Tag: Dadeldhura hospital

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष ओझा माथि दुर्व्यवहार

डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष ओझा माथि दुर्व्यवहार

डडेल्धुरा, २३ पुस २०८२ डडेलधुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझामाथि बुधबार दिउँसो दुर्व्यवहार भएको छ। सो घटनाप्रति अस्पताल प्रशासनले ...

Dadeldhura Hospital

डडेल्धुरा अस्पताल स्वास्थ्य बिमाको प्रथम सेवा विन्दुबाट हटाइयो

डडेल्धुरा, ३१ असार २०८२ स्वास्थ्य बिमा बोर्डले सुदूरपश्चिमको एक मात्र सङ्घीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाएको ...

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

डडेल्धुरा अस्पतालले विभिन्न कार्यक्रम गरि मनायाे अन्तर्राष्ट्रिय नर्सिङ दिवस

डडेल्धुरा, ३० बैशाख २०८२ डडेल्धुरा अस्पतालले अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गरेर मनाएकाे छ । अस्पतालको नर्सिङ बिभाग ...

डडेल्धुरा अस्पतालमा पहिलोपटक हेमोडायलाइसिस सेवाको परीक्षण

डडेल्धुरा अस्पतालमा पहिलोपटक हेमोडायलाइसिस सेवाको परीक्षण

डडेल्धुरा, २५ मंसिर २०८१ डडेल्धुरा अस्पतालमा पहिलोपटक डायलासिस सेवाको परीक्षण भएको छ। डडेल्धुरा अस्पतालका अध्यक्ष करुणाकर ओझाका  अनुसार सोमबार अस्पतालको ...

डडेल्धुरा अस्पतालको मेसुमा डा. सन्तोष गुप्ता

डडेल्धुरा अस्पतालको मेसुमा डा. सन्तोष गुप्ता

डडेल्धुरा, २४ साउन २०८० सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालले लामो समयपछि दरबन्दीमै विशेषज्ञ डाक्टर पाएको छ। अस्पतालको ...

डडेल्धुरा अस्पताल बिकास समितिको अध्यक्षमा पुनः ओझा नियुक्त

डडेल्धुरा अस्पताल बिकास समितिको अध्यक्षमा पुनः ओझा नियुक्त

डडेल्धुरा, ५ जेठ २०८० डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या ...

डडेल्धुरा अस्पतालको सहयोगमा सिगास गाउँपालिका सवै वडाहरूमा दन्त शिविर सम्पन्न

डडेल्धुरा अस्पतालको सहयोगमा सिगास गाउँपालिका सवै वडाहरूमा दन्त शिविर सम्पन्न

बैतडी, ८ वैशाख २०८० डडेल्धुरा अस्पतालको प्राविधिक सहयोगमा र सिगास गाउँपालिकाकाको आयोजनामा निशुल्क दन्त शिविर सम्पन्न भएको छ। गाउँपालिकाका ९ ...

Dadeldhura Hospital

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने मन्त्रीपरिषदको निर्णय

डडेल्धुरा, २६ माघ २०७८ डडेल्धुरा अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा नभई मेडिकल कलेजका रुपमा विस्तार गर्ने मन्त्रीपरिषदले निर्णय छ। मन्त्रिपरिषदको ...

Dadeldhura Hospital

डडेल्धुरा अस्पतालमा आपतकालीन उपचार तथा उद्धार कोष संचालन

डडेल्धुरा, ३ जेठ २०७८ देशभर कोभिड १९ संक्रमणको भयावह अवस्थामा डडेल्धुरा अस्पतालले आपतकालीन उपचार तथा उद्धार कोषको सञ्चालन गरेको छ। ...

स्वास्थ्य तालिम साइट बिस्तार गर्न राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको टोली धनगढीमा #trainingcenter

स्वास्थ्य तालिम साइट बिस्तार गर्न राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको टोली धनगढीमा #trainingcenter

धनगढी , ०७ पौष , २०७७ राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकु काठमाडौँको टोली स्वास्थ्य सम्बन्धि बिभिन्न तालिम दिने साइट बिस्तार ...

Page 1 of 3 1 2 3