आज मिति : २०८० आश्विन १३
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

वाकवाकी र बान्ताबाट बच्न‌ यी उपायहरु अपनाऔं #StayWarm

HNN Staff by HNN Staff
December 29, 2021
in Health, Articles
A A
0
Common cold and natural remedies

Common cold and natural remedies

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

चिसोयाममा खाना बढी खाने बित्तिकै वाकवाकी वा बान्ता होलाजस्तो हुन्छ । खानेकुराको तालमेल नमिल्दा बान्ता तथा झाडापखालाको समस्या बल्झिन्छ । तर हाम्रो भान्सामा पाइने केही खानेकुराले बान्ता आउनबाट रोक्छन् ।

पुदिना

करेसाबारीमा सजिलै उम्रने तथा बिना मलजल पनि सजिलै मौलाउने पुदिना मानव स्वास्थ्यका लागि निकै उपयोगी छ । औषधीय गुणले भरिपूर्ण पुदिनाको पातमा विभिन्न रोग निवारण गर्ने क्षमता हुन्छ । पुदिनामा प्रचुर मात्रामा भिटामिन सी हुने भएकाले यसले थकित व्यक्तिलाई ताजापन दिन्छ ।

पुदिनाले पाचतन्त्रलाई पनि बलियो बनाउने काम गर्छ । पुदिनामा पाइने प्राकृतिक तेलले पेटलाई आराम दिन्छ । यसले ग्याष्ट्रिकको समस्यालाई पनि कम गर्छ । यसले सुन्निएको, झाडापखाला, बान्ताको समस्यालाई पनि निर्मूल गर्छ ।

चिसोमा हुने स्वास्थ्य समस्या र घरेलु उपचार

अदुवा

अदुवा स्वादिष्ट मसालाभित्र पर्छ । विश्वव्यापी प्रयोग गरिने अदुवालाई नियमित भोजनमा सहभागी गराउन सकियो भने स्वास्थ्यलाई फाइदा हुन्छ । यसलाई तरकारी दाल, माछा, मासुमा मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । मांसपेशी दुखाईबाट छुटकारा दिन अदुवाले ठूलो भूमिका खेल्छ । यसकासाथै यसले वाकवाकी लाग्ने समस्याबाट पनि राहत दिन्छ ।

स्याउको अचार

स्याउको अचारले वाकवाकी र झाडापखालाको समस्याबाट राहत दिन्छ । स्याउको अचारले पेटलाई स्वस्थ राख्छ ।

कागती पानी

वाकवाकीको समस्याबाट बच्न कागती पानी राम्रो विकल्प हुन्छ । किनभने यसमा न्यूट्रलाइजिङ एसिड हुन्छ । पानीमा ताजा कागतीको रस मिसाएर दिनभर पिउँदा फाइदा गर्छ । यसकाबाहेक कब्जियतले वाकवाकी समस्या भएमा कागतीको रससँग तातो पानी पिउनाले तुरुन्त आराम मिल्छ ।

नरिवल पानी

नरिवलको पानीमा पोटासियमको मात्रा धेरै हुन्छ । जसकारण शरीरबाट अतिरिक्त पानीलाई बाहिर निकाल्छ । यस क्रियाकलापले पेटलाई शान्त बनाउँछ र खानेकुरा पचाउन सजिलो हुन्छ । जसले वाकवाकी रोक्नुका साथै कब्जियतबाट पनि बचाउँछ ।

तौल घटाउन पानी पिउनुपर्ने तरिका

Tags: Cold seasonHygiene
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

Benefits of fiber in our food #HealthyDiet

Next Post

मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

Related articles

World heart day dr sahadev dhungana
Articles

बिश्व मुटु दिबस २०२३ – मुल नारा Use Heart, Know Heart is Open Ended #WorldHeartDay

2 days ago
833
Cervical cancer awareness (पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय)
Health

पाठेघरको मुखको क्यान्सरको कारण र बच्ने उपाय

1 month ago
852
Family welfare division digital library
Health

परिवार कल्याण महाशाखाको डिजिटल पुस्तकालय तथा स्रोत केन्द्र परिचय #digitallibrary

1 month ago
813
थाइरोइड र मुटुबिचको सम्बन्ध #thyroid #hearthealth
Health

थाइरोइड र मुटुबिचको सम्बन्ध #Thyroid #HeartHealth

2 months ago
1.1k
सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च
Health

सामान्य विज्ञान विज्ञलाई चिकित्साशास्त्रचार्यको उपाधी दिने प्रपञ्च

2 months ago
3.7k
Cholesterol& tg knowledge by dr sahdev dhungana
Health

कोलेस्ट्रोल र टी.जि. (ट्राइग्ल्राइसेराइड्स) सम्बन्धि जान्नुपर्ने कुराहरू

2 months ago
1.6k
Next Post

मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Rastriya beema company insurance
Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (42)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,140)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In