• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

नुवाकोट तादीका ब्लड क्यान्सर पीडित युवाको उपचारमा समस्या

HNN Staff by HNN Staff
August 6, 2020
in News
A A
0
नुवाकोट तादीका ब्लड क्यान्सर पीडित युवाको उपचारमा समस्या
Share on FacebookShare on TwitterShare on LinkedIn

 काठमाडौं , २२ श्रावण २०७७

गत वैशाखदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचारत ब्लड क्यान्सर पिडित तादी गाउँ पालीका ४ का १७ वर्षीय शिवराम कुइकेलको आर्थिक अभावले उपचारमा समस्या भइरहेको छ। घरको आर्थिक अवस्था निकै कमजोर रहेका कारणले उपचार गर्न समस्या भइरहेको पीडितका आफन्त उपेन्द्र दाहालले बताउनुभयो । दाहालका अनुसार अहिले पिडितको लागि विभिन्न ठाउँबाट सहयोग उठाएर उपचार चलिरहेको छ। अस्पतालमा चिकित्सकले पहिलो चरणमा ८ महिनासम्म अब्जरभेसनमा राख्न भनिएको छ ।

काठमाडौँ फुटुङ बस्दै आएका कुइकेल कोरोनाका कारण भक्तपुर अस्पताल बस्न नपाएपछि निरन्तर ओहरदोहर गरी उपचार सेवा लिइरहेका छन्। त्यसपछि निको हुँदै गएपछि छ महीना वर्षदिनमा किमो चढाउनुपर्ने चिकित्सकले बताए। कुईकेलको डब्लु बिसि (white blood cell) मा क्यान्सर भएको हो । डाक्टरले १५ देखि २० लाख रुपैयाँ लाग्ने अनुमानित खर्च बताइएको छ अहिलेसम्म किमो चढाउने , इन्जेक्सन दिने औषधि दिने र यातायात खर्च लगायत गरी झण्डै १० लाख रुपैयाँ खर्च भइसकेको दाहालले जानकारी दिनुभयो।

बिरामीले उपचाको खर्च तिर्न सम्भव नभएपछि उनले आफै सामाजिक संजालबाट देशविदेशमा रहेका सहयोगी मन हरुबाट आर्थिक संकलन अभियान चलाएका छन् जसबाट ४ लाख रुपैयाँ जम्मा भएर खर्च गरिएको छ। दाहालका अनुसार तादी गाउँ पालीका बाट ५० हजार सहयोग भयको छ। अमेरिका बाट हरिराम भण्डारीको नेतृत्वमा ७३ हजार र भण्डारी समाज नेपालबाट १ लाख गरी १ लाख ७३ हजार सहयोग सङ्कलन भएको छ‌। त्यस्तैगरी जापानबाट पनि ६८ हजार संकलन उठेको छ ।बिभिन्न देश मा रहनुभएका साथीहरू मार्फत लगभग १ लाख संकलन भएको छ। कोरियामा आशिष भण्डारीको बिशेष सक्रियतामा र अन्य देशमा पनि सहयोग उठाउने क्रम चलिरहेको दाहालले बताए बिरामीका बाबुआमा, एक दाजु र दुई दिदीबहिनी हुनुहुन्छ ।

कुइकेल गत चैतमा एसईई दिने तयारीमा थिए तर कोरोना महामारी सँगै सुरु हुनु र उनमा जरो आउनु एक समय परेको थियो । भरतपुर अस्पतालमा गएर जाँच गराउँदा उनमा कोरोना देखिएन बरु रक्तक्यान्सर जस्तो जटिल रोग पत्ता लागेको आफन्त दाहालले जानकारी दिए। त्यसपछि भक्तपुर अस्पतालमा उपचार सुरु गरिएको हो । बिरामी कुइकेल चितवनको देवघाट बेद विद्याश्रममा संस्कृत पढ्दै थिए । कुइकेल आफु त जटिल रोगको उपचार गरिरहेका थिए नै बिरामीका बुवाको गत वर्ष टाउकोको दुई पटक अप्रेशन गरेका कारण घरमै आराम गरिरहेका दाहालले बताए । उनका दाजु प्राईभेटमा सानोतिनो नोकरी थियो तर अहिले त्यो पनि भाईको उपचारको निम्ति छोड्नुपरेको छ भने दिदीहरूको विवाह भइसकेकोले घरबाट उपचारका लागि खर्च जोहो गर्न सक्ने अवस्था छैन।

गाउँको पाखोबारी बेचेर पनि उपचार गर्न सकिने अवस्था नरहेकोले उनले सहयोगको लागि अपिल गरेका छन्। सहयोग गर्न चाहनेका लागि नेपालमा उपेन्द्र दाहालको फोन नम्बर ९८५११५००१५ र एनआइसी एसिया बैंक टोखा शाखामा G587032487452401 खाता नम्बर मा सहयोग रकम जम्मा गर्न सकिने छ।

Tags: Bhaktapur cancer hospitalBlood CancerCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

काठमाडौं उपत्यकामा ८७ सहित देशभर ३६० जनामा कोरोनाको पुष्टि #Covid19

Next Post

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो #Covid19

Related articles

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी
News

चिकित्सक दिवशको अबसरमा धनगढी शाखाले गर्यो प्रभातफेरी

23 hours ago
650
नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन
News

नेपाल औषधि थोक व्यवसायी संघ(PDAN) बाँके शाखाको अध्यक्षमा जयदेव अवस्थी चयन

2 days ago
865
Covishield-vaccine
News

फागुन १९ देखि २१ सम्म सासंदहरुलाई कोरोनाको खोप दिन शुरु #Covidvaccine

2 days ago
410
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल
News

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. मंगल रावल

4 days ago
499
नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry
News

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

4 days ago
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै
News

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

4 days ago
462
Next Post
कोरोना जाँचको पैसा लिएमा कारबाही गर्ने सरकारको चेतावनी #Covid19

भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ११७० जना कारबाहीमा

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ११७० जना कारबाहीमा

7 months ago
400
अस्पतालको छानाबाट पानी चुहिदा बिरामीहरु मार्कामा #Covid19

डडेल्धुरा अस्पतालका ४ चिकित्सक सहित अन्य दश जनालाई क्वारेन्टाइनमा #Covid19

10 months ago
400
अन्तत : आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी !

अन्तत : आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी !

7 months ago
400

Don't Miss

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

नेपाल आयुर्वेद चिकित्सक संघ द्वारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण #HealthMinistry

March 1, 2021
481
धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

धनगढीमा सिभिल मेडिकेयर सेन्टरले फागुन २१ र २२ मा वृहत निशुल्क स्वास्थ्य शिविर गर्दै

March 1, 2021
462
महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

महाकाली अस्पतालले शुरु गर्यो चौबिसैघण्टा इमर्जेन्सी फास्ट स्क्यान अल्ट्रासाउन्ड सेवा #Ultrasound

February 28, 2021
619
स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
486
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
479
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
472
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
497
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (49)
  • News (927)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In