सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म ४ हजार ९ सय जनामा कोरोनाको पुष्टि #Covid19
कैलाली ,२४ श्रावण २०७७ सुदुरपश्चिम प्रदेशका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट शुक्रवार थप दुई सय ७६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख ...
Read more