तौल घटाउने ८ टिप्सहरु जानी राखौं

महत्वपूर्ण ८ टिप्सहरु १) प्रतिदिनको खानामा १० देखि २५ प्रतिशतसम्म क्यालोरीमा कटौती गर्नुहोस्। २) प्रतिदिनको हिँडाइमा १० देखि २५ प्रतिशत सम्म बढाएर बढी क्यालोरी खर्च गर्नुहोस्। ३) तपाईंको वर्तमान तौल र चाहिने तौल पत्ता लगाउनुहोस्। ४) मोटोपना भएमा प्रतिमहिना एक किलोको दरले तौल घटाउने योजना बनाउनुहोस। ५) वर्षमा १० किलो भन्दा बढी तौल घटाउनु हुँदैन। … Continue reading तौल घटाउने ८ टिप्सहरु जानी राखौं