Nepal medical Show & Nepal Lab Expo 2026 Kathmandu Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ बैशाख १८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने

Nam Raj Bhatta by Nam Raj Bhatta
February 25, 2026
in Fitness
Reading Time: 1 min read
A A
0
फागुन ३० गते “काठमाडौं पिंक केयरएथन” आयोजना हुने
591
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १३ फागुन २०८२

महिलाहरुको स्वास्थ्य, फिटनेस तथा आत्म–सचेतनामा अभिवृद्धि गर्ने उद्देश्यले यही फागुन ३० गते काठमाडौंमा “काठमाडौं पिंक केयरएथन” आयोजना हुने भएको छ।

ललितपुरको ग्वार्को स्थित रोयल टुल्पिक होटेलमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम हुने बताएको हो। कार्यक्रमको आयोजना लेजर पोर्ट नेपालले गर्न लागेको हो । महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित आयोजना गरिने केयरएथनमा महिलाको दौड, जुम्बा तथा अन्य विभिन्न आकर्षक स्वास्थ्यसम्बन्धी गतिविधि समावेश गरिएको छ ।

आयोजक संस्थाका अध्यक्ष नमराज जोशीका अनुसार घरायसी कामकाज र दैनिक जिम्मेवारीमा व्यस्त रहने महिलालाई आफ्नै स्वास्थ्यका लागि समय निकाल्न प्रेरित गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा जुनसुकै उमेर समूहका महिलाहरुले सहभागिता जनाउन सक्नेछन्।

कार्यक्रममा करिब २,५०० देखि ३,००० महिला सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका लागि चर्चित कलाकार उषा रजक लाई गुडविल एम्बासडर घोषणा गरिएको छ।

यसअघि “काठमाडौं पिंकाथन” नामबाट आयोजना हुँदै आएको उक्त कार्यक्रमलाई अघिल्लो वर्षदेखि अझ नेपालीपन झल्किने गरी “काठमाडौं पिंक केयरएथन” नामबाट सञ्चालन गर्न थालिएको हो।

लेजर पोर्ट नेपाल ले सन् २०१७ देखि २०१९ सम्म लगातार तीन वर्ष उक्त कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि कोभिड–१९ महामारी तथा विविध सामाजिक–आर्थिक कारणले कार्यक्रम केही समय रोकिएको थियो। सन् २०२४ मा पुनः आयोजना गरिएको यो इभेन्टलाई २०२५ मा सफलतापूर्वक सम्पन्न गरी अहिले २०२६ मा निरन्तरता दिँदै अझ व्यापक सहभागिता सहित सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

Tags: FeetnessKathmandu pink carethone
SummarizeShare236ScanTweet148

Related articles

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

ग्राण्डीमा ‘प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइयो

by Nam Raj Bhatta
April 15, 2026
0

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘प्रथम अन्तर्राष्ट्रिय आयोग्य दिवस’ मनाइएको छ । नेपालको प्रस्तावमा संयुक्त राष्ट्र सङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेसँगै आज...

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

Over 50,000 People Meditate Nationwide as Art of Living Nepal Concludes the 2nd World Meditation Day Celebrations

by Nam Raj Bhatta
December 21, 2025
0

Kathmandu, 21 December 2025 Art of Living Nepal successfully concluded the nationwide celebrations of the 2nd World Meditation Day, marked on December 21, with widespread participation across Nepal....

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

मर्निङ वाक गर्दा ध्यान दिनुपर्ने ५ कार्यहरू जानी राखौं

by Nam Raj Bhatta
February 15, 2026
0

काठमाडाैं, २८ साउन २०८० शहरी वातावरणमा स्वस्थ र फिट रहन खानपानका साथै दैनिक व्यायामको पनि उत्तिकै आवश्यकता हुन्छ । शहर बजार तीर अहिले स्वास्थ्यका लागि भन्दै बिहान मर्निङ...

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

कफीसँग खान नहुने तीन खाद्य पदार्थ जानी राखौं

by Nam Raj Bhatta
July 23, 2023
0

काठमाडौँ, ५ श्रावण २०८० कफी खानु अहिले फेसन समान बनेको छ । अझ इन्स्ट्यान्ट भन्दा अर्ग्यानिक कफीको माग बढ्दो छ । शहरी क्षेत्रमा कफीको बढ्दो क्रेज चोक र...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयको कार्यालय, काठमाडौं
× Full size view
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    691 shares
    Share 276 Tweet 173
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    633 shares
    Share 253 Tweet 158
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    629 shares
    Share 252 Tweet 157
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    678 shares
    Share 302 Tweet 157
  • जाडोमा बच्चाको स्याहार कसरी गर्ने ? यी १४ ओटा उपाय जानी राखौं #wintercare

    618 shares
    Share 248 Tweet 154

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • नेपालमा गर्भपतनलाई पूर्ण निरपराधिकरण गराउन अन्तर्राष्ट्रिय मञ्चमा माग
  • किष्ट मेडिकल कलेजमा उपसभामुख ठाकुरको उपचार हुँदै
  • चावहिलको लामपोखरीमा ॐ हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघको अध्यक्षमा निरज पन्त
  • नेपाल औषधि आयातकर्ता संघद्वारा औषधि आयातका विषयमा छलफल

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.