Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण ६
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग

HNN Staff by HNN Staff
July 23, 2020
in News
Reading Time: 1 min read
A A
0
पीसीआर मेसिन स्थापनाका लागि सुदूरपश्चिम समाज दक्षिण कोरियाद्धारा १० लाख रुपैया सहयोग
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

 डडेल्धुरा  : ८ साउन

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको छ ।ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाको अगुवाईमा सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनका लागि सुदूर पश्चिम समाज दक्षिण कोरियाले १० लाख रुपैया सहयोग गरेको हो ।

मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सुदूर पश्चिम समाज दक्षिण कोरियाका तर्फबाट कोरियामा संकलित १० लाख रुपैयाको चेक समाजका कोषाध्यक्ष डिल्लीराज पनेरुले ह्युमानिटी फाउण्डेसनका उपाध्यक्ष पुष्कर ओझालाई हस्तान्तरण गरे ।उपाध्यक्ष ओझाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि सुदूर पश्चिम समाज कोरियाबाट भएको सहयोग र सहकार्यको उच्च प्रशंसा गरे ।

received 3317349371664777उनले पीसीआर स्थापनाका लागि मात्र नभएर सुदूर पश्चिममा विपत्ति र समस्यामा सुदूर पश्चिम समाज दक्षिण कोरियाले गरेको सहयोग अत्यन्त प्रशंसनीय भएको बताए ।कार्यक्रममा बोल्दै समाजका कोषाध्यक्ष पनेरुले ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर स्थापनाका लागि खेलेको भूमिकाको प्रशंसा गरे ।उनले समाजले सुदूर पश्चिम विपत्ति तथा समस्यामा राहत तथा सहयोग प्रदान गर्नुका साथै आर्थिक अभावमा उपचारबाट बञ्चित व्यक्तिहरुलाई समेत सहयोग गरेको जानकारी दिए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले डडेल्धुरामा पीसीआर स्थापनाको अभियानमा सहयोग गर्ने सबै संघसंस्था र व्यक्तिहरुलाई धन्यवाद दिए ।जनस्तरबाट थालिएको अभियान यति चाडो सम्पन्न गरी जनतालाई सेवा दिन सफल भएकोमा संघका सचिव पनेरुले ह्युमानिटी फाउण्डेसन नेपाल, सुदूर पश्चिम समाज अमेरिका लगायत देश विदेशबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा फाउण्डेसनका महासचिव दीर्घराज उपाध्यायले जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा स्थापना गरिएको पीसीआर मेसिनले सुदूर पश्चिमका सात वटा पहाडी जिल्लाको बासिन्दाको कोरोना परीक्षण सहज भएको बताए ।उनले पीसीआर मेसिन स्थापनाका लागि देश विदेशबाट सहयोग गर्ने बिभिन्न व्यक्ति,व्यवसायी, संघसंस्था, विश्वका बिभिन्न मुुलुकमा रहेका सुदूर पश्चिमेली अगुवाहरु, सुदूर पश्चिम समाजलाई धन्यवाद दिए ।

समाजका अध्यक्ष बीर बहादुर पालको अध्यक्षमा बसेको बैठकले पीसीआर मेसिन स्थापनाका लागि डा. अग्नीराज कोईरालाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरेको थियो ।सोही समितिले १० लाख रुपैया संकलन गरेको थियो । यो रकम सुदूर पश्चिम समाज दक्षिण कोरिया पूर्व प्रतिबद्धता अनुसार आज हस्तान्तरण गरेको हो ।ह्युमानिटी फाउण्डेस र सुदूर पश्चिमको अगुवाईमा डडेल्धुरामा जनस्तरबाट चन्दा संकलन गरी डडेल्धुरामा पीसीआर मेसिन स्थापना भईसकेको छ ।

फाउण्डेसनले पीसीआर मेसिनका लागि आर्थिक संकलन अभियान पीसीआर मेसिन स्थापनापछि बन्द गरिसकेको छ ।यद्दपि प्रतिबद्धता अनुसारको रकम भने आउनेक्रम जारी रहेको फाण्डेसनले जनाएको छ ।सुदूर पश्चिम समाज दक्षिण कोरिया लगायत विश्वका बिभिन्न मुलुकमा रहेका सुदूर पश्चिम समाज, सुदूर पश्चिमेली अगुवाहरुको सहयोग र सहभागितामा जनस्तरबाट संकलित रकमबाट डडेल्धुरामा पीसीआर मेसिन स्थापना गरिएको हो । नेपालमा जनस्तरबाट पीसीआर स्थापना गरिएको यो पहिलो पटक हो ।

Tags: # PCR machineCorona Virus #Covid19Dadeldhura hospitalKirea samaj
SummarizeShare234ScanTweet146

Related articles

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी  विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही

by Nam Raj Bhatta
July 21, 2026
0

शनिबार बानेश्वरस्थित लिभर एन्ड डाइजेस्टिभ डिजिज सेन्टर (LDDC) द्वारा असार २७ गते आयोजित निःशुल्क कलेजो तथा पाचन रोग स्वास्थ्य शिविरबाट १५० भन्दा बढी बिरामी लाभान्वित भएका छन्। स्वास्थ्य...

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त

by Nam Raj Bhatta
July 21, 2026
0

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सूचना जारी गर्दै सिफारिस समितिले...

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम

by Nam Raj Bhatta
July 18, 2026
0

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय, सिंहदरवार प्लाजामा एक दिवसीय बृहत् स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सफलतापूर्वक...

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण

by Nam Raj Bhatta
July 18, 2026
0

कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. भीम चन्दले पदभार ग्रहण गरेका छन् । शुक्रबार गेटास्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    833 shares
    Share 333 Tweet 208
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    695 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    676 shares
    Share 291 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    691 shares
    Share 308 Tweet 160
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    638 shares
    Share 255 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बानेश्वरमा कलेजो तथा पेट सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर, चोभारसम्मबाट पुगे सेवाग्राही
  • निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा. जितेन्द्र परियार नियुक्त
  • ॐ हस्पिटलद्वारा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम
  • शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्टारले गरे पदभार ग्रहण
  • साढे २ अर्ब लगानीमा नागरिक कम्युनिटी टिचिङ अस्पताल बन्दै, ५१८ लगानीकर्ता

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.