Nabil Bank Dhukka Khata Awareness Message
आज मिति : २०८२ असार २४
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

डडेल्धुरा अस्पताल बिकास समितिको अध्यक्षमा पुनः ओझा नियुक्त

Nam Raj Bhatta by Nam Raj Bhatta
May 19, 2023
in News
A A
0
डडेल्धुरा अस्पताल बिकास समितिको अध्यक्षमा पुनः ओझा नियुक्त
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

डडेल्धुरा, ५ जेठ २०८०

डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा पुनः करुणाकर ओझा नियुक्त भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ओझा अध्यक्षमा नियुक्त भएका हुन् ।Press health ministry

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चेतराज भट्टले ओझालाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयको पत्र अस्पताललाई प्राप्त भएको जानकारी दिए । डा. भट्टका अनुसार एक साता अगाडि मात्रै अस्पतालको अध्यक्षमा नियुक्त भएका लक्ष्मणबहादुर सिंहको मनोनयन बदर गरिएको पत्र पनि अस्पताललाई प्राप्त भइसकेको छ ।FB IMG 1684517627232FB IMG 1684517583770 1FB IMG 1684517500174FB IMG 1684517609763

यसअघि वैशाख १७ गतको मन्त्रीस्तरीय निर्णयअनुसार वैशाख २६ गते अस्पतालको अध्यक्षमा सिंहलाई नियुक्त गरिएको थियो । बुधबार नै सिंहले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका थिए । तर ३ गतेको मन्त्रीस्तरीय निर्णयले उनको नियुत्तिलाई बदर गरेको हो ।

यस्तैगरी सिंह सँगै अस्पताल बिकास समितिको सदस्यमा नियुक्त गरेका तेज साउँदको पनि मनोनयन बदर गरेको छ। मन्त्रीपरिषद्को निर्णयले समितिको सदस्यमा देवकी भट्ट र जनकबहादुर मल्ललाई नियुक्त गरेको छ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dadeldhura hospitalKarunakar ojha
Nisarga hospital Dhangadhi
Previous Post

अस्पतालका कर्मचारीहरुको विवरण १५ दिन भित्र बुझाउन स्वास्थ्यमन्त्रीको निर्देशन

Next Post

नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १८ विषयहरू यस्ता छन्

Related articles

स्वास्थ्य क्षेत्र सुधार गर्नको लागि ‘नेपाल हेल्थ समिट’ गर्ने सरकारको निर्णय
News

आयुर्वेद औषधी निर्यात योग्य बनाउने बाटो खुल्यो, जिएमपी संहिता स्वीकृत

3 hours ago
784
सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने
News

सुदुरपश्चिम प्रदेश सरकारले भदौबाट बयलपाटा अस्पताल सञ्चालन गर्ने

17 hours ago
783
वीर अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सात वर्षपछि छुट्याउने विषयमा सहमति
News

आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द

1 day ago
789
Teeth care as a part of dental health
News

दाँतको पहेँलोपन हटाउने घरेलु उपायहरु जानी राखौं

2 days ago
784
डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह
News

डेंगु संक्रमणबाट साबधानी अपनाउन  महाशाखाको आग्रह

2 days ago
783
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड
News

आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाको जोड

3 days ago
786
Next Post
नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १८ विषयहरू यस्ता छन्

नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्यका १८ विषयहरू यस्ता छन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Geta Eye Hospital Dengue Awareness Message
Health Office Kailali Dengue Awareness
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

Connect With Us

CATEGORIES

  • Articles (127)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,120)
  • Nutrition (42)
  • Research & Study (64)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...