आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न #antibiotics

HNN Staff by HNN Staff
May 22, 2021
in Articles
A A
0
डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न, subhas chandra aryal medical microbiologist

डरलाग्दो अवस्थामा छोड्दैछ एन्टिवायोटिकले काम गर्न, Subhas Chandra Aryal Medical Microbiologist

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

कीटाणुसँग त्रसित मानव समाजलाई यि किटाणूकै कारण लाग्ने रोगसँग लड्ने अत्यन्त दरिलो हतियारको रूपमा निर्माण गरिएको एन्टिवायोटिकले नै काम गर्न छोडेको सुन्दा अचम्म लाग्न सक्छ । तर यो विश्व स्वास्थ्य क्षेत्रको टाउको दुखाइको विषय बन्न थालेको छ ।

✍️ सुवास अर्याल, मेडिकल माइक्रोबायोलोजिस्ट

भरखरै बेलायतवाट प्रकाशित हुने Q1 लेभेलको जर्नल “infection and drug resistance”, मा नेपालको मुटुमै अवस्थित​ अन्नपुर्ण न्युरो अस्पतालामा गरिएको अनुसन्धान प्रकाशित भएको छ ।  सुभाषचन्द्र अर्याल​ मुख्य अनुसन्धानकर्ता रहेको टिमले छ महिनासम्म गरेको अनुसन्धानमा एकदमै डरलाग्दो तथ्य फेला परेको छ । जम्मा ११५१ वटा नमुना सङ्कलन गरी गरिएको अनुसन्धानमा जम्मा २५३ ( २२%)मा मात्रै व्याक्टेरिया देखिएको थियो । जसमध्य २२६ ग्राम नेगेटिभ व्याक्टेरिया थिए । अनुसन्धान गर्दै जाने क्रममा २२६ मध्य ११३ (५०%)मा MDR वा बिभिन्न समुह अन्तर्गतका एन्टिवायोटिकले कामै नगेरेको तथ्य फेला पारिएको छ ।  जसको कारण बिरामिले रोग निको हुने दिन कुर्दाकुर्दै झनझन रोगले ग्रस्त पार्दै लैजाने र विरामिको निधन सम्म हुने गरेको छ ।

Antibiotics एन्टिवायोटिक्स
Antibiotics एन्टिवायोटिक्स

अनुसन्धानकर्ताहरुले यसको कारणसमेत पत्ता लगाएका छन । व्याक्टेरियाको परिक्षण गर्दा ११३ मध्य ९१ वटामा AmpC बिटा ल्याक्टमेज​ भन्ने एन्जाइम व्याक्टेरियाले बनाउने गरेको र यसैको कारण बिटा ल्याक्टम समुहका एन्टिवायोटिकको प्रभावकारितालाई निशेध  गर्ने र कामै नगर्ने तथ्य फेला परेको छ । अनुसन्धानलाई अझै अगाडी अढाउने क्रममा ९१ मध्यका ८२ (९०.१%) वटामा CITM र ८० (८७.९%) वटामा DHAM जिन समेत रहेको पत्ता लागेको छ ।

डरलाग्दो जनस्वास्थ्य समस्या: एन्टिवायोटिक्स

अत्यन्त डरलाग्दो जनस्वास्थ्य समस्याको रुपमा उदाउँदै गरेको ‘एन्टिवायोटिक रेसिस्टेन्स’ को समस्या समाधान चुनौतीपूर्ण छ। गरिवि र अशिक्षाका कारण मानिसहरु अजैपनि बिरामि पर्दा चिकित्सकको सल्लाहा बिना नै आफुखुसि मेडिकलबाट चकलेट किने जस्तै गरि विभिन्न एन्टिवायोटिक्सहरु किनेर सेवन गर्ने गर्दछन्। अझ धेरै पहिलादेखि घरमै राखिएको सडिसकेको औषधिको प्रयोग पनि गर्ने गरेको पाइन्छ। औषधिको म्याद र मात्रा पनि हेर्ने गरिदैन । आर्थिक स्थिति कमजोर हुनाले  औषधि खादाखादै पुरा डोजनै नपुर्याइ बिचमै छोडिदिने गरेको नि पाइएको छ। औषधि पसलवाट पनि डाक्टरको सिफारिस विना नै मनलाग्दि औषधि बेच्ने गरेको पाइन्छ।

यसरि जथाभावि औषधिको प्रयोग गर्दा बिरामिको अवस्था झनझन बिग्रदै जान्छ। आवश्यक भन्दा कम मात्रामा सेवन गर्दा ब्याक्टेरिया, भाइरस तथा फङ्गाइको ड्रग प्रतिरोध गर्ने क्षमता वृद्धि हुन गइ औषधिले कामै नगर्ने सम्म हुन जान्छ। आवश्यक भन्दा बढि मात्रामा सेवन गर्दा मृगौला र कलेजो सदाको लागि काम नगर्ने सम्म हुन सक्छ साथै आन्तरिक रक्तश्राव तथा मुटुको गति र रक्तचापमा समेत असर पुग्दछ।

एन्टिबायोटिक लगायत अन्य औषधिहरूको विवेकपूर्ण प्रयोगका लागि स्वास्थ्यकर्मीदेखि बिरामी स्वयंको महत्त्वपूर्ण भूमिका रहेकाले सबैको प्रतिबद्धता र जिम्मेवारी बहनले मात्र मानव स्वास्थ्यमा आउँदै गरेको यो संकटबाट छुटकारा पाउन सकिन्छ।

यस लेख सुवास अर्याल, मेडिकल माइक्रोबायोलोजिस्ट द्वारा Dovepress medical research journal मा प्रकाशित Plasmid-Mediated AmpC β-Lactamase CITM and DHAM Genes Among Gram-Negative Clinical Isolates नामक लेखको नेपाली संक्षिप्त रुप हो, लेखको पूर्ण पाठ पढ्न जर्नल हेर्नुहोला ।

कोरोनाको कारण ४० प्रतिशतमा निन्द्रा नआउने समस्या, कसरी समाधान गर्ने?

Tags: Annapurna Neuro HospitalAntibioticsMedicine
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

दिनरात नभनी ज्यानको बाजी राखेर बिरामीको उपचार

Next Post

महानगरपालिका द्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग

Related articles

World heart day dr sahadev dhungana
Articles

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

2 days ago
833
High blood pressure control dr amrit bogati
Health

उच्च रक्तचाप नियन्त्रण गर्ने यी हुन् १० सरल उपायहरु #HighBloodPressure

2 months ago
1.2k
लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (goat pox) खोप समेत प्रयोग गर्ने सकिने
Disease

लम्पि स्किन रोग नियन्त्रण गर्न गोट पक्स (Goat Pox) खोप समेत प्रयोग गर्ने सकिने

2 months ago
787
Feed the future 9th national conference on food science and technology
Articles

दिगो विकास लक्ष्य प्राप्तिका लागि समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको आवश्यकता

3 months ago
781
डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #dengue
Articles

डेंगु बिरुद्ध अझै पनि साबधानी अपनाऔं #Dengue

3 months ago
819
Sharad chandra ojha, status of medicinal industries in nepal
Articles

नेपालको संघिय संरचनामा औषधी उधोगहरु

3 months ago
777
Next Post
महानगरपालिका द्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग

महानगरपालिका द्वारा क्षेत्रपाटी निःशुल्क चिकित्सालयलाई भेन्टिलेटर सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Dengue niyantran awareness message District Hospital Bajhang
Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Spices medicinal usagesSpices medicinal usages
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...