पाल्पामा ३ दिने योग प्रशिक्षण कार्यक्रम सम्पन्न
पाल्पा ,१२ चैत्र २०७७ रिब्दीकोट गाँउपालिका, पालुङ्गमैनादी आयुर्वेद औषधालय पाल्पाको आयोजनामा योग प्रशिक्षण कार्यक्रम रिब्दीकोट गाँउपालिकाको सभाहलमा मिति २०७७/१२/१० गते देखि २०७७/१२/१२ गते सम्म सन्चालन भएको थियो । उक्त योग ...
Read moreDetails