आज मिति : २०७९ चैत्र १३
  • Login
Health News Nepal
Kailali Hospital Dhangadhi
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19
No Result
View All Result
HealthNews
No Result
View All Result

नेसनल ट्रमा सेन्टरको नमूना कार्य अरु अस्पतालहरुले किन नसिक्ने ?

HNN Staff by HNN Staff
March 28, 2020
in News
A A
1
National trauma center kathmandu

National Trauma Center Kathmandu

Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं चैत्र १५

कोभिड – १९को बिश्वब्यापी महामारीले नेपालमा भएको लकडाउनका कारण स्थानिय निकायहरु बन्दप्राय छन् । जसका कारण बिपन्नता भएका कडा रोगका बिरामीहरुले सिफारिस प्राप्त गर्न सकेका छैनन । तर लकडाउनको बेला पनि बिपन्न नागरिकलाई नेसनल ट्रमा सेन्टरले सिफारिस बिनै रु. एक लाखको निशुल्क सेवा प्रदान गर्दै आएको छ ।

मुलुकको यो संकटपुर्ण विषम परिस्थितिमा अस्पतालको व्यावसायिकता र नागरिकप्रतिको दायित्व सम्झेर राष्ट्रिय ट्रमा सेन्टरको सामाजिक एकाईले स्थानीय निकायहरु बन्द भएको समयमा बिना सिफारिस १ लाख बराबरको निशुल्क सेवा प्रदान गर्दै आएको छ भन्छन् सामाजिक सेवा एकाई प्रमुख अर्जुन प्रसाद भेटुवाल ।

राष्ट्रिय ट्र्मा सेन्टर सामाजिक एकाइले बिपन्नता भएका स्पाइन इन्जुरी ,हेड इन्जूरी र बोन क्यान्सरका बिरामीलाई चिकित्सकको सिफारिसमा निशुल्क उपचारको ब्यबस्था मिलाएको ट्रमा सेन्टरका निर्देशक डा.सन्तोष पौडेलले जानकारी दिएका छ्न। निर्देशकको रुपमा जिम्मेवारी पाउनसाथ गरेको घोषणालाई कार्यान्वयन गर्दै हाल सम्म १७ जना बिपन्न नागरिकलाई निशुल्क इम्प्लान्टको ब्यवस्था समेत गरिएको छ ।

कर्मचारीहरुको स्वास्थ्य उपचारमा हुने खर्चको भार कटौती गरेर सो रकमले बिपन्न नागरिक को निशुल्क स्वास्थ्य उपचार गर्न ट्रमा सेन्टरले आफ्ना करीब ४ सय कर्मचारीहरु र हरेकका ५ जना आस्रित सदस्य सहित करीब २ हजार जनाको एक लाख बराबरको स्वास्थ्य बिमा गराएको छ। अब देखि कर्मचारी को उपचारमा भएको खर्च बिमाको माध्यमबाट ट्रमा सेन्टर लाई नेपाल सरकारले सोधभर्ना गर्ने छ

।अरु अस्पतालले पनि यसरी बिपन्न नागरिकहरुलाई १ लाखको निशुल्क सेवा सर्बाधिक उपभोग गर्ने बाताबरण तयार गर्न ट्रमा सेन्टरको यो कार्य नमुना बन्न सक्छ । ट्रमा सेन्टरले माइकिङको माध्यमबाट त्यस्ता गरिबी बिरामीलाई घण्टा घण्टामा सूचनाहरु प्रवाह गरि राखेको ट्रमा सेन्टरका सुचना अधिकारी अर्जुन प्रसाद भेटुवालले बताए। लकडाउनको दिन देखि आज सम्म करिब ३२० जना बिरामिले ट्रमाको सेवा प्राप्त गरिसकेका छन् ।

Tags: Corona Virus #Covid19Trauma Center
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्स चीन प्रस्थान गर्दै

Next Post

बंगलादेशमा रहनु भएका नेपालीहरुमा हार्दिक अपिल

Related articles

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन
News

केन्द्रीय कारागार अस्पतालमा फार्मेसी, मानसिक कक्ष र एम्बुलेन्स सेवा सञ्चालन

12 hours ago
471
Bir hospital
News

चिविराप्रमा पदाधिकारी नियुक्ति गर्न ट्रेड युनियनको माग

1 day ago
471
लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित
News

लायन्स क्लब अफ काठमाडौं रेडियन्सको अध्यक्षमा डा. रबिन बस्नेत निर्वाचित

2 days ago
471
बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा
News

बागमती प्रदेशका स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठले दिए राजीनामा

2 days ago
471
डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो
News

डा. झाको नेतृत्वमा नेपालकै १५ बेडको अस्पताल समुहअन्तर्गत चौतारा अस्पताल पहिलो

4 days ago
471
आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी
News

आयुर्वेद क्याम्पस स्ववियु सभापतिमा नेविसंघका किरण लम्सालको उम्मेद्वारी

4 days ago
471
Next Post
Dr bansidhar mishra

बंगलादेशमा रहनु भएका नेपालीहरुमा हार्दिक अपिल

Comments 1

  1. Pingback: नेपाललाई एक साता भित्र चीनले २० हजार अक्सिजन सिलिन्डर दिने • Health News Nepal

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

स्वास्थ्य सूचनाहरु 👇

Krishnapur Nagarpalika Bipanna Nagarik Upachar Kosh Notice
Godawari Municipality Kailali Health Offering
Patan Municipality Baitadi 8 disease notice
Dadura awareness message Sudurpaschim
Kageshwori Manohara Municipality Office Covid Awareness Message
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
जाडोमा आगो ताप्दा वा हिटर बाल्दा अपनाउनु पर्ने साबधानीहरु
Blood Glucose Monitoring device at Sudeep International
Blood glucose monitoring device at sudeep international

सूचनाहरु

Parashuram Nagarpalika Suchana
Sudurpaschim pradesh health promotion center fire awareness message
Pauwadungma Rural Municipality 8 Kada Rog Sifaris Notice
Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
National Trauma Centre KathmanduNational Trauma Centre Kathmandu

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Connect With Us

Popular News

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • Corona Virus #Covid19

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In