

  1. Pingback: कोरोनाबाट ज्यान गुमाएका छोराछोरीलाई छात्रवृत्ति दिने घोषणा • Health News Nepal
  2. Pingback: सुसान्त मुरर्का द्वारा (Black Phangus)कालो ढुंसीको लागि ५० भाइल इन्जेक्सन सहयोग • Health News Nepal
  3. Pingback: मनाङ बन्यो १८ वर्ष माथि सबै नागरिकलाई खोप लगाउने पहिलो जिल्ला #Manang • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Rastriya beema company insurance
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In