Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ जेष्ठ २८
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पाँचखाल नगरप्रमुखले आमाहरुको सम्झनामा कोरोना संक्रमितलाई २ हजारका दरले सहयोग

Nam Raj Bhatta by Nam Raj Bhatta
May 11, 2021
in News
Reading Time: 1 min read
A A
1
पाँचखाल नगरप्रमुखले आमाहरुको सम्झनामा कोरोना संक्रमितलाई २ हजारका दरले सहयोग
623
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काभ्रे , २८ वैशाख २०७८

पाँचखाल नगरपालिकाका नगरप्रमु महेश खरेलले आमाको मुखहेर्ने दिन (मातातिर्थ औंसि) पाँचखाल नगरपालिकामा उपस्थित भएका आमा तथा दिदिबहिनिहरुलाई  व्यक्तिगत रुपमा प्रति व्यक्ति २ हजार (पौष्टिक आहारको लागि) उपलब्ध गराउनु भएको छ।

नगरप्रमुख खरेलले कोरोनाको माहामारीबाट बच्नको लागि सुरक्षीत स्वास्थ्य सामाग्रीहरु समेत पनि उपलब्ध गराउनु भएको थियो ।

पाँचखाल नगरपालिकाले नगरवासिलाई कोरोना संक्रमण भएमा उपचारमा सहजताको लागि राहत स्वरुप १० हजार दिने निर्णय पनि गरेको छ ।

FB IMG 1620730585938

नगरप्रमुख खरेलका अनुसार मंगलबार नगरपालिकाको निर्णय भए अनुसार कोरोनाको संक्रमित विपन्न बर्गहरुलाई १० हजार दिने भएको हो । नगरवासिहरुमा कोरोनाको प्रकोप फैलिदै गएकोले संक्रमितहरुको उपचारमा राहत रहोस भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय भएको नगरप्रमुख खरेलले जानकारी गराउनु भयो ।

पाँचखाल नगरपालिकाले नगरपालिकामा रहेका ४ वटा एम्बुलेन्सले सेवा दिन कठिनाई भएमा आफुले चढ्दै आएको स्कोरपियो, नगरप्रमुखको निजी गाडी तथा उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

FB IMG 1620730575423

त्यस्तै पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाले संयुक्त आईसोलेसन सञ्चालन गर्न विषयमा समेत सम्झौतामा हस्ताक्षर गरी पाँचखाल नगरमा १५ बेडलाई ५० बेडको बनाउने निर्णय भएको छ ।

नगरप्रमुख महेश खरेल १५ वर्ष अमेरिका बसेर आफ्नो देशमा सहयोग गर्छु भनी फर्केपछि विभिन्न ठाउँमा सामाजिक सहयोग गर्दै आएका छन्।
नगर प्रमुख खरेलले भने यस कोरोना माहामारीको समयमा प्रत्येक क्षेत्रका मेयर साबहरुले आ-आफ्नो ठाउँबाट गरिब जनताहरुलाई सहयोग गरी दिए धेरै राहत हुने थियो।

यस्तैगरी खरेलले यो विषम परिस्थितिमा सकेसम्म नगरका नागरिकलाई एम्बुलेन्स तथा आईसोलेसनमा बस्नु नपरोस । स्थिति हाम्रो नियन्त्रणमा छैन् । नगरवासीहरुलाई सुरक्षित बसिदिनुहुन अपिल गरेको छ।

FB IMG 1620730603614

सजग हुँदा हुँदै पनि नगरभित्रका धेरै जना कोभिड–१९ को दोश्रो भेरियन्टबाट संक्रमण हुनुभएको छ । यस अघि आएको कोरोना भन्दा यो पटकको कोरेना धेरै गुणा शक्तिशाली छ । कोरोना विरुद्ध लड्न तपाई हामी सबै सचेत हुनुपर्ने आवश्यक छ । यो बेलामा सुरक्षित रहने, मास्क अनविार्य लगाउने, सामाजकि दुरी कायम गर्ने र साबुनपानीले हात धुन पनि खरेलले अनुरोध गरेको छ।

Tags: Corona Virus #Covid19Mahesh KharelPanchkhal Metropolitan city Kavre
SummarizeShare271ScanTweet147

Related articles

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु

by Nam Raj Bhatta
June 9, 2026
0

बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पतालले सिटिस्क्यान सेवा शुरु गरेको छ । अस्पतालले आजैबाट मेसिनको औपचारिक सेवा शुभारम्भ गरेको हो। सिटि स्क्यान सेवा शुरु भएसङ्गै नयाँ सेवा आज...

How to prevent rabies

सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine

by Nam Raj Bhatta
June 9, 2026
0

सुदूरपश्चिमका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा रेबिजविरुद्धको खोपको अभाव भएको छ । पछिल्लो समय कुकुर, स्याल तथा अन्य जनावरको टोकाइपछि तत्काल लगाउनुपर्ने खोप सरकारी अस्पताल र स्वास्थ्य संस्थामा...

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ

by Nam Raj Bhatta
June 9, 2026
0

विश्व मस्तिष्क ट्युमर दिवस (World Brain Tumor Day) हरेक वर्ष जुन ८ तारिखमा विश्वभर मनाइन्छ। यस दिनको मुख्य उद्देश्य मस्तिष्क ट्युमरको बारेमा सचेतना फैलाउनु, प्रारम्भिक पहिचानलाई प्रोत्साहन गर्नु,...

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै

by Nam Raj Bhatta
June 9, 2026
0

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बेडसंख्याअनुसार बुझाउनुपर्ने अनिवार्य शुल्क नतिर्ने ११ वटा स्वास्थ्य संस्थाबाट कुल १ करोड ७८ लाख ८४ हजार रुपैयाँ असुल गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशन तथा मन्त्रालयको पहलमा उक्त बक्यौता रकम असुली प्रक्रिया अघि बढाइएको हो।...

Please login to join discussion
Silverline Hospital Kathmandu by Shreedeep Group

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    799 shares
    Share 320 Tweet 200
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    684 shares
    Share 274 Tweet 171
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    634 shares
    Share 254 Tweet 159
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    633 shares
    Share 253 Tweet 158
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    683 shares
    Share 304 Tweet 158

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • ईशान बाल तथा महिला अस्पतालमा सिटिस्क्यान सेवा शुरु
  • सुदूरपश्चिममा रेबिजविरुद्ध खोपको अभाव #Rabiesvaccine
  • विश्व मस्तिष्क ट्युमर र भक्तपुर क्यान्सर अस्पतालको एक सन्दर्भ
  • स्वास्थ्य मन्त्रालयले बेड शुल्क नतिर्ने ११ स्वास्थ्य संस्थाबाट १ करोड ७८ लाख रुपैयाँ असुल्दै
  • रत्ननगरमा निःशुल्क आँखा शिविर: ४६७ जनाले लिए सेवा, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया हुने

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

Loading Comments...

You must be logged in to post a comment.