आज मिति : २०८२ भाद्र ५

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

सुदुरपश्चिममा दैनिक संक्रमितको संख्या बढ्दै , डोटीमा१ वर्ष मुनिका ४ बालकमा कोरोना पोजेटिभ

कैलाली , १४ श्रावण मंगलवारदेखि सुदूरपश्चिममा कोरोना भाईरसको दैनिक संक्रमण दर फेरी बढेको छ। मंगलावार मात्रै प्रदेशका ८० जनामा कोरोना पुष्टि भएकोमा बुधवार धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ५७ जनामा ...

Read moreDetails

सेना, प्रहरी र कैदिबन्दीसहित ३४ जनामा कोरोना पोजेटिभ #Covid19

बिरगंज , १४ श्रावण पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ...

Read moreDetails

एकैदिन ३११ जनामा कोरोना संक्रमण , कुल संक्रमितको संख्या १९ हजार नाघ्यो #Covid19

 काठमाडौं , १३ श्रावण नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय ...

Read moreDetails

अब देखि सरकारी चिकित्सकले निजि क्लिनिकमा काम गर्न नपाउने

 काठमाडौं , १३ श्रावण अबदेखि सरकारी चिकित्सकहरूले प्राइभेट प्राक्टिस अर्थात् निजी क्लिनिकमा काम गर्न नपाउने भएका छन्। सरकारी स्वास्थ्य अस्पतालमा कार्यरत चिकित्सकहरूले आफू कार्यरत दरबन्दी लिएको सरकारी अस्पतालमा भन्दा निजी ...

Read moreDetails

मद्यपान तथा धुम्रपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ

काठमाडौं  , १३ श्रावण अहिले कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिले धुम्रपान तथा मद्यपान गरेको समाचार सार्वजनिक भएको छ । यो निकै दुःखद छ । मद्यपान तथा धुम्रपानले रोगप्रतिरोधात्मक शक्ति घटाउँछ । ...

Read moreDetails

पछिल्लो चौबीस घण्टामा : ६२६ संक्रमित डिस्चार्ज हुँदा १३९ जनामा कोरोना संक्रमित #Covid19

काठमाडौं , १२ श्रावण पछिल्लो २४ घन्टामा ६ सय २६ जना कोरोना संक्रमित उपचारपछि विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्। नेपालमा निको हुने संक्रमितको संख्या १३ हजार ७ सय ५४ पुगेको ...

Read moreDetails

अहिलेसम्म १६१ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण #Covid19

काठमाडौं , १२ श्रावण नेपालमा हालसम्म १ सय ६१ जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरस संक्रमण भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर देखिएका १८ हजार ७ सय ५२ संक्रमितमध्ये ...

Read moreDetails

भिटामिन ‘डी’को कमी भएमा कोरोनाभाइरस सङ्क्रमणको खतरा बढी हुने’ इजरायली अध्ययन

काठमाडौं : भिटामिन ‘डी’को कमी भएमा कोरोनाभाइरस सङ्क्रमणको खतरा बढी हुने’ इजरायली अध्ययन इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको ...

Read moreDetails

नेपाल औषधिगत बिक्री प्रबन्धक संघ चितवन शाखाको अध्यक्षमा पौडेल निर्वाचित

चितवन , ११ श्रावण नेपाल औषधिगत बिक्री प्रबन्धक संघ (पीन) चितवनमा ईन्द्रराज पौडेलको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा ईश्वरी ढकाल, सचिवमा प्रकाश सुवेदी, सहसचिवमा ...

Read moreDetails

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको सरकार समक्ष ध्यानाकर्षण

 काठमाडौं , ११ श्रावण नेपाल औषधिमा आत्मनिर्भर बन्ने भन्ने आवाज उठिरहेको आजको परिदृश्यमा नेपाल औसधी तथा बिक्री प्रतिनिधी संघले आफ्नो सरोकार समक्ष बिज्ञप्ति प्रस्तुत गरेको छ। यही श्रावण ६ गते ...

Read moreDetails
Page 181 of 227 1 180 181 182 227
Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.