• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको सरकार समक्ष ध्यानाकर्षण

HNN Staff by HNN Staff
July 26, 2020
in News
A A
2
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको सरकार समक्ष ध्यानाकर्षण
Share on FacebookShare on TwitterShare on LinkedIn

 काठमाडौं , ११ श्रावण

नेपाल औषधिमा आत्मनिर्भर बन्ने भन्ने आवाज उठिरहेको आजको परिदृश्यमा नेपाल औसधी तथा बिक्री प्रतिनिधी संघले आफ्नो सरोकार समक्ष बिज्ञप्ति प्रस्तुत गरेको छ। यही श्रावण ६ गते माननीय संघीय स्वास्थ मन्त्री श्री भानुभक्त ढकाल तथा श्रावण ८ गते औसधी ब्याबस्था बिभागका महाप्रबन्धक श्री नारायण ढकाललाइ भेटी ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ।

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघका केन्द्रिय अध्यक्ष अनिल दाहाल, काठमाडौं युनिटका अध्यक्ष श्याम मण्डल, युनिटका सचिब अनिल खड्का लागायतका संस्थाका प्रतिनिधिहरुले उहाँहरुलाइ भेटी यी र यस्ता निर्णय गरिरहदा हाम्रो संस्था लाइ समेत निर्णय प्रक्रियामा सहभागी गराएर मात्र अघि बढन साथै हाम्रो सदस्यहरुको रोजगारीमा पर्न जाने प्रत्यक्ष नकारात्मक असरलाइ सम्बोधन गर्ने गरि र प्रभावितहरुको आयमा कमि नहुने गरि रोजगारीको सुनिस्चितता हुनुपर्ने माग अघि सारेको छ।

सस्थाले आफुहरु समाजको अति जिम्मेवार र अभिन्न अंग भएको नाताले हाम्रो देश सबै क्षेत्रमा आत्मनिर्भर हुनु पर्दछ भन्ने कुराको पक्षमा रहेको भन्दै औषधिमा आत्मनिर्भर उन्मुख हुनु अत्यन्तै सकारात्मक संकेत भएको जनाएको छ। तथापि , औसधि, जनस्वास्थ्य संग सम्बन्धित विषय भएकाले यस्ता निर्णयले भोलिका दिनमा स्वास्थ्य क्षेत्रमा पर्ने असरलाइ पनि सुक्ष्म अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरेको छ।

साथै जनताले सस्तो मुल्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गुणस्तरका औसधि बिबेक सम्मत तरिकाले प्रयोग गर्न पाउने नैसर्गिक अधिकार समेत कुण्ठित हुन जाने कुरा जनाएका छन ।

अध्यक्ष दाहालले सरकारले उचित मुल्य निर्धारण बिना यस्तो निर्णयहरु गरिरहदा मुल्य अनियन्त्रित हुने हो कि भन्ने कुरामा चिन्ता पनि ब्यक्त गर्नु भएको छ।

Tags: #Health and population ministryCorona Virus #Covid19department of drug administrationNMSRA
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

एपीएफअस्पताल बलम्बूमा २३ जना कोरोना संक्रमितको उपचार हुँदै #Covid19

Next Post

नेपाल औषधिगत बिक्री प्रबन्धक संघ चितवन शाखाको अध्यक्षमा पौडेल निर्वाचित

Related articles

Dr Bhojraj Adhikari, Consultant Physician
News

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

11 hours ago
447
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp
News

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

12 hours ago
435
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै
News

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

2 days ago
410
Nepal Chamber
News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

2 days ago
407
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational
News

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

3 days ago
415
Bir Hospital
News

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

3 days ago
451
Next Post
नेपाल औषधिगत बिक्री प्रबन्धक संघ चितवन शाखाको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल औषधिगत बिक्री प्रबन्धक संघ चितवन शाखाको अध्यक्षमा पौडेल निर्वाचित

Comments 2

  1. Pingback: NMSRA काठमाडौं शाखाको अध्यक्षमा ढकाल नियुक्त #SurendraDhakal • Health News Nepal
  2. Pingback: NMSRA काठमाडौं इकाइको अध्यक्षमा ढकाल नियुक्त #KathmanduUnit • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

डडेल्धुराका एक युवकले १० दिनमा कोरोना जितेर अस्पतालबाट डिस्चार्ज #Covid19

9 months ago
400
धनगढीकी कोरोना संक्रमित ३४ वर्षीया महिलाको छैठौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ #Covid19

कैलालीको सेती अस्पतालमा बुवाछोरीलाई कोरोनाको आशंकामा भर्ना #Covid19

10 months ago
400
कोरोना संक्रमणसंग लड्न रोग प्रतिरोधातक क्षमता कसरी बढाउने ? #Covid19

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे #Covid19

9 months ago
400

Don't Miss

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
415
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
451
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
842
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
478
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
418
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
844
भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

February 15, 2021
504
प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

February 14, 2021
554
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

February 14, 2021
451
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (917)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In