आज मिति : २०८० आश्विन १५
  • Login
Health News Nepal
HPV Vaccine | Human Papillomavirus (HPV) Information
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी
No Result
View All Result
HealthNews
No Result
View All Result

स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि बस्नेतका यस्ता छन् ३२ काम

Nam Raj Bhatta by Nam Raj Bhatta
July 10, 2023
in News
A A
0
स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेदेखि बस्नेतका यस्ता छन् ३२ काम
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौँ, २५ असार २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले मन्त्रालयको नेतृत्व समालेपछि गरेका काम सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी बस्नेतले आफू मन्त्री भएपछि गरेका ३२ बुँदे क्रियाकलापहरू सार्वजनिक गरेका हुन् ।

मन्त्री बस्नेतले गरिब तथा विपन्न नागरिकको उपचारका लागि १० प्रतिशत शैय्या सरकारी, सामुदायिक तथा निजी अस्पतालबाट ३ हजार ५२३ बेड निःशुल्क उपलब्ध गराएको उल्लेख गरेका छन् ।

यस्तै, ६ वर्षदेखि नीतिगत बहसमा रहेको राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ( २०८०-२०९० ) मन्त्रिपरिषदबाट स्वीकृत र नेपाल स्वास्थ्य क्षेत्र–रणनीतिक योजना (२०७९/८० २०८७/ ८८ ) मन्त्रिपरिषदबाट स्वीकृत गरिएको उनले बताए ।

मन्त्री बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको (एच.पी. भी.) खोप सुरुवात तथा सञ्चालन कार्यनीति स्वीकृत गरिएको जानकारी दिए । यस्तैगरी पोखरा र धनगढीमा क्यान्सर अस्पताल थप गर्न रुस सरकारसँग समन्वय भइरहेको बस्नेतले बताए ।

नेपालले बालबालिकामा हुने क्यान्सरविरुद्धको उपचारको लागि ३५ प्रकारका औषधीहरू निःशुल्क उपलब्ध गराउन अमेरिकास्थित सेन्ट जुड अस्पताल र नेपालका क्यान्सर विज्ञहरूको कार्यशाला गोष्ठी सम्पन्न गरी धुलिखेल घोषणापत्र जारी गरिएको उनले बताए ।

Tags: #government of Nepal#Health and population ministryCorona Virus #Covid19Mohan Basnet
TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese TechSansar.com - Technology Navigator website for Nepalese
Previous Post

दिगो विकास लक्ष्य प्राप्तिका लागि समतामूलक, उत्थानशील र दिगो खाद्य प्रणालीको आवश्यकता

Next Post

न्याम्सको सहायक निर्देशकमा डा. थापा र सहायक डिनमा डा. श्रेष्ठ नियुक्त

Related articles

चिकित्सक लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण
News

चिकित्सकको लाइसेन्स परीक्षामा ४६ प्रतिशत उत्तीर्ण

4 hours ago
776
डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन
News

डाक्टर कुटिएको विरोधमा काठमाडौं मेडिकल कलेजमा प्रदर्शन

7 hours ago
807
World culture festival – a historic celebration of global cultures unfold on a grand scale in the nation’s capital, organized by the art of living
English

World Culture Festival – a Historic Celebration of Global Cultures unfold on a grand scale in the Nation’s Capital, organized by the Art of Living

11 hours ago
782
सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति
News

सरकार र आन्दोलनरत डाक्टरहरुबीच ६ बुँदे सहमति

1 day ago
821
मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण
News

मानसिक रोग विशेषज्ञ डा. अधिकारीद्धारा लिखित कविता सङ्ग्रह ‘सर्वाइवल नोट’ लोकार्पण

1 day ago
796
नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #smoking
News

नेपालमा क्यान्सरका विरामी बढ्नुको प्रमुख कारण धुम्रपान #Smoking

2 days ago
819
Next Post
न्याम्सको सहायक निर्देशकमा डा. थापा र सहायक डिनमा डा. श्रेष्ठ नियुक्त

न्याम्सको सहायक निर्देशकमा डा. थापा र सहायक डिनमा डा. श्रेष्ठ नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (Public Awareness Message)

Denguee awareness Shukraraj Tropical hospital
Dengue niyantran awareness message District Hospital Bajhang
Dengue niyantran awareness message Bajhang Health Office
Rastriya beema company insurance
Magnus Solact
Magnus solact

स्वास्थ्य सूचनाहरु 👇

Dengue niyantran awareness message Lalitpur Health Office

सहयोगी सामाग्रीहरु

Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

Connect With Us

CATEGORIES

  • Articles (98)
  • Disease (104)
  • English (43)
  • Fitness (26)
  • Health (184)
  • Lifestyle (55)
  • News (2,145)
  • Nutrition (38)
  • Research & Study (50)
  • Weight Loss (25)

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility
No Result
View All Result
  • Home
  • News
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • Research & Study
  • 🔥 डेंगी

Health News Nepal 2023 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In