Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

बालबालिकालाई कसरी जोगाउने भन्ने सम्बन्धमा अभिभावकलाई नेपासको सुझाव

HNN Staff by HNN Staff
May 26, 2020
in Health
Reading Time: 1 min read
A A
0
बालबालिकालाई कसरी जोगाउने भन्ने सम्बन्धमा अभिभावकलाई  नेपासको सुझाव
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं , १३ जेठ

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास)ले कोरोना भाइरस रोगको महामारीबाट बालबालिकालाई कसरी जोगाउने भन्ने सम्बन्धमा अभिभावकहरुलाई सुझाव दिएको छ । कोरोना भाइरस रोग (सार्स कोभ–२)बाट हुने र यो नयाँ किसिमको भाइरल रोग भएकाले यसबाट बढी सचेत रहन नेपासले सुझाव दिएको हो ।

नेपासले जारी गरेको बिज्ञप्तीमा बिशेष गरि जेष्ठ नागरिक (६० बर्ष भन्दा बढी उमेरको) प्रतिरोधात्मक क्षमता कम भएको जस्तै दीर्धरोगी मधुमेह, उच्च रक्तचाप, मुटुरोग, कलेजो र मिगौला रोग भएकाहरुमा जटिल रुपमा प्रकट भएको छ र मृत्युदर पनि बढी भएको पाईएको छ ।

अहिले सम्म विश्वमा भएका अध्ययनमा बालबालिकाहरुमा जटिल रुपमा प्रस्तुत भएको पाइएको छैन र मृत्युदर पनि कम भएको पाइएको छ ।

केहि  बच्चाहरुमा रोगको लक्ष्यण नदेखिने अथवा देखिहालेपनि साधारण रुघाखोकी जस्तै रुपमा प्रस्तुत हुने हुनाले बालबालिकाहरुले घरका ठुला मानिसहरु र जेष्ठ नागरिकहरुलाई सार्न सक्दछन्, बच्चाहरुले सामाजिक दुरी कायम गर्न नसक्ने हुनाले विद्यालयहरु बन्द गर्नु परेको छ ।

कोरोना रोग मुख्यतया संक्रमित ब्यक्ति (रोगको लक्षण देखिएको अथवा नदेखिएको) बाट स्वास्थ्य ब्यक्तिमा सर्दछ । संक्रमित ब्यक्तिले खोक्दा वा हाच्छ्यु गर्दा निस्केका कण वा छिटाहरु स्वास–प्रस्वासको माध्यमबाट स्वस्थ्य ब्यक्तिको शरिरमा प्रवेश गरेमा, उत्त कणहरु स्वस्थ्य ब्यक्तिको मुख, नाक र आँखा हुदै शरिरमा प्रवेश गरेमा रोग सर्न सक्दछ । स्रक्रमित ब्यक्तिको मास्क, निजले छोएको सतह अदिबाट स्वस्थ्य ब्यक्तिमा रोग सर्न सक्दछ ।

यसका लक्षणहरुलाई ३ समुहमा बाड्न सकिन्छ :

१. लक्षणहरु नभएको : यी बच्चाहरु हेर्दा सामान्य देखिन्छन् यिनिहरुमा रोगका कुनै लक्षण हुदैनन् अधिकांश बच्चाहरु यही समुहमा पर्दछन् ।
२. सामान्य लक्षणहरु : कतिपय बच्चाहरुका ज्वरो आउने सुख्खा खोकी लाग्ने, कमजोरी महशुस हुने, शरिरका मांशपेसीहरु दुख्ने हुन सक्दछ । यस्तो अवस्थामा चिकित्सकका सल्लाह लिनु पर्दछ र आवश्यकता अनुसार अस्पतालमा भर्ना हुनु पर्दछ ।
३. कोभिड रोगको कडा संक्रमणका लक्षणहरु जुन तल उल्लेख गरिएकोे छ । कडा संक्रमणका लक्षणहरुलाई तुरुन्त अस्पताल भर्ना गर्नु पर्ने हुन्छ । त्यस्ता बच्चाहरुलाई कतिपय अवस्थामा आई.सि.यु. मा भर्ना गर्नु पर्ने र मृत्यु पनि हुन सक्छ ।

धेरै कम बच्चाहरुमा रोगको कडा लक्षणहरु देखिन सक्छन् :
(१) १०२ डिग्री फरेनहाईट भन्दा बढी ज्वरो आउने ।
(२) सास फेर्न गाहे हुने ओठ र जिब्रो निलो हुने ।
(३) सुस्त वा बेहोस हुने ।
(४) बच्चामा कम्पन हुने ।
(५) नाक, मुखबाट रगत आउने, बच्चा पहेलो हुने र छाम्दा चिसो हुने ।
(६) कतिपय बच्चाहरुमा कडा किसिमको झाडा पखाला र डाबर आउने पाईएको छ ।

बिद्यालयहरु बन्द भएको, बाहिर हिड्न, डुल्न नपाउने, खेल्न नपाउने र अन्य कारणले कतिपय बच्चाहरुमा मानसिक समस्या आउन सक्छन् । जस्तै रुन झर्कीने, शरिरका विभिन्न भागहरु दुख्ने आदि ।

बालबालिकाहरुको ख्याल कसरी गर्ने ?

