Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन ५
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

एउटा साधारण एन्डोस्कोपिक उपचार जसले ठूलो प्रभाव पार्न सक्छ

HNN Staff by HNN Staff
October 15, 2020
in Articles
Reading Time: 1 min read
A A
3
Dr. Shekhar Poudel MD, DM(Gastroenterology - AIIMS) Nepal Medical College Jorpati, Nepal

Dr. Shekhar Poudel MD, DM(Gastroenterology - AIIMS) Nepal Medical College Jorpati, Nepal

714
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

भर्खर ३२ बर्षकी उनी दुई बच्चाहरूको आमा हुन् । सोलुखुम्बुको दुर्गम गाउँमा बस्ने उनी दुई महिनादेखि लगातार उल्टी हुने, भोक नलाग्ने, अनि २० किलोग्राम वोजन कम भएपछि काठमाडौँ आएकी थिईन। जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा जरुरि चेक-जाँच गरेपछि चिकित्सकले उनलाई पेटको क्यान्सर भएको पत्ता लगाए । तर , बिडम्बना उनको क्यान्सर शरीरभरि फैल्सकेको थियो, जसलाई मेडिकल भाषामा आन्तिम स्टेज (स्टेज – IV) पनि भनिन्छ ।

तेतिमात्र नभएर उनको क्यान्सरले पेटबाट आन्द्रामा खाना जाने बाटो पनि बन्द गरिदिएको थियो जसले गर्दा उनले खाएको सबै कुरा उल्टी हुन्थ्यो। केमोथेरापी मात्र अन्तिम विकल्प हुन्छ यो स्थितिमा, तर उनको कम्जोर शरीरले तेस्को साइड इफेक्ट झेल्न निकै गार्हो हुन्छ ।

तेसैले डा. शेखर पौडेल र उनको टीमले उनलाई सेम्स (SEMS) राख्ने सल्लाह दिए, जसले उनलाई सबै प्रकारको खाना खान सहज हॊस। सेम्स (SEMS) राख्ने प्रक्रिया सफल भएपछी उनी भक्तपुर क्यान्सर अस्पताल रेफेर भईन ।

के हो SEMS (Self Expanding Metal Stent)?

Stent placed across the cancer as seen in x-ray
Stent placed across the cancer as seen in x-ray

यो एक प्रकारको धातुबाट बन्ने स्टेंट हो जुन साधारण एन्डोस्कोपी मेशीनबाट सजिलै हाल्न सकिन्छ । आन्द्रा या खानको नालीमा ट्यूमर या आन्य कुनै कारणले रोकावट भएमा यस्लाई उक्त रोकावटको वारपार हुने गरि एन्डोस्कोपको माध्यमबाट रखिन्छ । यसमा एकप्रकारको मेमोरी हुन्छ जसकारण यो बिस्तारै फुल्दै जान्छ र रोकिएको बाटो खोल्ने काम गर्छ । केहि महँगो भएपनि यो प्रक्रिया निकै सहज, छिट्टो र सुरक्षित हुन्छ । यसमा बिरामीलाई नत बेहोस बनाउनु पर्छ नत भर्नानै गर्नु पर्छ या कुनै चिरफारको नै जरुरत पर्छ ।

नेपालमा यसको अभ्यास अलि कमनै भएपनि भारत र अन्य देशमा यसको प्रयोग धेरैनै हुन्छ । जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा हालै मेडिकल र सर्जिकल दुवै छेत्रमा विज्ञ चिकित्सकहरुले काम सुरु गरेपछि यो लगयत अन्य सबैप्रकार सेवाहरु अरु अस्पतालको तुलनामा सस्तो र सहज तरिकाले उपलब्ध हुन थालेका छन् ।

Stent placed across the cancer as seen in endoscopy
Stent placed across the cancer as seen in endoscopy

विशेषगरी अप्रेशन गर्न नमिल्ने क्यान्सरका बिरामीहरुमा यसको प्रयोग धेरै हुन्छ । खानाको नाली र पेटको क्यान्सर भएका बिरामीहरु, जसमा खानाको बाटो बन्द हुनसक्छ, तिनीहरुमा यसको प्रयोगले सबै प्रकारका खाना खान धेरै सहज हुन्छ। सामान्य रुपमा जटिल शल्यक्रिया गरेर या नाकबाट नाली हालेर गरिने उपचारलाई यो उपचार पद्दतिले गर्दा क्यान्सरका बिरामीलाई भविष्यमा धेरै फाइदा पुग्न सक्छ।

तस्बिर: क्यान्सरको बिचमा राखिएको स्टेंट क्रमशः एक्सरे र एन्डोस्कोपीमा

Tags: #Nepal Medical CollegeCancerGastro
SummarizeShare358ScanTweet149

Related articles

Mental hospital and social health protection Arjun Prasad Bhetuwal

Improving Services at Lagankhel Mental Hospital

by Nam Raj Bhatta
September 18, 2026
0

✍️ Arjun Prasad Bhetuwal  Senior Medical Records Officer, Mental Hospital, Lagankhel. Mental health remains one of the most vital yet historically underserved pillars of public health infrastructure across...

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

by Nam Raj Bhatta
September 12, 2026
0

✍️ प्रकाश देउवा , जनस्वास्थ्यकर्मी एक गर्भवती महिलाले अस्पतालको छेउमै, नालीको किनारमा बच्चा जन्माउन बाध्य भएको देखाउने यो तस्वीरले नेपालको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाउँछ। यो तस्वीर केवल...

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

फिजियोथेरापी: “सेकाइ र मेसिन” भन्दा पर—मुटु, मस्तिष्कदेखि पुनः सक्रिय जीवनसम्म

by Nam Raj Bhatta
September 8, 2026
0

✍️ सदीक्षा मुलेपति विश्व फिजियोथेरापी दिवस – सेप्टेम्बर ८, २०२६ को सन्दर्भमा नेपाल अहिले बाढीजन्य विपद्को गम्भीर मानवीय असर सामना गरिरहेको छ। जनधनको क्षति, मृत्यु, बेपत्ता र विस्थापनबीच...

स्थानीय बसको प्रतिस्पर्धा : काठमाडौंमा सवारी दुर्घटना बढ्नुको मुख्य कारण

बाढीपछि महामारीको निश्चितता – अब ढिला गर्ने समय छैन !

by Nam Raj Bhatta
August 29, 2026
0

नेपालको पहाडी तथा तराई क्षेत्रमा गएको विनाशकारी बाढी र पहिरोले लाखौंको जीवन प्रभावित बनाएको छ। हजारौं विस्थापित, सयौं बेपत्ता र सयौंको मृत्यु – यो ताजा तथ्यांक मात्र हो।...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    879 shares
    Share 352 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    706 shares
    Share 282 Tweet 177
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    698 shares
    Share 300 Tweet 166
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    699 shares
    Share 311 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • वीर अस्पतालको न्युरोसर्जरी विभागमा नयाँ नेतृत्व, डा. बिनोद राजभण्डारीले सम्हाले विभागीय प्रमुखको जिम्मेवारी
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
  • नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त
  • Improving Services at Lagankhel Mental Hospital
  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.