• Login
Health News Nepal
Star Hospital Sanepa Services
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

बिराटनगरमा नयाँ कोरोनाको भाइरस भेटिएको आशंका #Coronavirus

N Bhatta by N Bhatta
March 24, 2021
in News
A A
0
बिराटनगरमा नयाँ कोरोनाको भाइरस भेटिएको आशंका #Coronavirus
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

बिराटनगर, ११ चैत्र २०७७

पछिल्लो पटक प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका शहरहरुमा भेटिका संक्रमितहरुमा कोरोनाको नयाँ ‘भेरिएन्ट्स’ हुन सक्ने देखिएको छ ।

ट्राभल हिस्ट्री हेर्दा भारत पुगेको देखिएकोले पछिल्लो पाँच दिनयताका संक्रमितमा नयाँ भाइरसको संक्रमण भएको हुन सक्ने स्वास्थ्य विज्ञको अनुमान छ । कोरोनाको नयाँ भेरिएन्ट्स पहिलेको तुलनामा निकै संक्रामक मानिन्छ ।
विराटनगरमा मंगलबार थपिएका एकसहित पाँच दिनयता ७ जनामा संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार मंगलबार झापा, मोरङ र सुनसरीमा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश बाहिरका एक जना, सुनसरीको धरान उपमहानगरपालिकाका एक र ठेगाना नखुलेका एक र झापाका अर्का एक जनामा संक्रमण देखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार दुई सय ४२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

कोसी अस्पतालका मेसु डा. चुमनलाल दासले नयाँ भेरिएन्ट्स निक्कै संक्रामक भएको अध्ययनले नै देखिएको बताउँदै भन्छन्,“संक्रमण अति चाँडै फैलन सक्ने खतरा भएकोले सरकारले तोकेका मापदण्डलाई मान्न सबै नागरिक तयार हुनुपर्छ ।”
दासले कोरोनाको दोस्रो लहर फैलन नदिन नागरिकको कर्तव्य पनि उत्तिकै महत्वपूर्ण भएको बताएका छन् ।
पछिल्लो पटक मानिसहरुले मास्क नलगाउने, भीड गर्ने, जमघटमा पनि स्वास्थ्य मापदण्ड नमान्ने देखिएकोले कोरोनाको नयाँ भेरिएन्ट्स भए यसको फैलावट अति तीव्र हुन सक्ने उनले बताए ।

Corona Virus in Nepal
Corona Virus in Nepal

नयाँ संक्रमण देखिएकाहरुको ट्राभल हिस्ट्री हेर्दा भारतसँगको सम्बन्ध देखिएकोले नयाँ कोरोना भाईरसको भेरिएन्ट्स हुनसक्ने आशंका जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेशकुमार मेहताको छ ।
उनले भने,“नयाँ भाईरस हुन सक्छ तर थप परीक्षणपछि मात्र यसबारे यकिन गरेर भन्न सकिन्छ ।”
मोरङमा पाँच दिनयता देखिएका संक्रमितमध्ये विराटनगरका ७ जना, सुन्दरहरैंचा नगरपालिकाका ३ र पथरी शनिश्चरे नगरपालिकाका एक जना छन् ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्की संक्रमितहरुमा नयाँ भाइरसको आशंका भएको हुन सक्ने देखिएकोले अब कन्ट्याक्ट ट्रेसिङलाई बढावा दिने बताए । विराटनगरमा स्वाब संकलन भ्यानसमेत परिचालन गरी कोरोना परीक्षण हुँदै आएको थियो । तर, दुई महिनायता स्वाब संकलन बन्द गरिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या तीस हजार नाघिसकेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री हिक्मत कार्कीले भारतीय सीमामा स्वास्थ्य सतर्कता अपनाउने र स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको बताउँदै भने,“संक्रमण फेरि फैलन सक्छ तर आतंकित भएर भन्दा संयमित र सावधानी अपनाएर यसको मुकाबिला गर्न तयार रहनुपर्छ ।”
कार्कीले परीक्षण र उपचारमा प्रदेश सरकारले कुनै कमजोरी नगर्ने बताए ।
(बाह्रखरी डटकमबाट)

Tags: Corona Virus #Covid19Dr. Chuman Lal DasKoshi hospital Biratnagar
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

