• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home Research & Study

सुदूरपश्चिममा ८०२ ‘एक्टिभ केस’, हेर्नुस कुन जिल्लामा कति ?

HNN Staff by HNN Staff
August 9, 2020
in Research & Study
A A
0
सुदूरपश्चिममा ८०२ ‘एक्टिभ केस’, हेर्नुस कुन जिल्लामा कति ?
Share on FacebookShare on TwitterShare on LinkedIn

कैलाली,२५ श्रावण २०७७ 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरसका आठ सय दुई जना मात्र सक्रिय संक्रमित अथात् ‘एक्टिभ केस’रहेका छन्।

प्रदेशको स्वास्थ्य निर्देशनालयले नौँ वटै जिल्लामा शनिबार सम्म आठ सय दुई वटा ‘एक्टिभ केस’ रहेको जनाएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढि कैलालीमा दुई सय ३१ जना संक्रमित रहेका छन्।

कैलालीपछि सबैभन्दा बढि बझाङमा एक सय ७४, डोटीमा एक सय ६२ सक्रिय संक्रमित छन्। यस्तै अछाममा एक सय ८, कञ्चनपुरमा ६९, दार्चुलामा २५, बैतडीमा १६, बाजुरामा १५ र डडेल्धुरामा दुईजना मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा अहिले सम्म चार हजार नौ सय २० जनामा कोरोना पुष्टि भएको छ। सबैभन्दा बढि कैलालीमा एक हजार दुई सय ७१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै डोटीमा सात सय ८४, अछाममा सात सय २९, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कञ्चनपुरका पाँच सय ७५, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ९५ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएका तीन हजार नौ सय ३८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।

Tags: #Health and population ministryCorona Virus #Covid19
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

सरकारी चिकित्सकमा डा.रविन खड्काको प्यानल विजयी

Next Post

पर्सामा थप ७५ जनामा कोरोना को पुष्टि #Covid19

Related articles

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे
News

कोरोना खोप लगाएपछि बरिष्ठ जनस्वास्थ्यकर्मी डा. रबिन्द्र पाण्डेको अनुभव  #Covidvaccine

4 weeks ago
463
सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet
News

सुदूरपश्चिम प्रदेशमा १ लाख २ हजार किटनाशक झुल वितरण हुदै #Mosquitonet

1 month ago
440
सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern
News

सुदूरपश्चिम प्रदेश : नमुना स्वास्थ्य प्रदेशका लागि १७ वटा मापदण्ड तय  #Farwestern

2 months ago
404
मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth
News

मानसिक स्वास्थ्य सेवा बिस्तारमा सुदूरपश्चिम #MentalHealth

2 months ago
422
डी एच आइ एस २ को सुबिधा बिस्तार गर्दै सुदूरपश्चिम #Farwestern
News

डी एच आइ एस २ को सुबिधा बिस्तार गर्दै सुदूरपश्चिम #Farwestern

2 months ago
400
प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory
News

प्रयोगशालाकर्मिहरुको लागि औलोको एक महिने तालिम #Laboratory

2 months ago
400
Next Post
बिरगंजमा ४ सन्क्रमित निको भएर आइतबार डिस्चार्ज हुने  #Covid19

पर्सामा थप ७५ जनामा कोरोना को पुष्टि #Covid19

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछी अस्पताल सिल #Covid19

४ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछी अस्पताल सिल #Covid19

8 months ago
401
Covid Rahat Bitaran Dang

दाङमा डाक्टर लगायत अन्य निकाय द्वारा ७५ हजार बराबरको खाद्यान्न हस्तान्तरण

11 months ago
400
यूवा पुस्ताका निर्देशक , जसले गर्दा ट्रमा सेन्टरको मुहार फेरियो

यूवा पुस्ताका निर्देशक , जसले गर्दा ट्रमा सेन्टरको मुहार फेरियो

8 months ago
401

Don't Miss

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

स्वास्थ्य दर्पण मिडियाको नवौं हेल्थ अवार्डबाट चिकित्सक र पत्रकार सम्मानित #SwasthyaDarpan

February 27, 2021
485
काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

काङ्ग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात नर्भिक अस्पतालमा उपचार हुँदै

February 27, 2021
418
Ministry of Health and Population Nepal

स्वास्थ्यका कार्यक्रम महत्वाकांक्षी, कार्यान्वयन सुस्त #HealthProgram

February 27, 2021
421
Dr Bhojraj Adhikari, Consultant Physician

डा. अधिकारीले आफ्नो जन्मोत्सवमा अस्पतालका अति बिपन्न नागरिकलाई सहयोग

February 25, 2021
477
हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

हाईड्रोसिलको निशुल्क अपरेसनका लागि स्क्रिनिंग क्याम्प #HealthCamp

February 25, 2021
470
स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई‌ डाक्टरको खुला‌ पत्र‌, An open letter to MoHP Spokesperson

स्वास्थ्य मन्त्रालयका प्रवक्तालाई डाक्टरको खुला पत्र

February 23, 2021
496
Covid era and migration in Nepal, कोरोनाको समयमा युवा विदेश जाँदै

कोरोनाको समयमा युवा विदेश जाँदै #Coronavirus

February 23, 2021
411
Nepal Chamber

खोपका लागि उद्योग तथा व्यवसायीलाई पनि प्राथमिकता दिन चेम्बरको आग्रह #NepalChamber

February 23, 2021
408
सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

सेन्टर फर अटिजम भोकेसनल ट्रेनिङ्गको समुद्घाटन #Vocational

February 22, 2021
419
Bir Hospital

वीर अस्पतालले फेरि माग्यो कर्मचारी #BirHospital

February 22, 2021
466
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (37)
  • Disease (81)
  • English (26)
  • Fitness (23)
  • Health (137)
  • Lifestyle (48)
  • News (925)
  • Nutrition (30)
  • Research & Study (36)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In