आज मिति : २०७९ चैत्र ७
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेशनल कार्डियाक सेन्टरमा ३० जना पत्रकारको निःशुल्क मुटु परीक्षण #Healthjournalist

Nam Raj Bhatta by Nam Raj Bhatta
September 28, 2022
in News
A A
0
नेशनल कार्डियाक सेन्टरमा ३० जना पत्रकारको निःशुल्क मुटु परीक्षण #healthjournalist
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, १२ असोज २०७९

बसुन्धरास्थित नेशनल कार्डियाक सेन्टरले करिब ३० भन्दा बढी स्वास्थ्य पत्रकारहरुको निशुल्क मुटुरोग सम्बन्धि परीक्षण गरेको छ।

विश्व मुटु दिवसको पुर्ब सन्ध्यामा स्वास्थ्य पत्रकारहरुलाई मुटु सम्बन्धी सचेतना (प्रशिक्षण) कार्यक्रमको आयोजना पनि गरिएको थियो।

उक्त कार्यक्रममा विशेष गरी स्वास्थ्य क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारहरुको मुटु स्वास्थ्य परीक्षण गरको थियो । स्वास्थ्य पत्रकार मञ्च नेपालको संयोजनमा भएको सचेतना तथा मुटु परीक्षणमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिल र डा. अभिषेक ठाकुरले स्वास्थ्य पत्रकारहरुलाई मुटुरोग के हो ? मुटुरोग लाग्नुका कारण, ह्दयघात, ह्दयघात भएका व्यक्तिको प्राथमिक उपचार, मुटुरोगमा कुन अवस्थामा औषधि सेवन गर्ने या नगर्ने विषयमा समेत चिकित्सकहरुले प्रशिक्षण दिनुभएको थियो ।

Dr. Om murti anil 1

मुटु परीक्षण प्याकेजमा उच्च रक्तचाप, बीएमआई, इको, इसिजि, अन्य प्याथोलोजी सेवा समेत प्रदान गरेको थियो । यस्तै सुगर, कोलेस्टेरोल, थाइराइड लगायतका परीक्षण  थियो ।

मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलले मुटुरोग लाग्नुको कारण र लाग्न नदिनका लागि ध्यान दिनु पर्ने उपायका बारेमा प्रष्ट्याउनुभयो । उहाँले मानिसको जिवनशैलीमा विशेष ध्यान दिन सके मुटुरोगबाट बचाउन सकिने पनि बताउनुभयो । मुटुरोगबाट बच्न विशेष आहारमा ध्यान दिनु पर्ने भन्दै उहाँले नियमित व्यायम गर्ने बानी बसाल्न आग्रह गर्नुभयो ।

मदिरा चुरोट तथा अन्य जंकफुट लाई आजै देखि छाँडिदिउँ, यसो गरेमा प्रेसर सुगर कोलेस्टेरोल बढ्न पाउँदैन्, यसबाट जोडिने मुटुरोग, मिर्गौला रोग र मस्तिष्क घात हुने जोखिम कम हुने डा. अनिलको भनाई छ । यसले मानिसको मृत्यु हुने, आयू घटने, शारीरिक अस्वस्थता हुने र आर्थिक भार हुने अवस्थाबाट पनि बचाउँने भन्दै उहाँले चुरोट, खैनी, मदिरापान र धुम्रपान नगर्न सल्लाह दिनुभयो ।

Dr. Abhishek thakur

त्यसैगरी मुटु विशेषज्ञ डा. अभिषेक ठाकुरले मुटुरोगको आकस्मिक अवस्था कसरी थाहा पाउने र के गर्ने भन्ने बारेमा प्रस्तुतिकरण दिनुभएको थियो । उहाँको प्रस्तुतिमा हृदयघात भएको कसरी चिन्ने, बेहोस अवस्थामा पुगेर मुटुको धडकन बन्द भएमा कसरी सीपीआर दिने ? आकस्मिक अवस्थामा अरु के के प्राथमिक उपचार गर्ने विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य रिपोर्टिङका खटिने स्वास्थ्य पत्रकारहरु आफै पनि नियमित स्वास्थ्य जाँच गर्न विविध कारणले नपाईरहेको अवस्थामा कार्डियाक सेन्टरबाट उपलव्ध अवसरको सदुपयोग गरेको बताउनुभयो।

Health journalist

उहाँले आफ्नो स्वास्थ्य जाँच गरी अरुको स्वास्थ्यका लागि समेत सचेतना बढाउने अवसर दिएको भन्दै सेन्टरलाई धन्यवाद दिनुभयो।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Dr.Om Murti AnilFree Health check upHealth journalist
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

डा. शेर बहादुर पुन लाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार

Next Post

काङ्ग्रेसको घोषणापत्रमा आयुर्वेद चिकित्सकले ८ बुँदा समेट्न आग्रह

Related articles

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन
News

स्वास्थ्यकर्मी जनमत संघको केन्द्रीय अध्यक्षमा डा. सि के सिंह चयन

2 days ago
471
नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (nmsra) को केन्द्रीय अध्यक्षमा मण्डल
News

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) को केन्द्रीय अध्यक्षमा मण्डल

2 days ago
471
औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने
News

औषधि तथा बिक्री प्रतिनिधि संघको २८ औं महाधिवेशन चितवनमा हुने

5 days ago
471
सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन
News

सरकारी चिकित्सक संघ बागमती प्रदेशमा डा. झा को अध्यक्षतामा पुनर्गठन

2 weeks ago
471
टिकापुर अस्पतालमा ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा क्षयरोगका बिरामीलाई समस्या
News

टिकापुर आँखा अस्पताललाई पूर्वाधारको अभाव #TikapurHospital

2 weeks ago
471
नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित
News

नेविसंघ केन्द्रीय आयुर्वेद विद्यापीठ ईकाईद्वारा विद्यापीठमा सेनिटरी प्याड बक्स् स्थापित

3 weeks ago
471
Next Post
काङ्ग्रेसको घोषणापत्रमा आयुर्वेद चिकित्सकले ८ बुँदा समेट्न आग्रह

काङ्ग्रेसको घोषणापत्रमा आयुर्वेद चिकित्सकले ८ बुँदा समेट्न आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Patan Municipality Baitadi 8 disease notice
Godawari Municipality Kailali Health Offering
Dadura awareness message Sudurpaschim
Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Parashuram Nagarpalika Suchana
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article

सहयोगी सामाग्रीहरु

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
 

Loading Comments...