Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ भाद्र १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer

महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बिश्वमा चौथो स्थानमा पर्छ ।

Nam Raj Bhatta by Nam Raj Bhatta
January 1, 2021
in Articles
Reading Time: 2 mins read
A A
2
भ्याक्सिनले निर्मूल पार्न सकिने क्यान्सर : पाठेघरको मुखको क्यान्सर #CervicalCancer
618
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

✍️ डा. अरुण शाही 

अंग्रेज़ी महिनाको पहिलो महिना जनवरी लाई बिश्वभरी पाठेघरको मुखको क्यान्सर विरुद्ध जनचेतना फ़ैलाउने महिनाको रुपमा बिभिन्न कार्यक्रम गरेर मनाईनछ।सन २०२१ लाई बिश्व स्वास्थ्य संगठनले यो क्यान्सर लाई बिश्व बाट उन्मूलन गर्ने अभियान बर्षको रुपमा लिन संसारभरिका सरकारहरुलाई अपील गरेको छ।

महिलाहरुमा हुने क्यान्सरहरुमा पाठेघरको मुखको क्यान्सरको समस्या बिश्वमा चौथो स्थानमा पर्छ । नेपालमा भने यो पहिलो हो । विश्व स्वास्थ संगठनको रिपोर्टअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरको कारणले प्रत्येक दिन पाँच जना महिलाको मृत्यु हुने गरेको छ ।

कारणहरु :

९९% पाठेघरको मुखको क्यान्सर एचपिबी भाइरसका कारणले हुने गर्दछ।
-सानै उमेरमा बिहे गर्नु र बच्चा जन्मनु ।
-अपरिपक्व अवस्थामा यौनसम्बन्ध राख्नु ।
– व्यक्तिगत सरसफाइको कमी ।
– आर्थिक अभावका कारणले स्वास्थ्य परीक्षण गराउन नसक्नु ।
– धेरै जनासँग यौनसम्बन्ध राख्नु र यौन रोग ।
– धुमपान गर्नु ।

लक्षणहरु :

– यौनसम्पर्कपछि रगत बग्नु ।यौनसम्पर्क गर्दा दुखनु।
-योनीबाट आवश्यकताभन्दा बढी पानी बग्नु ।
– यौनागं दुख्नु–पोल्नु ।

 रोकथामका‌ उपायहरु : 

पाठेघरको मुखको क्यान्सरबाट बच्न एचपिबी भ्याक्सिन दिनुपर्छ । एचपिबी भ्याक्सिन ९ देखि २६ वर्षको उमेरमा लिन सकिन्छ । ११ देखि १३ वर्ष उमेरमा लिनुलाई उत्तम मानिन्छ । सर्भरिक्स, गाडासेल र गाडासेल नाइन भ्याक्सिन दिन सकिन्छ । नेपालमा गाडासेल भ्याक्सिन दिने चलन छ । तर, यो भ्याक्सिन लगाएर मात्र यो समस्याबाट जोगिन सकिन्न । यद्यपि, धेरै हदसम्म कम गर्न भने सकिन्छ । भ्याक्सिनका साथै रोकथामका उपाय अपनाउन आवश्यक छ ।

जसका लागि स्क्रिनिङमा जान आवश्यक छ । यसका लागि स्त्रीरोग चिकित्सकसँग परीक्षणका लागि जानुपर्छ ।
२१ देखि २९ वर्षसम्मका महिलाले हरेक ३ वर्षमा १ पटक स्त्रीरोग विशेषज्ञ कहाँ गएर प्याप स्मेयर परीक्षण गर्नुपर्छ ।
३० देखि ६५ वर्षसम्मका महिलाले प्याप स्मेयर र एचपिबी डिएनए परीक्षण गरेको छ भने ५ वर्षमा १ पटक परीक्षणको लागि जान सक्छन् । यदि प्याप स्मेयर मात्र परीक्षण गर्ने हो भने ३ वर्षमा १ पटक परीक्षणका लागि जानुपर्छ ।

त्यसपछि आवश्यकताअनुसार क्यान्सर रोग विशेषज्ञलाई रेफर गर्ने गरिन्छ । यदि समयमै यस क्यान्सरलाई पहिचान गरेर उपचार गरियो भने यो क्यान्सरको निदान सम्भाब छ।

अन्त्यमा पाठेघरको मुखको क्यान्सर हुने मुख्य कारण एचपिबी भाईरस हो। यो भाईरस असुरक्षित यौन सम्पर्कले सर्ने गर्दछ। सुरक्षित यौन सम्पर्क र एस भराइस विरुद्धको vaccine प्रयोग गरेमा यो क्यासरलाई संसारबाट उन्मूलन गर्न सकिन्छ।

 

( डा. शाही मेडिकल अंकोलोजिष्ट

पाटन स्वास्थ्य बिज्ञान प्रतिस्ठान कार्यरत हुनुहुन्छ।)

Tags: Cervical Cancer (पाठेघरको मुखको क्यान्सर)Corona Virus #Covid19Dr.Arun shahiPatan hospitalPregnancy (गर्भावस्था)
SummarizeShare264ScanTweet148

Related articles

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

प्रेसरको औषधी आफूखुशी बीचमै छोड्दा आँखा, किड्नी र मुटुमा असर पर्न सक्छ : डा. मानबहादुर केसी

by Nam Raj Bhatta
August 26, 2026
0

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मान बहादुर केसीले उच्च रक्तचाप (प्रेसर) का बिरामीहरुले चिकित्सकको सल्लाहबिना औषधि बीचमै छोड्न नहुने बताएका छन्। डा. केसीका अनुसार, प्रेसरको औषधि मनलाग्दी रूपमा बीचमै...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

by Nam Raj Bhatta
August 12, 2026
0

✍️ डा. सतीश कुमार साह लेक्चरर काठमाडौं उपत्यकाको सडकमा हरेक दिन सयौं सवारी साधन गुड्छन् । तर, यी सडकहरू दैनिकजसो दुर्घटनाको दृश्य बन्न पुगेका छन् । पछिल्लो तथ्यांक...

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

हातको उपचारमा नयाँ विशेषज्ञता गरेका डा. बिकाशले बुटवलमै पहिलोपटक Hand & Upper Limb Surgery सेवा

by Nam Raj Bhatta
August 4, 2026
0

मानव शरीरको अत्यन्त महत्वपूर्ण अंगमध्ये हात पनि एक हो। दैनिक जीवनका अधिकांश कामदेखि व्यावसायिक तथा सामाजिक गतिविधिसम्म हातको भूमिका महत्वपूर्ण हुन्छ। हातमा चोटपटक वा अन्य कुनै समस्या आएमा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    862 shares
    Share 345 Tweet 216
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    702 shares
    Share 281 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    690 shares
    Share 297 Tweet 164
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    697 shares
    Share 310 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    645 shares
    Share 258 Tweet 161

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • प्रसूति गृहको ६७औं वार्षिकोत्सवको औपचारिक कार्यक्रम नहुने
  • यतिकेम ग्रुपद्वारा बाढीपीडितलाई रू ५५ लाख सहयोग
  • शर्मा एन्ड कम्पनी तथा सञ्जीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग
  • बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !
  • शहीद मेमोरियल अस्पतालमा दन्त स्वास्थ्य सेवा सञ्चालन #Dentalservice

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.