• Login
Health News Nepal
Nisarga Hospital & Research Center Dhangadi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result
Home News

स्वास्थ्य पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न #Rehabilitation

यस मोडलको खाका तयार गर्न World Health Organization, Handicap International, USAID र GIZ लगायत विभिन्न निकायहरु समेत संग सहकार्य , सहयोग र समन्वय रहेको छ ।

N Bhatta by N Bhatta
December 24, 2020
in News, Research & Study
A A
3
Share on FacebookShare on TwitterShare on LinkedIn

काठमाडौं, ८ पौष २०७७

राजधानीको त्रिपुरेश्वर स्थित पुनर्स्थापना सम्बन्धि अभिमुखीकरण कार्यक्रम‌को उद्घाटन सत्र देखि समापन सम्म  प्रमुखको अभिभावकत्वमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले गर्नु भएको थियो।

डा. सिंहले भन्नुहुन्छ जस्तोसुकै विकट स्थानमा रहेका नेपालीहरुले स्वास्थ्य सेवा सुनिश्चितता भएको अनुभव गरेर मात्र हामीले गर्व गर्न सक्छौं स्व: तर्फ यस पुनर्स्थापना Rehabilitationसिस्टमले टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी व्यवस्थापन महाशाखाका निर्देशक डा. भिमसिंह तिंकरीले पुनर्स्थापना सेवा आधारभूत देखि विशिष्टकृत स्वास्थ्य सेवाहरु अन्तर्गत प्रभाह गरिनुपर्छ। शारीरिक मात्र नभई सबै किसिमका अपांगतालाई जोड दिन र तथ्याङ्कमा आधारित योजना बनाउन यो पुनर्स्थापना सम्बधि सूचना प्रणाली निकै उपयोगी हुनाले हामीले एकिकृत सूचना प्रणालीमा यसलाई समाबेश गरेको जानकारी गराउनु भयो। विश्व स्वास्थ्य संगठन नेपालका कन्ट्रिरिप्रिजेन्टेटिभ डा. राजेश पान्डबले स्वास्थ्य सेवा अस्पतालको ढोकामा सकिदैन, मानिसहरु आफ्नो घर र समुदायमा फर्केपछि महिनौं वा वर्ष सम्म जारी रहन सक्छ । त्यसकारण स्वास्थ्य प्रणालीले यो सुनिश्चित गर्नु आवश्यक छ, कि मानिसहरू समुदायहरूमा फर्किए पछि पनि सेवाहरू जारी रहनेछन् । स्वास्थ्य मन्त्रालयको स्वास्थ्य पुनर्स्थापना सम्बन्धि प्रयासहरुमा सहयोग गर्न पाउदा हामी गौरब गर्दछौ भन्ने धारणा राख्नुभयो ।

त्यसैगरी हान्डिक्याप इन्टरनेसनलका गेटन मार्सलले स्वास्थ्य प्रणाली सुधारमा DHIS 2 को Rehabilitation module ले महत्वपूर्ण भूमिका निभाएको जानकारी सहित स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा नेतृत्व सरकारले र अन्य निकायको सहयोग र समन्वयमा नियमित रुपले रेकडिङ र रिपोर्ट हुने विश्वास व्यक्त गर्नुभयो। बरिष्ठ जनस्वास्थ्य प्रशासक चुडामणि भण्डारीले प्राविधिक सत्रमा सहभागी सबैलाई यो कार्यक्रम अपाङ्गता व्यवस्थापन सम्बन्धी नीति रणनीति १० वर्षे कार्ययोजना लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार भएको जानकारी गराउनुभयो। अपाङ्ग तथा पुनर्स्थापनाको सवालमा हामीले प्रणाली भित्रबाट सोच्नुपर्ने थालनी यस कार्यक्रमबाट भएको बताए ।

त्यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा .वासुदेव पाण्डेले virtual बिधि मार्फत सबै सहभागीहरूलाई शुभकामना सहित पुनर्स्थापना सेवालाई स्वास्थ्य सुचना प्रणालीबाट तथ्यमा आधारित कार्यक्रम बनाउन सहयोग हुने जानकारी गराउनु भयो।

पुनर्स्थापना सेवा विभिन्न स्वास्थ्य अवस्था भएका ब्यक्तिको कार्यगत क्षमतामा सुधार र अपाङ्गता न्यूनीकरणमा मद्दत गर्ने स्वास्थ्य सेवा हो। पुनर्स्थापना सेवाले व्यक्तिको कार्यगत सिमितता र सहभागिताका अवरोधहरु हटाई कार्यगत क्षमताको अभिवृद्धि गर्दछ ।

