आज: २०८३ जेष्ठ १७
पोखराको दुई वडामा बर्ड फ्लू देखियो #Birdflu

नेपालका ६ जिल्लामा बर्डफ्लु फैलियो, १ लाखभन्दा बढी पंक्षीको नष्ट

नेपालमा बर्डफ्लुको संक्रमण दिनप्रतिदिन उग्र बन्दै गएको छ। सरकारको द्रुत प्रतिकार्य टोली र राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणालीले सार्वजनिक गरेको...

ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न

काठमाडौंमा नेप्लिज एसोसिएसन अफ ओरल एण्ड म्याक्जिलोफेसियल प्याथोलोजिष्टको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। एक दिवसीय उक्त सम्मेलनको उद्घाटन प्रतिनिधि...

योग्यताको आधारमा म्याचिङ गर्न चिकित्सक संघको आग्रह

चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने निर्णयको गरे स्वागत

नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीहरुलाई सातामा दुई दिन बिदा दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णयको स्वागत गरेको छ । संघले एक...

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

अस्पतालमा प्रवेश निषेध गरेको प्रति औषधि प्रतिनिधि संघको आपत्ति, समाधानका लागि पहल गर्न आग्रह

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ काठमाडौं शाखाले अस्पतालहरूले कार्यालय समयमा औषधि प्रतिनिधिलाई प्रवेश निषेध गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै...

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

सोपान फर्मास्यूटिकल्स लिमिटेडको आईपीओ आजदेखि खुला

नेपाली औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन सुरु गरेको छ। यसअघि सोपानले वैशाख २...

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. बजगाँई र महासचिवमा डा. न्यौपाने

नेपाल डेन्टल एसोसिएसन बाँके शाखाको अध्यक्षमा डा. द्वारिका बजगाई र महासचिवमा डा. बसन्त न्यौपाने चयन भएका छ्न। गत चैत्र २९...

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्की 

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्की 

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीले पाएकी छ्न। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले गत २७ चैतमा मन्त्रीस्तरीय...

क्षेत्रीय रेडियोलोजीमा नयाँ उपलब्धि; डा. तेजेन्द्र कार्की बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्ष निर्वाचित

क्षेत्रीय रेडियोलोजीमा नयाँ उपलब्धि; डा. तेजेन्द्र कार्की बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्ष निर्वाचित

बिम्स्टेकको संरचनाभित्र क्षेत्रीय रेडियोलोजी सहकार्यलाई सुदृढ बनाउने उद्देश्यसहित काठमाडौँमा आयोजित रेडकन २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय रेडियोलोजिस्ट, विशेषज्ञ तथा...

Page 6 of 357 1 5 6 7 357