बच्चाहरुमा शारीरिक, मानसिक समस्याहरु देखिएमा चिकित्सकको सल्लाह अनुसार गर्नुहोस् । आफु शान्त रहनुहोस् र परिवारलाई आश्वस्त पार्नुहोस् । बच्चाहलाई दिन भरिको तालिका बनाउनुहोस् समयमा सुत्न र उठ्न लगाउनुहोस् । बच्चालाई नियमित खोप र खुवाइ रहेको अन्य औषधिहरु दिनुहोस् । बच्चाहरुलाई नियमित पोषिलो खाना, ताजा खानाहरु दिनुहोस् । कोभिड १९ रोगको संक्रमण रोक्ने उपायहरु बारेमा आफुपनि जानकारी लिनुहोस् र बालबालिकालाई पनि सिकाउनुहोस् ।

१) भिडभाडमा आफु पनि नजानुहोस् र बच्चाहरुलाई पनि नपठाउनुहोस् ।
२) सामाजिक दुरी कायम गर्नुहोस् । (एक अर्का बिचमा १–२ मिटरको दुरी)
३) बाहिर हिड्दा, कहि जादा माक्स लगाउनुहोश । (३ बर्ष माथिका उमेरका बच्चालाई माक्स लगाउनुपर्दछ)
४) हाछ्यु गर्दा, खोक्दा मुख कुईनोले अथवा टिस्यु पेपरले छोप्नुहोस् ।
५) बाहीर गएर आउदा, अपरिचित बस्तु छुदा, खान अगाडी, दिसा गरे पछी साबुन लगाएर मिचि मिचि हात धुनुहोस् ।

Tags: Child HealthCorona Virus #Covid19
SummarizeShare235ScanTweet147

Related articles

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

नेपालमा हृदयघातबाट हुने मृत्यु कसरी कम गर्ने? नयाँ सरकारले चाल्नुपर्ने कदमहरु

by HNN
April 8, 2026
0

✍️ डा. अशोक पौडेल वरिष्ठ मुटुरोग विशेषज्ञ  हृदयसम्बन्धी रोग विश्वभरि मृत्युको नम्बर १ कारण हो र नेपालमा पनि नम्बर १ नै हो। हृदयसम्बन्धी रोगमा मुख्य रूपमा मुटुर रक्तनलीहरूलाई...

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
March 20, 2026
0

विश्वव्यापी रूपमा मनाइने विश्व मुख स्वास्थ्य दिवस २०२६ को अवसरमा ललितपुरस्थित किस्ट टिचिङ हस्पिटलले विविध जनचेतनामूलक कार्यक्रमहरूसहित भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। “स्वस्थ मुख, स्वस्थ जीवन” भन्ने...

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

विश्व मुख स्वास्थ्य दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइदै

by Nam Raj Bhatta
March 20, 2026
0

नेपालमा "विश्व मुख स्वास्थ्य दिवस-२०२६ विभिन्न जनचेतनामुलक कार्यक्रमहरुको आयोजना गरी मनाईदै छ । वर्ल्ड डेन्टल फेडरेसन (FDI) को आव्हानमा हरेक वर्ष मार्च २० लाई "विश्व मुख स्वास्थ्य दिवस'...

Breast Cancer Awareness

समयमै पत्ता लागेमा स्तन क्यान्सर पूर्ण रूपमा निको पार्न सकिन्छ #BreastCancer

by HNN Staff
November 12, 2025
0

✍️डा. सुजाता पन्त कन्सल्टेन्ट रेडियोलोजिस्ट ह्याम्स अस्पताल महिलाहरूले प्राय गरेर स्तन क्यान्सरबारे सचेत रहन र नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न आवश्यक छ। स्तन क्यान्सर अहिले विश्वभर महिलामा हुने...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    721 shares
    Share 288 Tweet 180
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    631 shares
    Share 252 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    681 shares
    Share 304 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    619 shares
    Share 248 Tweet 155

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय
  • प्राडा. पौडेललाई मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी
  • काठमाडौं विश्वविद्यालयको निमित्त उपकुलपतिमा डा. वाग्लेद्वारा पदभार ग्रहण
  • बाबु-छोरा नै जटिल रोगबाट बिरामी परेपछि स्थानीयले थाले सहयोग

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.