• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

काठमाडौं उपत्यकामा ६२ सहित देशभर २५९ जनामा कोरियाको पुष्टि #Covid19

HNN Staff by HNN Staff
August 4, 2020
in News
A A
0
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं , २० साउन २०७७

पछिल्लो२४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयद्धारा नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ४८ ललितपुर १ र भक्तपुरमा १३ गरी थप ६२ जनामा कोरोना संक्रमण देखिएको बताए ।

डा. का अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भत्तपुरका ११ र काठमाडौँका ३८ जनामा संक्रमण देखिएको छ । यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ५ जनामा कोरोना संक्रमण देखिएको बताए।

यस्तै नेपाल प्रहरी अस्पतालको प्रयोगशालामा भक्तपुरका १ जना, स्टार अस्पतालमा काठमाडौँका २ र ललितपुरका १ जना र विध प्रयोगशाला ललिपतुरमा काठमाडौँका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै भक्तपुरस्थित नेपाल कोरिया मैत्री अस्पतालमा भक्तपुरका १ जनामा संक्रमण देखिएको छ ।

डा गौतमले पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ल्यावमा परीक्षण गर्दा २५९ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । त्यसमध्ये १५ हजार २६ जना निको भएर घर फर्केका छन् ।

अहिले एक्टीभ केशको संख्या ५ हजार ९२४ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५८ पुगेको छ ।

Tags: #Health and population ministryCorona Virus #Covid19Self Isolation
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

कोरोना भाइरस बिरुद्धको उपयुक्त खोप पत्ता लगाउन नसकिने : विश्वस्वास्थ्य संगठन

Next Post

उपत्यकाका यी १४ अस्पतालमा गएर स्वाब परीक्षण गराउन सकिन्छ #Covid19

Related articles

Dr Bhojraj Adhikari, Consultant Physician
News

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

2 days ago
463
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp
News

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

2 days ago
460
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै
News

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

3 days ago
410
Nepal Chamber
News

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

3 days ago
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational
News

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

4 days ago
416
Bir Hospital
News

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

4 days ago
460
Next Post
काठमाण्डौंमा ३१ जना सहित थप २४६ जनामा कोरोनाको पुष्टि #Covid19

उपत्यकाका यी १४ अस्पतालमा गएर स्वाब परीक्षण गराउन सकिन्छ #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

यति हस्पिटलले पौष २३ देखि २५ गते सम्म निशुल्क स्वास्थ्य शिविर गर्दै #YatiHospital

यति हस्पिटलले पौष २३ देखि २५ गते सम्म निशुल्क स्वास्थ्य शिविर गर्दै #YatiHospital

2 months ago
400
पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग

पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग

7 months ago
400
काठमाडौं उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै ३ सय भन्दा बढीमा कोरोना संक्रमण

नेपालमा थप चौबिस घण्टामा ४४९९ जनामा कोरोनाको पुष्टि , २६६८ जना डिस्चार्ज#Covid19

4 months ago
400

Don't Miss

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
416
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
460
सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

सुदूरपश्चिमप्रदेशमै पहिलोपटक महाकाली अस्पतालले शुरु गर्यो भेन्टिलेटर सहितको एम्बुलेन्स सेवा #Ambulance

February 23, 2021
856
औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

औषधि तथा बिक्री प्रतिनिधि संघ धनगढी एकाइको अध्यक्षमा भट्ट निर्वाचित #Dhangadhiunit

February 22, 2021
479
Covishield-vaccine

आइतबार भारतबाट १० लाख कोभिसिल्ड खोप नेपाल आइपुग्ने #Covidvaccine

February 21, 2021
417
स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

स्वास्थ्यमन्त्री हृदयेसी त्रिपाठी द्वारा स्टार हस्पिटलमा एनआइसियु कक्षको उद्घाटन #Starhospital

February 20, 2021
419
चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

चिकित्सकको परामर्श शुल्क आज देखि बढ्यो, कसले कति लिन पाउने ( विज्ञप्ति सहित) #Doctorconsultation

February 17, 2021
853
भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

भरतपुर केन्द्रीय अस्पतालको मेसुमा डा. बासुदेव पाण्डे नियुक्त #Bharatpurhospital

February 15, 2021
504
प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

प्रयोगशालाकर्मीको लागी आधारभूत तालिम #Basictraining

February 14, 2021
554
नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

नेपाल वाक तथा श्रवण संघको नयाँ कार्यसमिति चयन #Assocations

February 14, 2021
451
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (917)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In