बिहीबार देखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने
काठमाडौं, २२ श्राबण २०७७ लकडाउनअन्त्यपछि कोरोना संक्रमण तीव्ररुपमा वृद्धि भएपछि सरकारले नयाँ मापदण्डहरु लागु गरेको छ । काठमाडौँ उपत्यकामा आज (बिहीबार) देखि सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ ...
Read moreDetails