नसर्ने रोगको बढ्दो क्रम , औसत आयुको बृद्धि , चोटपटक दुर्घटना समेतले पुनर्स्थापना सेवाको अपरिहार्यतालाई अझै बढाएको छ। स्वास्थ्यमा‌ पुनर्स्थापना(Rehabilitation) सेवा तथा अपांगता.  व्यवस्थापन कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा अन्तर्गत पर्दछ। यस शाखाले पुनर्स्थापना सेवा विस्तार तथा यसको गुणस्तरता सुनिश्चितताको लागि विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। यसै सन्दर्भमा अपाङ्गता व्यवस्थापन( रोकथाम उपचार तथा पुनःस्थापना )नीति, रणनिती तथा १० वर्षे कार्ययोजना (२०७३- २०८३) तयार गरी कार्यान्वयनमा आइसकेको अवस्था छ र वार्षिक बजेट कार्यक्रमहरुमा पुनर्स्थापना सेवा तथा अपाङ्गता समावेशी स्वास्थ्य सेवा सुनिश्चित गर्ने किसिमका क्रियाकलापहरू समावेश पनि गरिएका छन्। स्वास्थ्य नीति २०७६ र जन -स्वास्थ्य सेवा ऐन २०७५ ले पुनर्स्थापना सेवालाई स्वास्थ्य सेवा अन्तर्गत स्थापित गरिसकेको छ।

हाल संघीय र प्रदेश सरकार अन्तर्गतका अस्पतालहरुमा फिजियोथेरापी पुनर्स्थापना सेवा उपलब्ध छन्। त्यस्तैगरी गैर सरकारी संघ संस्थाहरु मार्फत पनि पुनर्स्थापना सेवा सञ्चालनमा आइरहेको छन्। पुनर्स्थापना सेवा नभई नहुने रोगहरुको बढ्दो क्रमले पनि यो सेवाको बिस्तार अझ बढी र विशिष्टिकृत बनाउदै लैजानु पर्ने अवस्था छ । यसै बिषयलाई मध्यनजर राख्दै संचालनमा आईरहेको पुनर्स्थापना सेवालाई सुधार गर्ने तथा स्थानीय, प्रदेश र संघीय स्तरमा व्यापक विस्तारगर्न तथ्यमा आधारित कार्ययोजनाको खाँचो रहन्छ। हाल संचालनमा आएको पुनर्स्थापना सेवाको स्वास्थ्य अन्तर्गत कुनैपनि रेकर्डिङ र रिपोर्टिङ गर्ने प्रावधान छैन जसले गर्दा कतिपय व्यक्तिले कस्तो किसिमको पुनर्स्थापना सेवा कहाँबाट प्राप्त गरिरहेका छन् भन्ने एकीन छैन।

यी सबै कुराहरुलाई मध्यनजर गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र व्यवस्थापन महाशाखाको समन्वयमा rehabilitation अर्थात् पुनःस्थापना सम्बन्धी DHIS2 recording and reporting system मा समाहित गरिएको छ। यसबाट पुनर्स्थापना सेवा प्रवाह सम्बन्धीको सूचनाहरु स्वास्थ्य संघसंस्थाहरुबाट समयमै , सही र पुरा तबरले प्राप्त गर्न सकिनेछ। यस्ता सूचनाहरुको आधारमा पुनर्स्थापना सम्बन्धी नीति नियम तथा कार्ययोजना तर्जुमा गर्न तीन तहकै सरकारहरुलाई मद्दत हुनेछ ।

DHIS2 मा rehabilitation module नेपालमा मात्र नभई नेपाल जस्तै अरु देशहरूको लागि उदाहरणयीय र अनुकरणीय अभ्यास हो। यस मोडलको खाका तयार गर्न World Health Organization, Handicap International, USAID र GIZ लगायत विभिन्न निकायहरु समेत संग सहकार्य , सहयोग र समन्वय रहेको छ । कोभिड १९ को महामारी व्यवस्थापनमा ब्यस्त भइ खटिएका सम्पूर्ण टीमहरुले यस कार्यमा निरन्तरता दिँदै करिब एक वर्षको मेहनतबाट यो खाकालाई तथ्य परस्थ बनाउन विभिन्न छलफल तथा field-test गरी अन्तिम रुप दिइएको हो।
अब यो खाकालाई विभिन्न पुनर्स्थापना कर्मी र मेडिकल रेकर्डर लगायत सम्बन्धित सेवा प्रदायकहरु सबै प्रदेशमा कार्यक्रम गरी कसरी भर्ने र कसरी रिपोर्टिङ गर्ने भन्ने बारेमा अभिमुखीकरण गरिनेछ। सञ्चालनमा आएपछि पनि आउने सल्लाह सुझावलाई मध्यनजर राखी सोहीअनुसार यसलाई परिमार्जन गर्ने कुष्ठरोग तथा अपाङ्ग ब्ययबस्थाप शाखाको योजना रहेको शाखा प्रमुख डा. माधव प्रसाद लम्सालले जानकारी दिनुभयो।

 

 

Tags: #government of Nepal#Health and population ministry#World health organizationChudamani bhandariCorona Virus #Covid19Dr.dipendra Raman singhDr.vhim Singh tinkariGizHandicap internationalRehabilitationrehabilitation module
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

स्वास्थ्य सेवाको न्युनतम सेवा मापदण्ड प्रभावकारी बनाइने #Healthservise

Next Post

सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview

Related articles

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi
News

म्याग्दीमा‌ पहिलो खोप बेनी अस्पतालका प्रमुख डा.जितेन्द्र कँडेलबाट शुभारम्भ #Myagdi