औलो र कालाजार निवारणको लागि प्रयोग गरिने बिषादीको छिड्काव प्रभावकारी बनाउन अभिमुखीकरण #Orientations

Next Post

कोरोना बिरुद्धको भ्याक्सिन ल्याउन निगमको जहाज बेइजिङ जादै #Covhishieldvaccine

Related articles

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै
News

धादिङ अस्पतालमा एक साताभित्र भेन्टिलेटर र आइसियु सेवा शुरु हुँदै

11 hours ago
520
बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा
News

बैतडीका १० ओटै स्थानीय तह पूर्ण खोप सुनिश्चित घोषणा

13 hours ago
478
Ministry of Health and Population Nepal
News

नेपालमा देखिन थाल्याे रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव

23 hours ago
523
नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक
News

नेपालमा पहिलोपटक चिकित्सा सम्बन्धि शब्दसागर सार्वजनिक

1 day ago
830
Ministry of Health and Population Nepal
News

असार सम्म थप‌ ३ लाख जनामा कोरोना संक्रमण हुने प्रक्षेपण

2 days ago
506
Bir Hospital
News

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

2 days ago
577
Next Post
यूएईबाट पाँच उडानमार्फत नेपाली स्वदेश फर्कंदै, साउदीमा पनि नेपाली लिन जहाज जादै

कोरोना बिरुद्धको भ्याक्सिन ल्याउन निगमको जहाज बेइजिङ जादै #Covhishieldvaccine

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)Info from Teku Hospital (Shukraraaj Tropical & Infectious Disease Hospital)
Free HIV Testing by AIDS Healthcare Foundation NepalFree HIV Testing by AIDS Healthcare Foundation Nepal
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

लकडाउन जेठ ५ सम्म लम्याउने मन्त्री परिषदको निर्णय  #Covid19

सरकारले लकडाउनको मोडालिटी परिर्वतन , खुकुलो पार्ने निर्णय

11 months ago
471
पाटनका उदयमान मुटु रोग विशेषज्ञ डा.कुनाल बिक्रम शाहको अनुभव

पाटनका उदयमान मुटु रोग विशेषज्ञ डा.कुनाल बिक्रम शाहको अनुभव

10 months ago
481
नेपाल औषधीगत विक्री प्रबन्धकको नयाँ कार्यसमितिको अध्यक्षमा गान्धी शर्मा निर्बिरोध निर्वाचित

नेपाल औषधीगत विक्री प्रबन्धकको नयाँ कार्यसमितिको अध्यक्षमा गान्धी शर्मा निर्बिरोध निर्वाचित

9 months ago
471

Don't Miss

Bir Hospital

वीर अस्पतालमा कमर्चारी युनियनको पुनर्गठन अध्यक्षमा डा. प्रकाश थापा 

April 20, 2021
577
लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

लापरबाही बढ्दै गए लकडाउन अवश्य हुन्छ।

April 20, 2021
629
Nepal Airlines flight

विदेशबाट आउनेले अब १० दिन अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने

April 19, 2021
809
कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

कोरोनाका कारण शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

April 19, 2021
542
चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

चिरायू हस्पिटलमा अब हेमोडाइलासिस र न्युरोसाइन्स विभाग सेवा शुरु

April 18, 2021
1.2k
युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

युरोलोजिकल सर्जन एसोसिएसनको नयाँ कार्यसमिति अध्यक्षमा डा. उत्तम शर्मा निर्वाचित

April 18, 2021
684
विवाह प्रथा वा कुप्रथा ?

विवाह प्रथा वा कुप्रथा ?

April 17, 2021
769
Fighting Covid19 Together with HealthNewsNepal.com

१० वर्ष उमेर सम्मका ६ हजार ४सय ९४ मा कोरोना संक्रमण #CoronaVirus

April 17, 2021
502
दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

दक्षिण एशिया कोरोनाको “हटस्पट”: दोश्रो छालले गम्भिर मोडमा जनस्वास्थ्य

April 16, 2021
561
नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

नेपालीले प्राप्त गरे अन्तर्राष्ट्रिय पदक-क्याप्टेन सर टम मुरे मेमोरियल मेडल

April 16, 2021
807
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (41)
  • Disease (84)
  • English (26)
  • Fitness (23)
  • Health (138)
  • Lifestyle (50)
  • News (1,018)
  • Nutrition (30)
  • Research & Study (39)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In