आज मिति : २०८२ भाद्र ९

Tag: Corona Virus #Covid19

Covid 19 Update from Health News Nepal
Get all Covid-19 (Novel Corona Virus) Update from Health News Nepal as they happen. Expert and official response on Covid-19 in Nepal delivered via Health News Nepal.

१३७ को आइसियुमा र १० जना कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै 

काठमाडौं ,  ८ भाद्र २०७७ केही दिनदेखि कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। ...

Read moreDetails

काठमाडौ उपत्यकामा १६६ जना सहित देशभर थप ८१८ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौँ, ७ भाद्र २०७७ पछिल्लो घण्टामा काठमाडौँ उपत्यकामा थप १६६ जना सहित देशभर  ८१८जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौंमा १२६ ,  भक्तपुरमा  ...

Read moreDetails

थापाथली अस्पतालका दुईजना डाक्टर सहित ८ जनामा कोरोनाको संक्रमण #Covid19

काठमाडौं , ७ भाद्र २०७७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाण्डौका दुई जना डाक्टरसहित आठ जनालाई कोरोना सङक्रमण पुष्टि भएको छ । ८९ जना कर्मचारीको नमुना सङ्कलन गरी ...

Read moreDetails

क्वारेन्टाइनमा बसेका सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरु माथि स्थानीयबाट धम्की

काठमाडौं ,६ भाद्र २०७७ निजामति कर्मचारी (सिभिल) अस्पतालका स्वास्थ्यकर्मीलाई आफ्नो टोलमा क्वारेन्टाइनमा राखेको भन्दै काठमाडौं महानगरपालिका वडा नं ३१ का स्थानीयले विरोध गरेका छन्। अस्पतालका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेको भन्दै उनीहरुले ...

Read moreDetails

पछिल्लो चौविस घण्टामा काठमाडौं उपत्यकामा थप २१६ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौं, ६ भाद्र २०७७  पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा.  जागेश्वर गौतमले काठमाडौँमा १६०, ...

Read moreDetails

कोभिड डेडीकेटेड अस्पताल अहिलेको प्रमुख आबस्यकता – डा. सैयद

बिश्व महामारी कोरोना भाइरस ले हाम्रो मुलुक नेपालमा पनि उग्र रुप लियको छ । यो समाचार तयार पर्दा सम्म नेपाल मा कुल संक्रमित २९६५४,निको भयका १७९६४ र  मृतक को संख्या ...

Read moreDetails

सरकारले एकजना संक्रमित भेट्टाउन एक लाख चार हजार खर्च गर्छ

काठमाडौं, ५ भाद्र २०७७ सरकारले नेपालमा एक जना संक्रमित भेटाउन एक लाख चार हजार खर्च भईरहेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकजना संक्रमित भेटाउन सरकारले ...

Read moreDetails

काठमाडौँ उपत्यकामा २०० सहित देशभर ७०७ जनामा कोरोनाको पुष्टि #Covid19

काठमाडौँ, ४ भाद्र २०७७ पछिल्लो चौबिस घण्टामा काठमाडौंमा २०० जना सहित देशभर ७०७ जनामा कोरोनाको पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले प्रेस विज्ञप्ति मार्फत  ७०७ ...

Read moreDetails

खरिपाटी क्वारेन्टाइनलाई २०० शैयाको आइसोलेसन

भक्तपुर ,४ भाद्र २०७७ सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशन बनाइएको छ। चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् ...

Read moreDetails

काठमाडौं उपत्यकामा निषेधाज्ञा उल्लङ्घन गर्ने ११७० जना कारबाहीमा

 काठमाडौं , ४ भाद्र २०७७    काठमाडौं उपत्यकामा जिल्ला प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गरेको अभियोगमा एक हजार १७० जना कारबाहीमा परेका छन् । काठमाडौं, भक्तपुर र ललितपुरबाट निषेधाज्ञाको समयमा सडकमा ...

Read moreDetails
Page 171 of 227 1 170 171 172 227
Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

सहयोगी सामाग्रीहरु

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.