33 mins ago
400
स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थी
News

सुदुरपश्चिम प्रदेशमा ‌कोरोना बिरुद्धको पहिलो खोप स्वास्थ्य निर्देशक डा.गुण राज अवस्थीबाट #Covidvaccine

1 day ago
1.1k
नेता भिम रावलका सुरक्षागार्ड सहित ४ जना सन्क्रमित टेकु अस्पतालबाट  डिस्चार्ज  #Covid
News

काठमाडौं उपत्यकाका‌ यी ११ वटा अस्पतालबाट खोप लगाइने #kathmanduCity

1 day ago
526
अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine
News

अग्रपंक्तिमा खटिने व्यवसायीहरुलाई भ्याक्सीन प्राप्त गर्न प्राथमिकतामा राखिनुपर्छ: चेम्बर  #vaccine

2 days ago
442
बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal
News

बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal

3 days ago
624
Covishield-vaccine
News

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

3 days ago
585
Next Post
सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview

सुदूरपश्चिम प्रदेशमा किटजन्य तथा उपेक्षित रोगहरुको वार्षिक समिक्षा हुँदै #AnnualReview

Comments 3

  1. Pingback: अपाङ्गता र जनस्वास्थ्य • Health News Nepal
  2. Pingback: स्वास्थ्यको योजना प्रभावकारी बनाउन सुदुरपश्चिम प्रदेशमा तालिम आयोजना #Healthapproach • Health News Nepal
  3. Pingback: बिनिता मेमोरियल क्याल्भीट सिटी सिएमसी फुटसल लिग २०७७ भोलि सम्पन्न हुँदै  #CMCFutsal • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

HNN Podcast

Abbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders KathmanduAbbott Hematology Analyzer CELL-DYN Emerald from Labline Traders Kathmandu
Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233 Navajeevan Hospital Dhangadhi Kailali, 091-521233

Recommended

उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख ६३ हजार नाघ्यो #Covid19

9 months ago
400
Dental Hygiene Health

6 things you can do at home to relieve your orthodontic pain

9 months ago
400
उदयपुरमा ८ जनामा कोरोनाको आसकां, थप परिक्षण गर्न बिपि धरानमा#Covid19

भारतमा कोरोना संक्रमणको कारणले मृत्यु हुनेको संख्या एक हजार नाघ्यो #Covid 19

9 months ago
400

Don't Miss

Covishield-vaccine

सुदुरपश्चिम प्रदेशमा‌ कोरोना बिरुद्धको खोपको लागि १० वटा केन्द्र तोकियो #Farwestern

January 27, 2021
585
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सम्बन्धि तालिम #Snakebits

January 23, 2021
534
एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

एमबीबीएस परीक्षा शूल्क नबढाउन चिकित्सा आयोगलाई प्रधानमन्त्रीको निर्देशन #Medicaleducation

January 23, 2021
492
नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

नेपाल औषधि थोक व्यवसायी संघको संयोजकत्वमा कर शिक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न #NepalMedicine 

January 23, 2021
454
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

टिचिङ अस्पतालमा मोबाइलबाटै ओपिडि टिकट लिन सकिने #TeachingHospital

January 22, 2021
547
कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

कोरोना बिरुद्धको खोप सबै नेपालीहरुले निशुल्क पाउने #CoronaVirus

January 22, 2021
425
Covishield-vaccine

कस्ता कस्ता समस्याहरु भएकाले कोभिड बिरुद्धको खोप लगाउन हुँदैन (हेर्नुहोस् विस्तृतमा) #HealthProblem

January 21, 2021
1k
भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

भारतले अनुदानमा दिएको १० लाख डोज कोभिडबिरुद्धको खोप भोलि काठमाडौं आउदै #Covid19

January 21, 2021
461
शिक्षण अस्पतालका चिकित्सक सहित ३८ जना क्वारेन्टाइनमा #Covid19

त्रिवि शिक्षण अस्पतालका चिकित्सक माथि हातपात #TeachingHospital

January 19, 2021
534
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा. सिलवाल बिजय #MedicalAssocation

January 19, 2021
787
Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023 Life Care Clinic Mahendranagar, Galli no 1, Free line; telephone: 099-590232, 9828052023
Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

Publication Categories

  • Articles (34)
  • Disease (80)
  • English (25)
  • Fitness (23)
  • Health (136)
  • Lifestyle (48)
  • News (878)
  • Nutrition (29)
  • Research & Study (34)
  • Weight Loss (21)

Good HNN read

  • 👉 कोरोना महामारीमा संञ्चार र नेतृत्वको भूमिका #Covid19
  • 👉 Six months of #coronavirus – 10 things we know so far! #Covid19
  • 👉 मौसमी रुघाखोकीबाट बालबालिकालाई कसरी बचाउने ?
  • 👉 कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
  • Advertise
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

HealthNewsNepal.com - Health News Nepal 
© 2021 Health news and update information from Nepal • Hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Sign In with Facebook
Sign In with Google
OR

Login to your account below

Forgotten Password?

Create New Account!

Sign Up with Facebook
Sign Up with Google
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In